No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

‘धार्मिक अतिवाद र आतंकवाद एकअर्का सँग जोडिएको’

‘धार्मिक अतिवाद र आतंकवाद एकअर्का सँग जोडिएको’
राजविराज । नेपाल राष्ट्रिय सुरक्षा र मुम्बई हमला विषयक परिचर्चा कार्यक्रममा सहभागी वक्ताहरुले अहिले मुलुकमा अतिवाद बढ्न दिनु नहुन सरोकारवालाले आग्रह गरेका छन् । धार्मिक अतिवाद र आतंकवाद एकअर्का सँग जोडिएको विषय हुनाले यस्ता क्रियाकलापले नेपालको राष्ट्रिय सुरक्षामा चुनौती थप्ने उनीहरुको भनाइ थियो ।

सप्तरी सदरमुकाम राजविराजमा शुक्रबार आयोजिते ‘नेपालको राष्ट्रिय सुरक्षा र २६÷११ मुम्बई हमला’ विषयक परिचर्चा कार्याक्रममा सहभागी वक्ताहरुले त्यस्तो बताएका हुन् ।
राष्ट्रिय एकता अभियानले राजविराजमा आयोजना गरेको परिचर्चा कार्यक्रममा आतंकवादी संगठनहरुबाट छिमेकी भारतमा विभिन्न आपराधिक घटना भएको जिकिर गर्दै उनीहरुले त्यसतर्फ राज्य गम्भिर हुनुपर्नेमा जोड दिए ।
सन २००८ को नोभेम्बर २६ मा मुम्बईमा आतंकवादी हमला भएको थियो । जसमा एक सय ७४ जना व्यक्तिहरु मारिएका थिए र तीनसय बढी जना घाइते भएका थिए । पाकिस्तानबाट जलमार्गबाट डुंगामा आएका १० जना लस्कर ए तोइबा समूहका आतंकवादीले होटल, रेलवे स्टेशन, सिनेमा हल, अस्पताल, रेस्टुरेन्ट र कलेजमा हमला गरेका थिए । घट्नामा सामेल ९ जना आतंकवादी मारिएका थिए । र, समातिएका एक जनालाई फाँसी दिइएको थियो ।
कार्यक्रममा राष्ट्रिय एकता अभियानका केन्द्रि उपाध्यक्ष सुनिता सहाले कार्यपत्र प्रस्तुत गर्दै नेपालको राष्ट्रिय सुरक्षा र २६÷११ मुम्बई हमलाको विषयमा प्रकाश पारेका थिए । नेपालमा कुनै पनि देशको नागरिक सहजै आउन सक्ने, भारतसँगको खुला सिमाना र कमजोर सुरक्षा व्यवस्थाका कारण बेलाबेलामा हुने अबैध घुसपैठ जस्ता विषयलाई चुनौतिको रुपमा रहको उनले बताईन् ।
आतंकवाद अन्तर्राष्ट्रिय संजालमा सहयोग पुर्याउने हवाला कारोबार, हतियार ओसारपसार, जालीनोटको कारोबार, सुन तस्करी, लागूपर्दाथ ओसारपसार र मानव तस्करी लगायतको अवैध कारोबार बढदै गइरहेको कार्यपत्रमा भनिएको थियो ।
कार्यक्रमा रोडक्र शाखा सप्तरीका अध्यक्ष जोगेन्द्र भगतको प्रमुख आतिथयमा आयोजि कार्यक्रको अध्यक्षता रामकुमार शास्त्रीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा घरेलु तथा साना उद्योगका कार्यालय प्रमुख सन्तोष साह, समाजसेवी राजकुमार  गुप्ता, कामेश्वर साह, गजेन्द्र प्रसाद यादव, योगान्द साह, नवल किशोर साह, करुण झा नेपाल पत्रकार मंहा संग सप्तरी शाखाका महिला उपाध्यक्ष अम्बिका दाहाल पत्रकार हेकशंकर सिंह लगायता वक्ताहरुले मन्तव्य व्यक्त गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध#धर्म-संस्कृतिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

Next Post
अभियान्ताहरुले पाकिस्तानले आतंकवादलाई प्रश्रय दिएको भन्दै बिभिन्न नारा लेखिएको प्लेकार्ड सहित प्रर्दशन (भडियो सहित)

अभियान्ताहरुले पाकिस्तानले आतंकवादलाई प्रश्रय दिएको भन्दै बिभिन्न नारा लेखिएको प्लेकार्ड सहित प्रर्दशन (भडियो सहित)

दमक क्लिन पार्कको नाममा राज गर्ने चिनको यस्तो छ योजना,पार्क बनेपछि नेपाललाई घाटा कि फाईदा ?

दमक क्लिन पार्कको नाममा राज गर्ने चिनको यस्तो छ योजना,पार्क बनेपछि नेपाललाई घाटा कि फाईदा ?

चिनियाँ नाकाबाट आयात फेरि घट्याे

चिनियाँ नाकाबाट आयात फेरि घट्याे

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .