• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सप्तरीमा गस्तीमा गएको प्रहरीकै मोटरसाइकल चोरी


सप्तरीमा गस्तीमा गएको प्रहरीकै मोटरसाइकल चोरी

सप्तरी । सप्तरीमा गस्तीमा गएका प्रहरीकै मोटरसाइकल चोरी भएको छ । बोदेबर्साइन नगरपालिका–८ बैरियाही टोलबाट शुक्रबार साँझ प्रहरीको मोटरसाइकल चोरी भएको हो ।

इलाका प्रहरी कार्यालय बोदे बर्साइनबाट दुई जना प्रहरी सवार भएर गस्तीमा गएको बा २ प ५६६१ नम्बरको मोटरसाइकल बैरियाहीबाट चोरी भएको हो ।

बैरियाहीमा आयोजित सांस्कृतिक कार्यक्रममा सुरक्षा दिन प्रहरी सहायक निरीक्षक (असई) दिलीप सिंहको नेतृत्वमा दुई जना प्रहरी खटिएका थिए । मोटरसाइकल पार्किङ गरी प्रहरी कार्यक्रमस्थलमा घुमिरहँदा मोटरसाइकल चोरी भएको हो ।

जिल्ला प्रहरी कार्यालय, राजविराजका निमित्त सूचना अधिकृत प्रहरी निरीक्षक उदय द्विवेदीले मोटरसाइकल हराएको पुष्टि गरे । उनले गस्तीमा जाँदा मोटरसाइकल हराएको र खोजबिन भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मधेश प्रदेश : मोटरसाइकल चोरी गर्ने युवक पक्राउ
  • २०७८ कार्तिक २०, शनिबार १४:१३
  • In "मधेश प्रदेश"
  • सिरहामा मोटरसाइकल चोरेर भाग्दै गर्दा एक युवक फन्दामा
  • २०७८ कार्तिक २०, शनिबार १४:१३
  • In "मधेश प्रदेश"
  • २२ लाख रुपैयाभन्दा बढी मूल्य बराबरको सामाग्री बरामद
  • २०७८ कार्तिक २०, शनिबार १४:१३
  • In "मधेश प्रदेश"
Tags: #अपराध

नेपाल एक्सन

सम्बन्धित खबर

जङ्गली च्याउँ खादा तीन बालबालिका बिरामी

मौलापुर पालिका शिक्षाको मापदण्डको आधारमा मधेश प्रदेशमै उत्कृष्ठ

नेपालमा पहिलो पटक ‘मलबर हिस्टिलिङ’ चरा अभिलेख

सरकार र यातायात व्यवसायीबीचको वार्ता निष्कर्षविहीन

राजपुर बमकाण्ड : पीडित अदालत जाने

राजवादी समूहले घोषणा गरेको उपत्यका बन्द फिर्ता

Next Post

सूर्यवंशी : मनोरञ्जनको सम्पूर्ण खुराक

अध्ययन भन्छ– नेपालमा पुराना स्मार्टफोनलाई नयाँ बनाएर बेच्न सम्भव छ*

सप्तरीमा मुसहर समुदायका किशोरीहरुलाई अनौपचारिक शिक्षाको प्रमाणपत्र

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

भिजिट भिसा प्रकरणमा छानबिन गर्न गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने रास्वपाको अडान

जङ्गली च्याउँ खादा तीन बालबालिका बिरामी

मौलापुर पालिका शिक्षाको मापदण्डको आधारमा मधेश प्रदेशमै उत्कृष्ठ

शेख हसिनाविरुद्ध गिरफ्तारी वारेन्ट जारी

नेपालमा पहिलो पटक ‘मलबर हिस्टिलिङ’ चरा अभिलेख

सरकार र यातायात व्यवसायीबीचको वार्ता निष्कर्षविहीन

गृहयुद्धको चपेटामा यमन, खुट्टा गुमाएका एक वालकको मार्मिक जीवन

राजपुर बमकाण्ड : पीडित अदालत जाने

राजवादी समूहले घोषणा गरेको उपत्यका बन्द फिर्ता

दरबार हत्याकाण्डको २३ वर्ष पूरा भयो घटनाको यथार्थ विवरण यस्तो छ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version