No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

महोत्तरीमा पुनः दुईजनालाई बोक्सी आरोपमा मलमूत्र खुवाएर अमानवीय व्यबहार

जनकपुरधाम । महोत्तरीमा पुनः एक महिलासहित दुईजनालाई बोक्सी आरोपमा कुटपिट तथा मलमूत्र खुवाइएको घटना सार्वजनिक भएको छ ।

महोत्तरीको औरही नगरपालिका ९ अवलेशरामा ५० वर्षीया पुरुष र तिनका भाउजु ५५ वर्षीया भाउजूलाई बिहीबार साँझ बोक्सी आरोपमा कुटपीट गर मलमूत्र खुवाएको पीडितको आरोप रहेको प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार साँझ सबा ६ बजेको समयमा स्थानीय केहि महिलाको समूहले दुबैजनालाई कुटपिट गरी मलमूत्र खुवाएका हुन् ।

घटना लगतै इलाका प्रहरी कार्यालय रामगोपालपुरबाट खटेको प्रहरी टोलीले उद्धार गरुब्ी दुबैजनालाई स्थानीय स्तरमा उपचारको लागि भर्ना गरेको थियो ।

पीडित पुरुषको बायाँ आँखा र खुट्टामा चोट लागेको छ । घटनामा संलग्न मध्ये एकजनालाई पक्राउ गरेको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए ।

उनले पीडितले जाहेरी दिएको आधारमा घटनामा संलग्नहरुलाई पक्राउ गरी कारबाही चलाउने बताए ।

पीडित र पक्राउ परेकालाई आज जिल्ला प्रहरी कर्यालय महोत्तरीमा ल्याउन लागिएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टले जानकारी दिए । घटना विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।

यसअघि दशैंमा मात्रै महोत्तरीमा बोक्सी आरोपमा दुईवटा जघन्य अपराधको घटना भएको थियो । जसमा एकजनाम महिलाको देवरबाटै हत्या भएको थियो भने अर्कालाई मलमूत्र खुवाई अभद्र व्यवहार गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post
प्रधानमन्त्री देउवा आज बेलायत जाँदै

प्रधानमन्त्री देउवा आज बेलायत जाँदै

स्व.राजकपुर यादवको ५औं स्मृती दिवस भब्यताकासाथ सम्पन्न

कुशवाहा समाजकाे राज्यद्वारा सम्मानजनक क्षतिपूर्तिको माग

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .