• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

मुख्यमन्त्री राउतजी राजिनामा दिएर मार्ग प्रसस्त गर्नुस् : सोनल


मुख्यमन्त्री राउतजी राजिनामा दिएर मार्ग प्रसस्त गर्नुस् : सोनल

काठमाडौं । साईकल खरिदमा अनियमितता देखिएकाले मुख्यमन्त्री लालबाबु राउतलाई राजिनामा दिएर मार्ग प्रसस्त गर्न लोसपाका संसदीय दलका नेता जितेन्द्र सोनलले माग गरेका छन् ।

बुधवार प्रदेशसभाको आठौ अधिवेशनको पहिलो बैठकमा बोल्दै सोनलले साईकल खरिदमा अख्तियारले पहिलो चरणमा भ्रष्टाचारी भएको पुष्टि गरिसकेकाले मुख्यमन्त्री राउतलाई मार्ग प्रसस्त गर्न माग गरे ।

सोनलले मुख्यमन्त्री राउतले विश्वासको मत लिने समय साइकल खरिदमा अनियमितता देखिए राजिनामा दिने वक्तव्य दिएको भन्दै अहिले अख्तियारले पहिलो चरणमा अनियमितता भएको पुष्टि गरिसकेकाले राजिनामा दिन माग गरे । सोनलले मुख्यमन्त्री राउतलाई मार्ग प्रशस्त गरि साइकल खरिदमा भएको अनियमिततामा छानविन गर्न सहयोग गर्न समेत भने ।

त्यस्तै हालै प्रदेश सरकारले ल्याएको दुईवटा अध्यादेश प्रति आपति जनाएका छन् । उनले सरकारसँग विशेषाधिकार रहेपनि प्रदेशसभाको अधिकारको हनन गर्नु लोकतान्त्रिक मूल्यमान्यताको विपरित रहेको बताए ।

सोनलले हाउस चल्न अवस्था नरहेको समय ल्याउनुपर्ने अध्यादेश संसदलाई अवरुद्ध गरेर ल्याएको भन्दै आपति जनाए । उनले प्रदेशसभालाई बन्द गर्दै ल्याएको अध्यादेशबाट सरकार चलाउन लोकतान्त्रिक व्यवस्थालाई अवमूल्यन गर्नु र धरासायी गुर्न रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मुख्यमन्त्री कार्यालयमा १४ हजार साईकल खरिदको अर्को फाइलमाथि पनि अख्तियारको नजर
  • २०७८ मंसिर २९, बुधबार १६:१३
  • In "BannerNews"
  • भ्रष्टाचारको आरोप लागेपपछि मुख्यमन्त्री राउतको राजिनामा माग
  • २०७८ मंसिर २९, बुधबार १६:१३
  • In "देश"
  • हस्ताक्षर नगरेकै भरमा मुख्यमन्त्री राउत र तीन प्रमुख सचिवलाई उन्मुक्ति
  • २०७८ मंसिर २९, बुधबार १६:१३
  • In "BannerNews"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

महोत्तरीको बलवामा सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा

तिब्बत मुद्दाबारे दलाइ लामासँग भेट्नका लागि राष्ट्रपति जो बाइडेनलाई आग्रह

आज गीता जयन्ती

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version