• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

गगनको आग्रह अस्वीकार गर्दा भड्खालोमा प्रकाशमान, शेखरलाई बलियो साथ


गगनको आग्रह अस्वीकार गर्दा भड्खालोमा प्रकाशमान, शेखरलाई बलियो साथ

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन सुरु हुन दुई दिनमात्र पनि बाँकी नरहेको अवस्थामा सभापति को बन्छ भन्ने चासो पनि तीव्र बनेको छ। अहिले कांग्रेसी कार्यकर्ताहरुले पार्टीको आगामी नेतृत्वमा को आउँछ भन्ने कुरालाई निकै उत्सुकताका साथ हेरिरहेका छन्।

अधिकांश नेता कार्यकर्ताहरुले पार्टीको यस महाधिवेशनबाट नयाँ अनुहारलाई नेतृत्व सुम्पिन चाहेका छन्। एकजना महाधिवेशन प्रतिनिधि रमेश सापकोटाले यस महाधिवेशनबाट पुराना अनुहारलाई पार्टीको नेतृत्वबाट बिदा गर्नुपर्ने बताए। उनले अहिलेको नै नेतृत्व फेरि दोहोरिने हो भने आगामी निर्वाचनमा कांग्रेस थप कमजोर बन्ने र मुलुक नै संकटमा पर्नसक्ने बताएका छन्।

अहिलेको नयाँ अनुहारका रुपमा युवाबीच लोकप्रिय रहेको गगनकुमार थापा र नयाँ उर्जासहित नेतृत्वमा दाबी गरिरहेको शेखरलाई साथ दिनुपर्ने उनको धारणा छ। यसअघि काठमाडौंका विभिन्न जिल्ला र वडा तहको निर्वाचनमा प्रकाशमानलाई गगनले साथ दिँदा उनको प्यानलले देउवा र सिटौलाका साझा उम्मेदवारलाई परास्त गरेका थिए।

काठमाडौंमा गगनले पनि ठूलो शक्ति सञ्चय गरेका छन्। प्रकाशमानका उम्मेदवारलाई जिताउन ठूलो भूमिका खेलेको गगनले काठमाडौंका २५० भन्दा बढी महाधिवेशन प्रतिनिधिमा पनि अधिकांश गगनको समूहका रहेका छन्। गगनले प्रकाशमानलाई प्रधानमन्त्री बन्न र शेखरलाई सभापतिका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए।

उक्त आग्रह प्रकाशमानले अस्वीकार गर्दा उनी आफैं भड्खालोमा जाने भएका छन्। सभापतिका सबैभन्दा कमजोर उम्मेदवारको रुपमा प्रकाशमान देखिएका छन्। प्रकाशमानको साथ छोडेर गगनले शेखरको टिम निमार्णका लागेका कारण शेखरका लागि गगन बलियो साथ बनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • कांग्रेसले छोड्यो पुस्तान्तरणको बाटो, आगामी चुनाबको टिकट देउवाले नै बाँड्ने
  • २०७८ मंसिर २३, बिहीबार १३:०३
  • In "BannerNews"
  • शेखर र गगनको विन विन गठजोड, युवा मत शेखर प्यानललाई
  • २०७८ मंसिर २३, बिहीबार १३:०३
  • In "BannerNews"
  • शेखरलाई लाभ : पार्टीभित्र देउवाविरोधी माहोल, डडेल्धुराको सभापति ठेकेदारलाई बनाएको भन्दै बदनाम
  • २०७८ मंसिर २३, बिहीबार १३:०३
  • In "BannerNews"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

भारतका चिफ अफ डिफेन्स स्टाफ रावत र मधुलिकाको शुक्रबार अन्तिम संस्कार

हुवावे प्याटेन्टले उइगर स्पटिंग टेकको प्रयोग उल्लेख गरेको छ

"चिनीया लगानी, निर्माण र हस्तक्षेपकारी भुमिका"

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version