• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सप्तरीमा मुसहर समुदायका किशोरीहरुलाई अनौपचारिक शिक्षाको प्रमाणपत्र


सप्तरीमा मुसहर समुदायका किशोरीहरुलाई अनौपचारिक शिक्षाको प्रमाणपत्र

शुभ नारायण यादव-
सप्तरी  । 
सप्तरीको बिष्णुपुर गाउपालिका ६ गोरगमा रन्जितपुरमा अनौपचारिक शिक्षा कार्यक्रममा सहभागी मुसहर समुदायका किशोररीहरुलाई एक कार्यक्रमका बिच प्रमाणपत्र वितरण गरिएको छ ।

युकेएड र चाइल्ड अफ नेपालको आर्थिक् सहयोगमा सन्चालित मार्टिना लाइन्ड नोभारे परियोजना अन्तरगत अनौपचारिक शिक्षा कार्यक्रम ,जीवन उपयोगि शिक्षा र जीवन उपयोगि सीप अन्तरगत बिष्णुपुर गाउपालिका वडा न।६ गोरगमा रन्जितपुरका मुसहर समुदायका किशोरिहरुलाइ सो प्रमाणपत्र वितरण गीरएको हो ।

अनौपचारिक शिक्षा केन्द्रकी अध्यक्ष शिव कुमारी सदाको अध्यक्षता तथा वडाअध्यक्ष बहादुर सदाको प्रमुख आतिथ्यमा आयोजित सो कार्यक्रममा बिष्णुपुर गाउपालिकाका शिक्षा शाखा सन्योजक नामेन्द नाथ यादव ,वडा सदस्य गिता सदा ,राम कुमार राय ,आसमान नेपालकी सामुदायिक शिक्षका शान्ता कुमारी सिह ,साहश नेपालकी कविता सेन्चुरी, ,अनुप माझी ,लगायतको उपस्थिति रहेको थियो ।

वक्ताहरुले पछिल्लोपटक उक्त कार्यक्रमले गर्दा सामुदायिकमा पछाडि पारिएका मुसहर सामुदायका किशोरिहरुको शिक्षामा पहुँँच हुन थालेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • महालक्ष्मी बिकास बैंकद्वारा स्कुल बालबालिकालाई टिसट वितरण
  • २०७८ कार्तिक २०, शनिबार १९:२१
  • In "BannerNews"
  • शिक्षा र सामाजिक उत्थानमा पद्मोदय फाउन्डेसनको महत्वपूर्ण योगदान
  • २०७८ कार्तिक २०, शनिबार १९:२१
  • In "BannerNews"
  • उपज उत्पादनमा वृद्धि ल्याउन बिउ पुजी हस्तान्तरण
  • २०७८ कार्तिक २०, शनिबार १९:२१
  • In "मधेश प्रदेश"
Tags: #शिक्षा

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

Next Post

सिएरा लियोनमा इन्धन ट्यांकर विष्फोट हुँदा ९१ जनाको मृत्यु

धनुषाबाट ८ वटा ड्रोन क्यामेरा बरामद

१०७ दिनदेखि सानेपामा रौतहटका कांग्रेस नेता-कार्यकर्ताको अनसन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version