No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

जनताले अनुभूति गर्न सकिने काम गर्छौः नवनियुक्त मंत्री रेनु यादव

संजय यादव, सिरहा
३० असोज, २०७८
संघीय सरकारको नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनुकुमारी यादवले हाम्रो मंत्रालयबाट हुने कामकाजले जनताले अनुभूति गर्न सकिने खालको हुने बताएकी छिन् । विकास निर्माण कार्यमा प्राथमिकताको आधारमा योजनावद्ध तवरले कामकाज अगाडी बढाउने बताइन् । सिरहाको गोलबजारमा नेता÷कार्यकर्ताहरुसँगको भेटघाटमा नवनियुक्त मन्त्री यादवले यस्तो बताइन् । जनता समाजवादी पार्टी नेपाल.(जसपा)को कार्यकारिणी सदस्य समेत रहेकी मन्त्री यादवले जातपात, उच्च नीच कुनै किसिमको विभेद आफूलाई स्वीकार्य नहुने पनि बताइन् ।

मन्त्री यादवले भनिन, आफू शिक्षा मन्त्री छदाँ दलित, जनजाति, महिला, आदिवासी, मधेसी, मुस्लिम आदिको आरक्षण कोटा छुट्याउने काम हामीले नै गरेकी हौं । सरकारी स्कूलबाट एसएलसी उत्तीर्ण गरेकाहरुले मात्र आरक्षण पाउने नीति बनाउने काम समेत गरेकी बताइन् । मन्त्री यादवले भनिन्, यसपाली भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मा पाएको छु, त्यसैले सबैसँग सल्लाह सुझाव र सहयोगको अपेक्षा गरेकी समेत बताइन् । नवनियुक्त मंत्री यादवले अहिले मंत्रालयको बारे सबै जानकारी लिननसकेको र अब काठमाडौ जानेबित्तिकै मन्त्रालयको बारे विस्तृत जानकारी लिई जनहितको कामकाज अगाडी बढाउने बताईन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
Sanjay Yadav

Sanjay Yadav

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post
बारा जिल्लामा प्रभु साहको कार्यक्रममा देखियो जनसागर

चिनबाट फलफूल आयातमा रोक हुँदा नेपालीलाई मर्का

पैगम्बर मोहम्मदको अपमान गरेको भन्दै पाकिस्तानीले चिनियाँ नागरिकलाई गरे अक्रमण

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...