• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

देउवाको ६०० मत बिग्रदै गर्दा शेखरको पक्षमा ४०० मत थपियो


देउवाको ६०० मत बिग्रदै गर्दा शेखरको पक्षमा ४०० मत थपियो

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिएसँगै सभापतिका दाबेदारहरु को हुने भन्ने लगभग टुंगो लागेको अवस्था देखिन्छ । संस्थापनइतर समूहको मंगलबार बसेको बैठकमा शशांक र रामचन्द्र पौडेल ब्याक भएपछि शेखर कोइराला र प्रकाशमान सिंह उम्मेदवार हुने निश्चितजस्तै भएको हो।
संस्थापनइतर समूहले बुधबार बोलाएको बैठकमा शेखर कोइराला उपस्थित नहुने भएपछि आजको बैठक औपचारिकतामा मात्र सीमित हुने देखिन्छ। संस्थापन इतरबाट प्रकाशमान सिंह पनि ब्याक नहुने भएपछि शेखरले प्रकाशमानका लागि सभापति पद छोड्न तयार नभएका हुन्।
शशांकले यसअघि नै शेखरलाई सहयोग गर्ने बताइसकेका छन्। २६ गते उम्मेदवारहरुको अन्तिम नामावाली प्रकाशन गर्ने कांग्रेस निर्वाचन आयोगले जारी गरेको कार्यतालिकामा उल्लेख छ। पछिल्लो परिदृश्य हेर्दा शेखरले शशांक, गगन थापालगायतका व्यक्तिहरुलाई ल्याएर टिम निमार्ण गर्ने तयारी गरेका छन्।
आगामी महाधिवेशनमा संस्थापन समूहबाट सभापति देउवा र निधि उम्मेदवार हुने भएका हुन्। यसो हुँदा देउवालाई ठूलो धक्का लाग्ने भएको छ। लामो समय देउवालाई नेतृत्वमा पुर्याउन बैशाखी बनेका निधिले देउवाविरुद्ध नै विद्रोह गरेपछि देउवालाई ठूलो क्षति भएको छ।
निधिले प्रदेश २ बाट मात्रै देउवाको करिब ४०० मतलाई प्रभावित पार्नसक्ने देखिएको छ। अन्य क्षेत्रको मतसहित गर्दा निधिले करिब ६०० मत देउवाको काट्नसक्ने क्षमता राख्छन्।
त्यसैगरी सिटौला समूहबाट शेखर समूहमा प्रवेश गरेका गगनकुमार थापाले पनि करिब ४०० मतलाई आफ्नो पक्षमा पार्नसक्छन्। १३ औं महाधिवेशनमा गगनले ५०० भन्दा बढी मत प्राप्त गरेका थिए।
सिटौलाले देउवा साथ दिएको अवस्थामा पनि करिब ४०० मत गगनले शेखर समूहका लागि हलाउनसक्ने भएकोले सभापतिका बलिया उम्मेदवार मानिएका देउवालाई एक हजार मत काटिने भएका हुन्।
सभापतिका अर्को उम्मेदवार प्रकाशमान सिंहको उपत्यकाबाहिर खासै पहुँच र संगठन नभएका कारण उनले न टिम नै बनाउनसक्छन्, न त उनी सभापतिका लागि आफू जित्नसक्ने सामथ्र्यमा रहेका छन्। प्रकाशमान निकट एक नेताले नै भने, ‘प्रकाशमान दाईले अहिले सभापतिको उम्मद्वारमा शेखरलाई छोड्नु पर्ने हो। उहाँ नै बलियो उम्मेदवार देखिनु भएको छ। तर, उहाँले विरासतको कुरामात्रै गरेर संगठन बलियो बन्न सक्दैन। सभापतिको बलियो उम्मेदवार संस्थापनइतरमा शेखर नै देखिनुभएको छ। देउवालाई टक्कर दिनसक्ने उम्मेदवार भनेको नै शेखर हो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • शेखर र गगनको विन विन गठजोड, युवा मत शेखर प्यानललाई
  • २०७८ मंसिर २२, बुधबार ०९:३८
  • In "BannerNews"
  • संसदीय दलमा शेखर-गगनको टकराब
  • २०७८ मंसिर २२, बुधबार ०९:३८
  • In "BannerNews"
  • शेखर-गगन टिम जित्दै, देउवाको हार निश्चित
  • २०७८ मंसिर २२, बुधबार ०९:३८
  • In "BannerNews"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

Next Post

चीनलाई रोक्न अष्ट्रेलियामा बमवर्षकको फ्लीट तैनाथ गर्ने

लुम्बिनीमा मंसीर २२ गते श्रीरामजानकी हनुमान मंदिरकाे शिलान्यास हुने, अयाेध्याकाे माटाे ल्याइयाे

खोप अभियानको गति बढाऊ, बुस्टर डोजको व्यवस्था गर

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version