• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

बेनीमा चन्दा संकलनबाटै सभाहल निर्माण


बेनीमा चन्दा संकलनबाटै सभाहल निर्माण

rGbfaf6 7l8Psf] ;efxn ejg DofUbL, @) sflQs M g]kfn efiff d+sfM vn DofUbLn] a]gLdf rGbf ;Íng u/]/ agfPsf] cf7 ;o hgf Ifdtfsf] ;efxn . t:jL/ M– ;Gtf]if uf}td÷/f;;

म्याग्दी । बेनी नगरपालिका–७ मा चन्दा संकलनबाटै आठ सय जना क्षमताको सभाहल निर्माण गरिएको छ । नेपाल भाषा मंकाःखल म्याग्दीले सामुदायिक प्रयोजनका लागि उक्त सभाहल निर्माण गरेको हो ।

३५ लाख रुपैयाँ चन्दा सङ्कलन गरेर सभाहल निर्माण गरिएको मंकाःखलका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए । ‘संस्थाका पदाधिकारी र सदस्यबाट जुटाएको रकमले भवन ठड्याएका हौं,’ उनले भने, ‘हालसम्म सरकारी सहयोग मागेका छैनौं । व्यक्तिगत रुपमा सहयोग प्राप्त भइरहेको छ ।’

झण्डै २९ आना क्षेत्रफलको जग्गामा सभाहल र शौचालय निर्माण गरिएको छ । सभाहल परिसरमा पर्खाल लगाएर घेराउ गरिएको छ । रंगरोगन, फर्निचर, बिजुली, पानी जडानलगायत काम बाँकी छ । निर्माणको काम गत असारमा थालिएको हो । आगामी पुसभित्र सबै काम सम्पन्न हुने श्रेष्ठले बताए ।

नेवार समुदायको अगुवाइमा उक्त सभाहल निर्माण गरिएको हो । सो सभाहल सबैले प्रयोग गर्न पाउने  मंकाःखलका पूर्वअध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताए । बेनी बजारमा सभा समारोह, भोजभतेर आयोजना गर्दा सभाहलको अभाव भएकाले सामाजिक आवश्यकता महसुस गरी सभाहल बनाएको बेनी नगरपालिका–७ का वडाध्यक्ष समेत रहेका श्रेष्ठको भनाइ छ । बेनीका होटलमा पनि सभाहलको अभाव छ ।

सभाहल निर्माणका लागि स्वर्गीय चन्द्रशेखर श्रेष्ठको परिवारले चार आना र स्वर्गीय काशीप्रसाद श्रेष्ठको परिवारले पाँच आना जग्गा उपलब्ध गराएको थियो । यसमा थप २० आना जग्गा खरिद गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • हेलिकोप्टरबाट लुम्बिनी आउन लागेका भारतीय प्रधानमन्त्री मोदीको स्वागतका लागि तयारी तीव्र, चारवटा हेलिप्याड बनाइँदै
  • २०७८ कार्तिक २०, शनिबार १९:५६
  • In "BannerNews"
  • प्रधानमन्त्रीको कार्यक्रमका लागि मन्त्रीले मागे चन्दा
  • २०७८ कार्तिक २०, शनिबार १९:५६
  • In "देश"
  • पाँच वर्षपछि दरबार हाइस्कूलमा कक्षा सञ्चालन, पुननिर्माणपछि विद्यार्थीको आकर्षण बढ्यो
  • २०७८ कार्तिक २०, शनिबार १९:५६
  • In "थप"
Tags: #समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

गोलबजारमा प्रदर्शन हिंसात्मक बन्दा युवकको ज्यान गयो, सुरक्षा व्यवस्था कडा

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

Next Post

किन महत्वपूर्ण छ अष्टांग आयुर्वेद ?

गोवर्द्धन पूजाको इतिहास, किन दिइन्छ ५६ भोग ?

प्रसूति गृहमा ‘प्रि-नेटल स्क्रिनिङ’, गर्भमै अनुवांशिक समस्या पत्ता लगाउन सकिने

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

गोलबजारमा प्रदर्शन हिंसात्मक बन्दा युवकको ज्यान गयो, सुरक्षा व्यवस्था कडा

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version