No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

ओझेल परेका बा का कथाहरु

बा का कथाहरु
नबिन कार्की द्वरा रचित बा सँग समरपृत मर्मिक शब्द हरु
जिन्दगिमा धेरै फिल्महरु
हेरियो,
तर बा जस्तो जिबन्त अभिनय
गर्ने कलाकार कहि कतै भेटिएन!
बा ! त्यो कलाकार हुन ,
जो लाइमलाइट मा कैले आएनन
हाइलाइटमा बा कैले परेनन!
र त बा सधै ओझेल परे ।।
धेरै पटक आमाका कथाहरु
सुनिरहदा,
बा कताकता ओझेलमा परिरहे,
आमाको नाममा गित सङ्गीत भरिए
कबिता काव्य हरुमा आमालाई नै धेरै
केन्द्रित गरिर,
आमालाइ अगि सारिनु गलत भन्न खोजेको हैन
तर आमालाइ धर्ती भन्ने हरुले बालाइ
आकास कैले भनेनन र त बा सधै
ओझेल परे।।
बा बाडिरहन्छन पैचाका उधारा
खुसीहरु बा छरिरहन्छन
भित्र भित्र गलिसकेका झुटा
मुस्कानहरु तर येथार्थमा बा
हारिरहन्छन   पल पल तिम्रो खुसिको
लागि मेरो खुसिको लागि
हाम्रो खुसिको लागि हो बा हरूवा
हो जो हरपल हारिरहन्छन
सन्तानको खुसिको लागि
बा झातो झै घोटिरहन्छन  ,
दिन रात नभनी बा रेल झै कुदिरहन्छन
,थाकेर सुइय नगरी बा पिसिरहन्छन
दुखका दानाहरु, झारिरहन्छन
खुसिका पिठोहरु बा अहिले नि
एक्लै कुदिरहेका छन एक्लो पनको
पहाड मन भित्र बोकेर
बा मैन झै जलिरहन्छन,
आफै नभनी हो बा  जलिरहन्छ्न
तिम्रो उज्यालोका लागि
मेरा उज्यालाको लागि
हाम्रा उज्यालाका लागि
हो बा डढेका फुस्रा खरानी हो,
जो सन्तानको खुसिका लागि नै
जलिरहे
हो बा  सधै ओझेलमा परे,
बारिको डिलमा ठिङ्ग  उभिएको
बुडो रुख झै हरेक  झर झरिलाइ
छेके बाले बार्ह बजेको टन्ट्लापुर
घाम भनेनन बा ले निरन्तरको सितलहर
देखेनन बा ले अन्धो हुन तिम्रा मेरा
अनि हामी सब्का  बा, जो  सन्तान्को
सुख बाहेक केही देख्न सकेनन
धेरौ पढिए आमाका बेदनाका
कथाहरु तर कैले पढिएन  बाला मलिन
अनुहार हरु, अनुहारमा सलबलाएका
दुखका बक्र रेखाहरु आमालाइ
देबि मान्ने हरुले बालाई भगवान
कैले ठानेनन र त
बा ओझेलमा परे।।।।
नबिन कार्की
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

अध्यक्ष ललित महतो द्वारा फलफूल वितरण

अध्यक्ष ललित महतो द्वारा फलफूल वितरण

आज युगकवि सिद्धिचरण श्रेष्ठको ११३ औं जन्मजयन्ती

आज युगकवि सिद्धिचरण श्रेष्ठको ११३ औं जन्मजयन्ती

पत्रकार झाद्वारा लिखित मैथिली पुस्तक ‘खुशी’ को आवरण सार्वजनिक

पत्रकार झाद्वारा लिखित मैथिली पुस्तक ‘खुशी’ को आवरण सार्वजनिक

कामतलाई मधेश विभूति घोषणाका लागि दवाव

कामतलाई मधेश विभूति घोषणाका लागि दवाव

भारतमा एसएसबीले फेला पार्‍यो दुई वटा शव

भारतमा एसएसबीले फेला पार्‍यो दुई वटा शव

११० औं बीपी जयन्ती : आजदेखि तीने दिन बीपी साहित्य महोत्सव

११० औं बीपी जयन्ती : आजदेखि तीने दिन बीपी साहित्य महोत्सव

Next Post
एक साता निषेधाज्ञा बढाउने निणय

उपत्यकाको निषेधाज्ञा थप्नेबारे आज निर्णय नहुने:

उपत्यकामा २३२

काठमाडौंमा ४८१ सहित देशभर १०६९ जना कोरोना संक्रमित

कहिले कहिले रोकियो इन्द्रजात्रा ?

कहिले कहिले रोकियो इन्द्रजात्रा ?

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

धनुषामा राष्ट्रिय एकता अभियानका नेताहरूको गिरफ्तारीप्रति कडा निन्दा र वृहत् विरोधको आह्वान

धनुषामा राष्ट्रिय एकता अभियानका नेताहरूको गिरफ्तारीप्रति कडा निन्दा र वृहत् विरोधको आह्वान

सस्तो शुल्क,स्तरीय सेवा लहानमा सुबिधा सम्पन्न  ‘बी एण्ड बी डेन्टल’किल्निक स्वास्थय मन्त्री सिंह द्वारा उदघाटन

सस्तो शुल्क,स्तरीय सेवा लहानमा सुबिधा सम्पन्न  ‘बी एण्ड बी डेन्टल’किल्निक स्वास्थय मन्त्री सिंह द्वारा उदघाटन

सिरहा: लागुऔषधसहित दुई जना पक्राउ, लाखौं नगद र ब्राउन सुगर बरामद

सिरहा: लागुऔषधसहित दुई जना पक्राउ, लाखौं नगद र ब्राउन सुगर बरामद

राजविराजमा विदेशी विद्यार्थी : मधेशको संस्कृति बुझ्न १६ जना सप्तरीमा

राजविराजमा विदेशी विद्यार्थी : मधेशको संस्कृति बुझ्न १६ जना सप्तरीमा

सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ को सुविधा नहुँदा व्यवसायीलाई सास्ती

सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ को सुविधा नहुँदा व्यवसायीलाई सास्ती

सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना सशस्त्र प्रहरी घाइते

सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना सशस्त्र प्रहरी घाइते

अध्यक्ष ललित महतो द्वारा फलफूल वितरण

अध्यक्ष ललित महतो द्वारा फलफूल वितरण

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई छ महिनाको जेल सजाय

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई छ महिनाको जेल सजाय

सर्बियामा कृत्रिम बुद्धिमत्ता र हरित प्रविधिमा आधारित अनुसन्धानका लागि ११ करोड डलरको अनुदान कार्यक्रम घोषणा

सर्बियामा कृत्रिम बुद्धिमत्ता र हरित प्रविधिमा आधारित अनुसन्धानका लागि ११ करोड डलरको अनुदान कार्यक्रम घोषणा

सिरहा अर्नमामा शंकास्पद मृत्यु प्रकरणः मृतककी श्रीमतीसहित दुई जना प्रहरी नियन्त्रणमा

सिरहा अर्नमामा शंकास्पद मृत्यु प्रकरणः मृतककी श्रीमतीसहित दुई जना प्रहरी नियन्त्रणमा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .