• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

कमला पुलको अर्को पिलर पनि भासियो


कमला पुलको अर्को पिलर पनि भासियो

काठमाडौं ।  सिरहा धनुषा जोड्ने हुलाकी सडक अन्तर्गत निर्माणाधिन कमला नदीको पुलको अर्को पिलर पनि भासिएको छ । बुधबार दिउँसो धनुषा तर्फको ३ नम्बर पिलर भासिएको भाषिएको हो ।

लगातारको वर्षाको कारण नदीमा आएको ठूलो बाढीले स्पान भासिएको हुलाकी सडक निर्देशनालयका निर्देशक कृष्णकुमार महतोले टुडेपाटीलाई जानकारी दिए । स्पान भासिएको जानकारी पाएपछि निर्देशनालयका प्राविधिक टोलि निरीक्षणको लागि पुलमा पुगेको उनले बताए ।

यसअघि अबिरल वर्षासंगै आएको ठूलो बाढीले गएको असार १७ गते निर्माणधिन सो पुलको सिरहा तर्फको दोश्रो स्पान भासिएको थियो ।

सो पुलको ९९ प्रतिशत कामसम्पन्न भइसकेको छ । गएको साउनदेखि संचालनमा ल्याउने तयारी गरिरहेकै बेला असाढ १७ गते एउटा स्पान भासिएको थियो ।

पुल निर्माण ४२ महिनामा सक्ने गरी २०६८ सालमा पप्पु कन्स्ट्रकसनले ठे्रक्का सम्झौता गरेको थियो । तर ७ वर्षसम्म पनि निर्माण सम्पन्न नगरेपछि हुलाकी राजमार्ग निर्देशनालय जनकपुरले लुम्बिनी बिल्डर्सलाई १३ असार २०७८ मा सक्ने गरी ठेक्का दिकएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • बाढीका कारण भाँसिएको सिराहा-धनुषा कमला पुल निर्माण कम्पनीले आफ्नै खर्चमा मर्मत गर्ने
  • २०७८ कार्तिक ३, बुधबार २२:५०
  • In "देश"
  • हस्तान्तरण नहुँदै भाँसियो लुम्बिनी बिल्डर्सले बनाएको सिराह र धनुषा जोड्ने कमला पुल
  • २०७८ कार्तिक ३, बुधबार २२:५०
  • In "थप"
  • तेह्र वर्षमा पनि बनेन कमला पुल, ठेक्का तोड्ने तयारी
  • २०७८ कार्तिक ३, बुधबार २२:५०
  • In "BannerNews"
Tags: #समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

उदयपुरमा हुरीबतासको कहर: दुईको मृत्यु, छ जना घाइते

सर्लाहीमा युवकलाई नाङ्गै बनाएर कुटपिट, एक पक्राउ

बालुवाटारमा कार्की–एमाले भेट, निर्वाचन सफल बनाउन सहयोगको प्रशंसा

पोखरामा जर्मनीका राजदूत र मेयर आचार्यबीच भेट, सहकार्य बढाउने सहमति

जेनजी आन्दोलनमा २६३८ घाइते, स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्‍यो विवरण

कतारस्थित नेपालीलाई दूतावासको आग्रह: घर फर्किन चाहनेले सम्पर्क गर्नुस्

Next Post

धानमा ठूलो क्षति भोगेका किसानले पाएनन् भारी वर्षाको सूचना

पाकिस्तानमा बौद्ध सम्पदाहरु ध्वस्त पार्न थालिएपछि श्रीलंका आक्रोशित

चीनले शिन्जियाङमा ‘नर्कको जस्तो’ अवस्था सिर्जना गरेको एमनेस्टीको आरोप

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मिसाइल र ड्रोन आक्रमणपछि यूएई सतर्क, उडान रोकियो

इरानसँगको युद्धमा १३ अमेरिकी मारिए

आर्थिक सुधारका लागि निजी क्षेत्रको वकालत जारी : अध्यक्ष ढकाल

अमेरिकी दूतावासमा आक्रमण

मध्यपूर्व युद्ध चर्किँदा यूएईले उडान रोके, तेल मूल्य १०० डलर माथि

उदयपुरमा हुरीबतासको कहर: दुईको मृत्यु, छ जना घाइते

सर्लाहीमा युवकलाई नाङ्गै बनाएर कुटपिट, एक पक्राउ

इरानसँगको युद्ध चाँडै अन्त्य हुने ट्रम्पको दाबी

अफगानिस्तानमा पाकिस्तानी आक्रमणको पुष्टि, सयौंको मृत्यु भएको दाबी

बालुवाटारमा कार्की–एमाले भेट, निर्वाचन सफल बनाउन सहयोगको प्रशंसा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version