No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

कुशवाहा समाजकाे राज्यद्वारा सम्मानजनक क्षतिपूर्तिको माग

काठमाण्डाैं ।  नेपाल खानेपानी तथा ढल निर्माण विभाग जनकपुरका प्रमुख इन्जिनियर राजेश कुशवाहालाई अर्धनग्न पारी बजार घुमाएको घटनाले भएकाे उनकाे अपमानकाे राज्यसित सम्मानजनक क्षतिपूर्तिको माग गरिएकाे छ ।
नेपाल कुशवाहा कल्याण समाजले संघीय सरकारका गृहमन्त्री बालकृष्ण खाँडलाई विहिवार ज्ञापनपत्र बुझाउदै इन्जिनियर कुशवाहालाई राज्यद्वारा सम्मानजनक क्षतिपूर्तिको व्यवस्था गर्नुका साथै मानवअधिकारको हनन एंव ब्यक्तिगत मानमर्दन गर्ने दोषीहरुमाथी कडाभन्दा कडा कारवाही गर्न माग गरेकाे हाे ।
गृहमन्त्री खाँडले इन्जिनियर कुशवाहालाई राज्यले सम्मानजनक क्षतिपूर्तिको ब्यवस्था गर्ने र दोषीहरु उपर कडा कारवाही गर्ने बताउनु भयो । उहाँले कुशवाहा समाजलाई राज्यको हरेक निकायमा स्थापित गर्न यो सरकारले विशेष भूमिका खेल्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो ।
समाजका केन्द्रिय अध्यक्ष तपेश्वर महतोको नेतृत्वमा गएकाे टाेलीमा समाजका उपाध्यक्ष राकेश मेहता, महासचिव मनोज सिंह, सचिब बिरेन्द्रकुमार मेहता, केन्द्रिय सदस्य अरुणकुमार महतो, बुद्धिजीवी समाजका अध्यक्ष डिएन महतो, उपात्यका अध्यक्ष ललिन्द्र महतो, उपत्यका सहसचिव शम्भु कुशवाहा लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
यसै क्रममा नेपाल कुशवाहा कल्याण समाज नवलपरासी जिल्ला कार्य समितिले पनि एक विज्ञप्ति प्रकाशन गरी घटनाकाे निन्दा एवम घाेर धर्त्सना गर्दै दाेषीहरूमाथि कडा भन्दा कडा कार्वाही काे माग गरेकाे छ । समाजका जिल्ला अध्यक्ष वृजराज कुशवाहाद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ, राज्यसत्ता तथा देशकाे कानुनकाे बेवास्ता गर्दै प्रमुख इन्जिनियर राजेश कुशवाहालाई गरिएकाे अपमानजनक व्यवहार एक राजनीतिक दलकाे नभएर अराजकता एवम लुटपाट मचाउने नियतले गरिएकाे प्रष्ट भएकाे छ ।
जनमत पार्टीका कार्यकर्ताहरुले गएकाे कार्तिक ४ गते नेपाल खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका निमित्त प्रमुख राजेश कुशवाहालाई अर्धनग्न पारी बजार घुमाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

Next Post
सर्वोच्च अदालत परिसरमा वकिलहरू बिच कुटाकुट

महिला टिचरलाई यौ`न प्रस्ताव राख्ने शिक्षकको कर्तुत बाहिरियो..

नरिवल तेलको विवादः यसले फाइदा गर्छ कि साँच्चै विषालु हो ?

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...