• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

९७४ मा आधारित जीएसएम सिम बिक्रीमा टेलिकमलाई रोक


९७४ मा आधारित जीएसएम सिम बिक्रीमा टेलिकमलाई रोक

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) लिमिटेडले ९८ रेञ्जमा सिमकार्ड सकिएसँगै ९७६ र ९७४ मा आधारित भएर जीएसएम सिमकार्ड बिक्री सुरु गरेकोमा प्राधिकरणले ९७४ मा भने रोक लगाएको छ ।

दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको कात्तिक २९ गते बसेको बोर्ड बैठकले ९७४ बाट थप जीएसएम सिमकार्ड बिक्री नगर्न टेलिकमलाई निर्देशन दिने निर्णय गरेको हो ।

टेलिकमले यसअघि सीडीएमएमा प्रयोग हुँदै आएको ९७४ र ९७६ रेञ्जमा आधारित नम्बरलाई जीएसएममा रूपान्तरण गरी सिमकार्ड बिक्री सुरु गरेको थियो । त्यसमध्ये ९७४ मा आधारित भएर जीएसएम सेवा दिने विषयमा प्राधिकरणबाट स्वीकृति नलिएकाले तत्कालै उक्त कार्य बन्द गर्न निर्देशन दिएको हो ।

प्राधिकरणले बिना स्वीकृत सेवा सुरु गरेको भन्दै यो पटकलाई सचेत गराउने र अब उप्रान्त यस प्रकारको कार्य गरेमा दूरसञ्चार ऐन, २०५३ अनुसार कारबाही गर्ने समेत चेतावनी दिएको छ ।

‘पुनः नम्बर परिवर्तन गर्दा ग्राहकमा पर्न जाने असरलाई मध्यनजर गर्दै ९७४ रेञ्जबाट हाल वितरण भइसकेको नम्बरहरूको अलावा थप नम्बरहरू वितरण नगर्न निर्देशन दिने,’ प्राधिकरणको उक्त निर्णयमा भनिएको छ ।

तर, सँगै प्राधिकरणले ९७६ लाई भने स्थायी रूपमै प्रयोग गर्न टेलिकमलाई अनुमति प्रदान गरेको छ । यसअघि ९७६ रेञ्जलाई अस्थाई प्रयोगको लागि अनुमति प्रदान गरिएकोमा प्राधिकरण त्यसलाई स्थायी प्रयोगको अनुमति दिएको हो ।

‘नम्बरहरू प्रयोगकर्तालाई वितरण भएपश्चात उक्त नम्बर दीर्घकालिन रुपमा प्रयोग हुने भएकाले अस्थायी रुपमा प्रदान गरिएको ९७६ रेञ्ज स्थायी रुपमा प्रदान गरिएको छ,’ प्राधिकरणको निर्णयमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • अनुमतिविना नयाँ नम्बर रेन्ज प्रयोग नगर्न टेलिकमलाई निर्देशन
  • २०७८ मंसिर ७, मंगलवार २२:४४
  • In "समाचार"
  • मुनाफा बढाउने शर्तमा मात्रै टेलिकममा रणनीतिक साझेदार
  • २०७८ मंसिर ७, मंगलवार २२:४४
  • In "समाचार"
  • नम्बर नफेरी अर्को मोबाइल कम्पनीको सेवा लिन पाइने कानुन प्रस्ताव
  • २०७८ मंसिर ७, मंगलवार २२:४४
  • In "समाचार"
Tags: #सूचना-प्रविधि

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post

खोप लगाइसकेका नागरिकको यात्रा सहज बनाउन नेपाल र भारतबीच समझदारी

रामचन्द्र झा औपचारिक रुपमा एकीकृत समाजवादीमा प्रवेश

माओवादी केन्द्रका नेता शर्माको बसको ठक्करबाट मृत्यु

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version