• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

हेलिकप्टर दुर्घटनामा जीवितै उद्धार गरिएका भारतीय क्याप्टेनको निधन


हेलिकप्टर दुर्घटनामा जीवितै उद्धार गरिएका भारतीय क्याप्टेनको निधन

काठमाडौं । गत बुधबार तमिलनाडुमा भएको हेलिकप्टर दुर्घटनामा परी घाइते भएका भारतीय वायु सेनाका ग्रुप क्याप्टेनको निधन भएको छ ।

हेलिकप्टर दुर्घटनामा परी गम्भीर घाइते भएका ग्रुप क्याप्टेन वरुण सिंहको बुधबार निधन भएको भारतीय वायु सेनाले जनाएको हो । दुर्घटनामा जलेर गम्भीर घाइते भएका सिंहलाई जीवितै उद्दार गरिएको थियो । तर उपचारका क्रममा उनको निधन भएको हो ।

डिसेम्बर ८ गते तमिलनाडुको कुनूर नजिकै भारतीय वायु सेनाको एमआई-१७भी५ हेलिकप्टर दुर्घटना हुँदा चिफ अफ डिफेन्स स्टाफ विपिन रावतसहित १३ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

गत बुधबार तमिलनाडुको सुलुरस्थित सैन्य शिविरबाट वेलिङ्टन जाने क्रममा रावतसहित १४ जना सवार हेलिकप्टर बाक्लो कुहिरोका कारण दुर्घटना भएको थियो ।

रावत वेलिङ्टनस्थित स्टाफ कलेजमा तालिम लिइरहेका अफिसरलाई सम्बोधन गर्न जाने क्रममा दुर्घटना भएको र दुर्घटनामा परी रावतकी श्रीमति मधुलिकाको समेत मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • भारतमा सेना प्रमुख चढेको हेलिकप्टर दुर्घटना
  • २०७८ मंसिर २९, बुधबार १५:४६
  • In "अन्तराष्ट्रिय"
  • भारतीय सेना प्रमुख सवार हेलिकप्टर दुर्घटनामा १४ मध्ये १३ जनाको निधन
  • २०७८ मंसिर २९, बुधबार १५:४६
  • In "अन्तराष्ट्रिय"
  • हेलिकप्टर दुर्घटनामा विपिन रावतको मृत्यु भएको पुष्टि
  • २०७८ मंसिर २९, बुधबार १५:४६
  • In "BannerNews"
Tags: #world

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

Next Post

प्रदेश २ मा लोसपाको अवरोधकै बीच दुई अध्यादेश पेश

प्रदेश २ प्रदेशसभा बैठकमा पुस ८ गतेसम्मका लागि स्थगित

मुख्यमन्त्री राउतजी राजिनामा दिएर मार्ग प्रसस्त गर्नुस् : सोनल

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version