No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

महिला टिचरलाई यौ`न प्रस्ताव राख्ने शिक्षकको कर्तुत बाहिरियो..

महिला टिचरलाई यौ`न प्रस्ताव राख्ने शिक्षकको कर्तुत बाहिरियो..

हजुर र म भोली से,’क्स गर्नी है’ भन्दै महिला शिक्षकलाई यौ,’न प्रस्ताव राख्ने शिक्षक नेता विरुद्ध यौ,’नहिंसाको उ’जुरी परेको छ । ‘भोली से,’क्स गर्नी है’ भन्दै यौ,’न प्रस्ताव राख्ने यौ,’न पि,’पासु शिक्षक नेता अब भने का’नुनी दायरामा आउने भएकाछन् ।

यौ,’न प्रस्ताव राख्ने शिक्षक नेताविरुद्ध यौ,’न हिं,’साको उ’जुरी परेसँगै उनको ‘भोली से,’क्स गर्ने’ से,’क्स-व्रतपनि तु,’सारापात भएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत महिला शिक्षकलाई सरुवा प्रक्रिया मिलाई दिने आश्वासन दिएर यौ,’न प्रस्ताव राख्ने शिक्षक नेता विरुद्ध शुक्रबार पि,’डित शिक्षिकाले केन्द्रिय साइबर व्युरोमा यौ,’नहिंसा सम्बन्धि उ,’जुरी दिएकीछन् ।

महिला शिक्षकलाई सरुवा मिलाई दिन्छु भनेर यौ,’न प्रस्ताव राखेको आरोप लागेका व्यक्ति तनहुँ व्यास नगरपालिका २ को बाल मन्दिर माबीका शिक्षक पदम खनाल हुन् ।

खनाल नेपाल शिक्षक संघको तनहुँ जिल्ला सचिव समेत हुन् ।तनहुँमा शिक्षक सरुवा र नियुक्तिमा आर्थिक चलखेल गर्ने दलालहरु सक्रिय भएको बारेमा विगतमा समाचार प्रकाशित भएका थिए ।

स्थानीय जनप्रतिनिधि र शिक्षक नेता भनिएकाहरु नै द,’लाल भएर आर्थिक लेनदेनमा शिक्षक सरुवा तथा नयाँ नियुक्तिको चाँ,’जोपाँजो मिलाउनमा सक्रिय भएको सार्वजनिक भएको थियो ।जानकारी अनुसार दलालहरुले मावि तहको सरुवा प्रक्रिया मिलाए चार लाख, निमाविको तिन लाख र प्राविको दुई लाख बुझ्ने गरेका भनिएको थियो ।

सरुवा मि,’लाई दिने भन्दै महिला शिक्षकलाई यौ,’न प्रस्ताव राख्नेसमेत भनिएको थियो ।यसैबिच नेपाल शिक्षक संघ तनहुँका सचिव पदम खनालले सरुवा मिलाईदिन्छु भनेर ‘हजुर र म भोली से,’क्स गर्नी है’ लेखेको म्यासेज सार्वजनिक भएपछि विगतमा आर्थिक चलखेल तथा अ,’नैतिक यौ,’न क्रियाकलापका आधारमा शिक्षक सरुवा हुने गरेको तथ्य समेत पुष्टि भएको छ ।

शिक्षक सरुवा तथा नियुक्ति प्रक्रियामा आर्थिक चलखेल पुष्टि हुने थप आधार तनहुँका शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख रमाकान्त शर्माले समेत उजागर गरेकाछन । असोज २० गते सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै इकाइ प्रमुख शर्माले लेखेका छन् ‘एक दुई हप्ता पहिला तनहुँबाट सरुवा हुने मावि शिक्षकले चार लाख बुुझाउनु पर्यो भन्दै गुनासो गर्नु भयो ।

आज अर्को जिल्लामा एक जना प्रावि शिक्षकको सरुवा भएको जानकारी दिनु भयो । कति खर्च गर्नु भो भन्दा डेढ लाखमा भयो सर, तपाइलाई त सस्तो भयो भन्थे, भोज खुवाउन बाँकी नै छ । रकम कसलाई दिनु भयो नि भन्दा पालिकालाई पचास हजार, समन्वयमा बुझाउन भनेर शिक्षकका नेतालाई ७५ हजार ।

शिक्षा दिनेहरुका नेताहरुले नै दलालीको काम गर्न थाले पछि कहिले होला सुधार ।’शिक्षा इकाइ प्रमुख शर्माले आर्थिक चलखेलका आधारमा शिक्षक सरुवा हुनेगरेको बारे उजागर गरेको विषयमा आफ्नो ग,’म्भिर ध्यानाकर्षण भएको भन्दै नेपाल शिक्षक संघ तनहुँले कात्तिक २ गते प्रेस विज्ञप्ति जारी गरेको थियो ।

जसमा भनिएको छ, ‘शिक्षकहरुको सरुवामा कुनै आर्थिक ले,’नदेन गरेको वा अन्य अ,’वाञ्छित क्रियाकलाप गरेको भए सो को प्रमाणहरु नेपाल शिक्षक संघमा पेश गर्नहुन ध्यानाकमहिला शिक्षकलाई यौ,’न प्रस्ताव राख्ने शिक्षक फ,सादमा -बाहिरियो यस्तो घटना..र्षण गरिन्छ । अन्यथा कोही कसैलाई अनावश्यक ला,’ल्छना लगाइएको हो भने नेपाल शिक्षक संघ त्यस्ता समाचारको घो,’र भ,’त्र्सना गर्दछ ।’

नेपाल शिक्षक संघ तनहुँले विज्ञप्ति जारी गरेको ३ दिन नबित्दै सचिव पदम खनाल विरुद्ध उ’जुरी परेको छ । विज्ञप्ति मार्फत शिक्षकहरुको सरुवामा कुनै आर्थिक ले,’नदेन गरेको वा अन्य अ,’वाञ्छित क्रियाकलाप गरेको भए सो को प्रमाणहरु नेपाल शिक्षक संघमा पेश गर्नहुन ध्याना`कर्षण गराउने नेपाल शिक्षक संघ तनहुँले

सचिव खनाल`माथि लागेको यौ,’नहिं’साको आरोपमा कस्तो कार`बाही अगाडि बढाउँछ भन्नेबारेमा सरोकारवाहरुको ध्याना`कर्षण भएको छ ।कात्तिक २ गते नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष कमलभक्त पोखरेल र यौ,’नहिं’सा आरोपित सचिव पदम खनाले प्रमाण पेश गरियोस् भनेर विज्ञप्ति नि,’कालेका थिए । यसबारेमा आरो`पित खनाललाई बुझ्न खोज्दा फोन उठाएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post
नरिवल तेलको विवादः यसले फाइदा गर्छ कि साँच्चै विषालु हो ?

नरिवल तेलको विवादः यसले फाइदा गर्छ कि साँच्चै विषालु हो ?

सिके राउतका कार्यकर्ताले गरे अर्को जनकारबाही : प्रअलाई कालोमासो दल्दै चप्पलले हाने

सिके राउतका कार्यकर्ताले गरे अर्को जनकारबाही : प्रअलाई कालोमासो दल्दै चप्पलले हाने

महोत्तरीको बनौलीमा महिलाको समूह बनाएर करोडौं ठगी

महोत्तरीको बनौलीमा महिलाको समूह बनाएर करोडौं ठगी

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .