No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

लकडाउनको प्रभाव प्रदेश २ मा एक सातामै ४४ आत्महत्या


लकडाउनको प्रभाव प्रदेश २ मा एक सातामै ४४ आत्महत्या

धनुषा : चैत ११ गतेदेखि शुरु भएको लकडाउन यता प्रदेश २ मा २ सय ७४ जनाले आत्महत्या गरेको छ ।

कोरोना संक्रमणले गर्दा यो बुधवारसम्म ९५ जनाको ज्यान गएको छ भने लकडाउनले उब्जाउको समस्या तथा अन्य कारणले प्रदेशमा २ सय ७४ जनाले आत्महत्या गरेको हो ।

प्रदेश २ प्रहरी कार्यालयको तथ्यांक अनुसार प्रदेशमा कुल २ सय ७४ आत्महत्या मध्ये एक सातामै ४४ जना रहेका छन । सो तथ्यांक हेर्दा कोरोना संक्रमण भन्दा पनि आत्महत्याको घटना भयावह बन्दै गएको छ ।

कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउनले गर्दा उत्पन्न विषम परिस्थितिले प्रदेशमा आत्महत्याको घटना निरन्तर बढ्दै गईरहेको छ । प्रवक्ता अंशु कुमार सिंहका अनुसार लकडाउनले उब्जाएको समस्या बाहेक अन्य कारणले पनि आत्महत्या घटना बढदै गइरहेको हो ।

गत चैत्र ११ देखि भदौ १६ गतेसम्म २ नम्बर प्रदेश प्रहरी कार्यालयमा महिला तथा घरेलु हिंसातर्फ दर्ता भएको विवरण अनुसार आत्महत्या गर्नेमा वृद्धादेखि बालिकासम्म रहेका छन् । मुद्दा कम दर्ता भएको प्रहरीको तथ्यांकले देखाएपनि घटना भने लकडाउनको समयमा धेरै भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक सिंहले बताएका छन ।

जिल्लागत तथ्याङ्क हेर्दा लकडाउन अवधि भरमा सप्तरीमा ३४, सिरहामा ४७, धनुषामा ५१, महोत्तरीमा २०, सर्लाहीमा ३५, रौतहटमा ३०, बारामा ३१ र पर्सामा २६ जनाले आत्महत्याको उजुरी परेको हो । तर एक सातामा भन्ने हो भने सप्तरीमा २, धनुषामा ९, रौतहटमा १३, बारामा १६, पर्सामा ६ जनाले आत्महत्या गरेका हुन ।

त्यस्तै लकडाउन अवधिमा घरेलु हिंसा ७ सय ९२ वटा घरेलु हिंसाका उजुरीहरु परेका छन् । सप्तरीका ४४, सिरहाका १ सय ७, धनुषाका १ सय ८१, महोत्तरीका ४५, सर्लाहीका ७, रौतहटका १ सय ७, बाराका १ सय ६१ र पर्साका १ सय ३६ जनाले घरेलु हिंसा सम्बन्धी घटना भएको प्रहरीले जनाएको छ ।

जबरजस्ती करणीतर्फ १ सय ३७ वटा घटना उजुरी परेको छ भने जबरजस्ती करणी उद्योगका २७, बहुबिबाह सम्बन्धी घटनाको २१, बालबिबाह ४, अवैध गर्भपतन ५, बोक्सीको आरोप सम्बन्धी ८, बालयौन दूराचार १६ र अप्राकृतिक मैथुन सम्बन्धी ३ वटा उजुरी परेको प्रदेश प्रहरीले जनाएको छ ।

lokpukar

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

५० लाख सम्म असुली , अमेरिका लैजान शरणार्थी बनाइए ८७५ नेपाली

५० लाख सम्म असुली , अमेरिका लैजान शरणार्थी बनाइए ८७५ नेपाली

पदीय मर्यादा विपरित पार्टीको कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुर

पदीय मर्यादा विपरित पार्टीको कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुर

लयमा फर्किंदै बन्दीपुरको होटल व्यवसाय, पर्यटकको चहलपहल बढ्यो

लयमा फर्किंदै बन्दीपुरको होटल व्यवसाय, पर्यटकको चहलपहल बढ्यो

लहानमा बिकास निर्माणको काम अगाडि बढदै

लहानमा बिकास निर्माणको काम अगाडि बढदै

प्रधानमन्त्री दाहालको पहिलो विदेश भ्रमण भारत: मन्त्री शर्मा

प्रधानमन्त्री दाहालको पहिलो विदेश भ्रमण भारत: मन्त्री शर्मा

संवैधानिक हिन्दु आयाेग गठन गर्न कांग्रेस युवा नेता शाहकाे माग

संवैधानिक हिन्दु आयाेग गठन गर्न कांग्रेस युवा नेता शाहकाे माग

Next Post
बाढीपहिरो र कोरोनाको मारमा मुस्ताङको स्याउ

बाढीपहिरो र कोरोनाको मारमा मुस्ताङको स्याउ

थप एक हजार २२८ सङ्क्रमणसहित ४२ हजार ८७७ पुग्याे

थप एक हजार २२८ सङ्क्रमणसहित ४२ हजार ८७७ पुग्याे

सीसीएमसी बैठक

सीसीएमसी बैठक

Leave a Reply Cancel reply

ताजा समाचार

अनेरास्ववियुका दिवस सापकोटाको मुद्दाले नेपाल कमर्स क्याम्पदमा स्वबियु निर्वाचनको बाटो खुल्ला

अनेरास्ववियुका दिवस सापकोटाको मुद्दाले नेपाल कमर्स क्याम्पदमा स्वबियु निर्वाचनको बाटो खुल्ला

‘दाहाल ‘प्रचण्ड’ले चीनबाट औपचारिक निमन्त्रणा आए पनि सहभागी नहुने

‘दाहाल ‘प्रचण्ड’ले चीनबाट औपचारिक निमन्त्रणा आए पनि सहभागी नहुने

५० लाख सम्म असुली , अमेरिका लैजान शरणार्थी बनाइए ८७५ नेपाली

५० लाख सम्म असुली , अमेरिका लैजान शरणार्थी बनाइए ८७५ नेपाली

उपेन्द्र–सीके टकरावको अन्तर्य

उपेन्द्र–सीके टकरावको अन्तर्य

उत्तर कोरियाद्वारा आज २ वटा क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाद्वारा आज २ वटा क्षेप्यास्त्र प्रहार

‘चिनियाँ विस्तारवाद नराेकिएसम्म नेपालकाे विकास हुँदैन’

‘चिनियाँ विस्तारवाद नराेकिएसम्म नेपालकाे विकास हुँदैन’

पदीय मर्यादा विपरित पार्टीको कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुर

पदीय मर्यादा विपरित पार्टीको कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुर

मिसेल योह बनिन् ‘लिड एक्ट्रेस’ विधामा ओस्कार जित्ने पहिलो एसियाली अभिनेत्री

मिसेल योह बनिन् ‘लिड एक्ट्रेस’ विधामा ओस्कार जित्ने पहिलो एसियाली अभिनेत्री

जब हात्ती स्याहार्ने बोमन र बेलीले उचाले ओस्कारको ट्रफी

जब हात्ती स्याहार्ने बोमन र बेलीले उचाले ओस्कारको ट्रफी

सहरका शैक्षिक संस्थाभन्दा कम छैन शान्ति मावि

सहरका शैक्षिक संस्थाभन्दा कम छैन शान्ति मावि

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

 

Loading Comments...
 

    %d bloggers like this: