No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

भारतीय प्रधानमन्त्री मोदीको ट्विटर एकाउण्ट ह्याक

#युरोपियन युनियनका

#युरोपियन युनियनका

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निजी वेबसाइटको ट्विटर एकाउण्ट ह्याक भएको छ । सामाजिक सञ्जाल कम्पनी ट्विटरले मोदीको एकाउण्टको ट्विटर एकाउण्ट ह्याक भएको पुष्टि गरेको हो । ह्याकरले उनको एकाउण्ट ह्याक गरी फलोअर्सहरुलाई राहत कोषका लागि क्रिप्टोकरेन्सीमा पैसा दान गर्न आग्रह गरेका थिए ।

ट्विटरले यस्तो गतिविधिबाट आफूहरु सतर्क रहेको र उक्त एकाउण्ट सुरक्षित गर्न आवश्यक कदम चालिसकेको बताएको छ ।

यसअघि गत जुलाईमा पनि अमेरिकी राष्ट्रपति पदका प्रत्याशी जो बाइडन र टेस्ला कम्पनीका संस्थापक एलन मस्कको ट्विटर एकाउण्ट पनि ह्याक भएको थियो । यो पछिल्लो हाइ प्रोफाइल ह्याक हो । मोदीको निजी वेबसाइटमा २५ लाख फलोअर्स छन् ।

यद्यपि मोदीको आफ्नै ट्विटर एकाउण्ट भने प्रभावित नबनेको बताइएको छ । मोदीको व्यक्तिगत ट्विटर एकाउण्टमा भने ६ करोड १० लाख फलोअर्स छन् ।

ट्विटरका प्रवक्ताले अहिले आफूहरु घटनाको अनुसन्धान गरिरहेको र थप एकाउण्टहरु भने ह्याक नभएको पाइएको बताएका छन् । भारतीय प्रधानमन्त्रीको निजी वेबसाइटको ट्विटर एकाउण्ट ह्याक गरी गरिएको ट्विट हटाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Durga Khatari

Durga Khatari

सम्बन्धित खबर

कागमार्फत उपत्यकामा बर्डफ्लु तीव्र फैलियो

कागमार्फत उपत्यकामा बर्डफ्लु तीव्र फैलियो

अत्यधिक गर्मीका कारण फ्रान्समा मृत्यु संख्या बढ्यो

अत्यधिक गर्मीका कारण फ्रान्समा मृत्यु संख्या बढ्यो

अनुमतिविना नयाँ नम्बर रेन्ज प्रयोग नगर्न टेलिकमलाई निर्देशन

सरकारको १०० दिने कार्यसूचीअन्तर्गत टेलिकमको नयाँ सेवा सुरु

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

Next Post
निषेधाज्ञाको  समयमा सुरु भयो रातो मछिन्द्रनाथको रथयात्रा

निषेधाज्ञाको  समयमा सुरु भयो रातो मछिन्द्रनाथको रथयात्रा

लकडाउनको प्रभाव प्रदेश २ मा एक सातामै ४४ आत्महत्या

लकडाउनको प्रभाव प्रदेश २ मा एक सातामै ४४ आत्महत्या

बाढीपहिरो र कोरोनाको मारमा मुस्ताङको स्याउ

बाढीपहिरो र कोरोनाको मारमा मुस्ताङको स्याउ

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

कागमार्फत उपत्यकामा बर्डफ्लु तीव्र फैलियो

कागमार्फत उपत्यकामा बर्डफ्लु तीव्र फैलियो

अत्यधिक गर्मीका कारण फ्रान्समा मृत्यु संख्या बढ्यो

अत्यधिक गर्मीका कारण फ्रान्समा मृत्यु संख्या बढ्यो

अनुमतिविना नयाँ नम्बर रेन्ज प्रयोग नगर्न टेलिकमलाई निर्देशन

सरकारको १०० दिने कार्यसूचीअन्तर्गत टेलिकमको नयाँ सेवा सुरु

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा

अमेरिका–इरान १४ बुँदे सम्झौता कार्यान्वयनअघि नै संकटमा

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .