No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

स्व.राजकपुर यादवको ५औं स्मृती दिवस भब्यताकासाथ सम्पन्न

स्व.राजकपुर यादवको ५औं स्मृती दिवस भब्यताकासाथ सम्पन्न

संजय यादव, सिरहा
१२ कार्तिक २०७८
नेपाली कांग्रेसकी नेतृ एवं पूर्वमन्त्री चित्रलेखा यादवले स्वर र संगीतको धनी प्रतिभाशाली व्यक्तित्व राजकपुर यादवलाई कहिले पनि बिर्सिन नसक्ने बताएकी छिन् । नेतामा हुनुपर्ने गुणहरुले भरिएको प्रतिभाशाली व्यक्तित्व स्व.यादवमा विशिष्ट किसिमको शैली र कला रहेकोले म पनि उहाँबाट प्रभावित भएकी हँु । नेपाली कांग्रेसको नेता स्व. राजकपुर यादवको ५ औंैं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा नेत्रृ यादवले प्रमुख अतिथिको आसनबाट बोल्दै यस्तो बताइन् । संघीय सांसद समेत रहेकी नेतृ यादवले स्मृती सभालाई सम्बोधन गर्दैे भनिन्, राजकपुरजीको बारेमा जति बोले र व्याख्या गरे पनि कमै हुने । ताजगी र बुलंदीको अर्को नाम नै राजकपुर हो । उनले भनिन, म ्प्रजातन्त्रलाई राम्ररी बुझेकी हुँ । विद्यार्थीकालदेखि नै यो देशमा प्रजातन्त्र अपरिहार्य रहेको बुझेकी छु । तसर्थ पार्टीमा स्व. यादवको ठूलो योगदान रहेको महसुस गर्दै वहाँको परिवारलाई राजनीतिकरूपमा सम्मानित गराउनेमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता समेत जनाईन् ।

विशिष्ट अतिथि लेखक, अभियन्ता तथा जसपा नेपालका नेता रामरिझन यादवले प्रतिभाशाली व्यक्तित्व स्वर्गीय राजकपुर यादव भौतिक रुपमा यस संसारमा नरहे पनि उहाँको अलौकिक गुणले सदा अमर रहने बताए । उहाँलाई जीवित राख्न र राजकपुर यादव को थिए ? भन्ने कुरालाई लिपिबद्ध गरी स्मृतिग्रन्थ प्रकाशित गर्नुपर्नेमा जोड दिए । आजको दिन स्व. यादवको परिवारजनले पर्वको रुपमा मनाउन भने । त्यस्तै नेपाली कांग्रेस सिरहा जिल्ला सभापति एवं पूर्व सांसद रामचन्द्र यादव भावुक हुँदै संबोधनमा भने राजकपुरको देहान्तले म स्वयं अनाथ जस्तो भएको बताए । वहाँको बारेमा जति बोल्दा पनि कमी नै हुने भएकोले वहाँको परिवारलाई राजनीतिक रूपमा अगाडि बढाउन तत्पर रहने बताए । स्मृति सभालाई सम्बोधन गर्दै सामाजिक राजनीतिक अभियन्ता एवं जसपा नेपालका केन्द्रीय अनुशासन आयोगका सदस्य समेत रहेका डा.जयनारायण यादवले स्व. राजकपुर यादवको नाउँमा चाँडैनै ट्रष्ट स्थापना गरी वहाँलाई सदाको लागि अमर राख्न ट्रष्ट मार्फत विभिन्न सामाजिक कार्यक्रमहरु गर्ने जनाए । अब आउने अर्को स्मृति दिवसको अवसरमा स्मृतिग्रन्थ समेत प्रकाशन गर्ने जनाए । नेपाली कांग्रेस गोलबजार नगरसमितीको आयोजनामा भएको कार्यक्रमको अध्यक्षता नगर सचिव रमेश प्याकुरेलले गरेको थियो । स्वर्गीय यादव २०७३ साल कार्तिक ११ गतेका दिन धादिङको गजुरीमा भएको बस दुर्घटनामा परि देहवसान हुनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #समाजिक
Sanjay Yadav

Sanjay Yadav

सम्बन्धित खबर

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

Next Post
कुशवाहा समाजकाे राज्यद्वारा सम्मानजनक क्षतिपूर्तिको माग

कुशवाहा समाजकाे राज्यद्वारा सम्मानजनक क्षतिपूर्तिको माग

सर्वोच्च अदालत परिसरमा वकिलहरू बिच कुटाकुट

सर्वोच्च अदालत परिसरमा वकिलहरू बिच कुटाकुट

महिला टिचरलाई यौ`न प्रस्ताव राख्ने शिक्षकको कर्तुत बाहिरियो..

महिला टिचरलाई यौ`न प्रस्ताव राख्ने शिक्षकको कर्तुत बाहिरियो..

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...