• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

धनुषाबाट ८ वटा ड्रोन क्यामेरा बरामद


धनुषाबाट ८ वटा ड्रोन क्यामेरा बरामद

काठमाडौं । धनुषाबाट ८ थान ड्रोन क्यमरा शसस्त्र प्रहरीले बरामद गरेको छ ।

शसस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबासबाट खटिएको क्वार्ड टोलीले धनुषाको मुखियापट्टी मुसरनीयाबाट बुधबार ८ वटा ड्रोन क्यामेरा र एक वटा मोटरसाइकल बरामद गरको हो ।

उक्त ड्रोन क्यमरा र ज ९ प १३५ नम्बरको एक थान मोटर साईकल पक्राउ गरी जनकपुर भन्सार कार्यालय बुझाएको हो ।

धनुषाको राघोपुर, बहेडाबेला, मुखियापट्टी मुसरनीयाघाट लगायतका चोर नाकाबाट दैनिक ४०–५० लाख रुपैया बराबरको चाइनिज इलेक्ट्रोनिक्स सर–समान भारत तर्फ चोरी निकासी हुने गरेको शसस्त्र प्रहरी श्रोत दाबी छ ।

महिनौं देखि यस नाकाहरुबाट चोरी निकासी पैठारी हुने गरेको सूचना प्राप्त भए पनि पहिलोपटक यति मात्रामा मात्र ड्रोन क्यामेरा नियन्त्रणमा लिन सफल भएको एक प्रहरीले बताए ।

नेपाल र शसस्त्र प्रहरीको सेङ्गिमा सधैं यस नाकाहुँदै नेपालबाट मटर, मरिच, तुथ पेस्ट, फेयर एण्ड लभली, चाईनीज सेउ र रक्सी भारत तस्करी हुने गरेको छ भने भारतबाट लत्ताकपडा, पाउडर दुध, तेल, चिनी, चप्पल तथा घरायसी सर–समान नेपाल भित्रिने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • जनकपुरबाट हातहतियार सहित एक जना पक्राउ
  • २०७८ कार्तिक २०, शनिबार १९:४५
  • In "मधेश प्रदेश"
  • भिस्वा नाकाबाट प्रहरीको मिलोमतोमा व्यापक तस्करी
  • २०७८ कार्तिक २०, शनिबार १९:४५
  • In "देश"
  • कर्मचारी र काठ तस्करको मिलेमतोमा स-मिलमा ल्याइएको ६८ थान काठ बरामद
  • २०७८ कार्तिक २०, शनिबार १९:४५
  • In "देश"
Tags: #अपराध

नेपाल एक्सन

सम्बन्धित खबर

आइसिटी सम्बन्धी कानूनको मस्यौदा तयार छ तर अगाडि बढेको छैन : सचिव अर्याल

पोर्चुगलमा कामदार भिसा बन्दः ठगीधन्धाबाट बच्न अनुरोध

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

जेनजी आन्दोलनः तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल

सिन्धुली दुर्घटना: दुई जनाको मृत्यु ४ जना गम्भीर घाइते

Next Post

१०७ दिनदेखि सानेपामा रौतहटका कांग्रेस नेता-कार्यकर्ताको अनसन

बेनीमा चन्दा संकलनबाटै सभाहल निर्माण

किन महत्वपूर्ण छ अष्टांग आयुर्वेद ?

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

आइसिटी सम्बन्धी कानूनको मस्यौदा तयार छ तर अगाडि बढेको छैन : सचिव अर्याल

पोर्चुगलमा कामदार भिसा बन्दः ठगीधन्धाबाट बच्न अनुरोध

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

जेनजी आन्दोलनः तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल

सिन्धुली दुर्घटना: दुई जनाको मृत्यु ४ जना गम्भीर घाइते

४ वर्षदेखि क्यानडामा अड्किएको छ सबैभन्दा ठूलो कार्गो विमान, दिनको १ लाख भाडा तिर्नुपर्छ

बिहार विधानसभा चुनावमा दोस्रो तथा अन्तिम चरणको मतदान सुरु

भारत–अमेरिका व्यापार सम्झौता नजिकिँदै, ट्रम्पले ट्यारिफ घटाउने संकेत

दिल्लीमा शक्तिशाली विष्फोट, कम्तीमा ८ जनाको मृत्यु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version