No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

चिनबाट फलफूल आयातमा रोक हुँदा नेपालीलाई मर्का

चिनबाट फलफूल आयातमा रोक हुँदा नेपालीलाई मर्का

काठमाडौं । दशैं सुरुभएसँगै उपभोग्य बस्तुको भाउ बढेको छ । चाडपर्वमा फलफूलको व्यापारले विशेष महत्व राख्छ । माग धेरै भएपनि माग अनुसारको सामान आयात नभएको व्यापारीको भनाई छ । जुनसुकै बाहाना पनि उपभोक्ताको ढाड सेक्ने कामले भने निरन्तरता पाएकै छ ।

दशैंको मुखमा बजारमा व्यापक भिडभाड छ । फलफूल व्यायापारी देखि भारी बोक्ने भरियालाई पनि भ्याईनभ्याई छ । अन्य समयभन्दा दशैंमा फलफुलजन्य वस्तु बढी खपत हुने गर्दछ । चाडवाडको समयाम फलफुलको भाउ सधै आकाशिन्छ । दशैंमा मान्यजनको घरमा टीका थाप्न जाँदा, पुजाआज र खानपिनमा समेत फलफूलको अधिक प्रयोग हुन्छ ।

विगतमा पनि यो समय फलफुलको मुल्यमा बृद्धी हुने गदथ्र्यो । तर यो वर्ष भने दशैंको समयमा फलफूलको भाउ गत वर्षको तुलनामा सतप्रतिश बढेको छ । नेपाली बजारमा ९० प्रतिशत फलफूल भारत र चीनबाट आयात हुने गर्दछ । तर लामो समय देखि चिनिया नाका बन्द हुँदा चीनबाट माग बमोजिमको फलफुल नेपाली बजारमा भित्रिन सकेको छैन । विगतमा चीनको नाकाबाट १० दिनमा नेपाल भित्रिने फलफूल अहिले महिनौँ लाग्ने गरेको छ । बजारमा माग बमोजिमको सामान नहुँदा महङ्गो भएको र त्यसको मारमा उपभोक्ताहरु परेका छन् ।

गत वर्ष कोरोना महामारीका कारण घाटा व्यहोरेका व्यवसायीहरु यस वर्ष पनि खासै व्यापार नभएको गुनासो गर्छन् । बजारमा भिडभाड देखिए पनि गत वर्षको तुलनामा यस वर्ष कम व्यापार भएको व्यवसायीको गुनासो छ ।

चाडबाडको नाममा उपभोक्तासंग मनपरी मूल्य असुल्नु भनेको कालाबजारी हो । न यसको नियमन कतैबाट हुन सकेको छ, न व्यवसायीले आफ्नो कर्तव्य सम्झिएका छन् । अझ पसलैपिच्छेका फरक फरक मूल्यले उपभोक्ता अधिकारलाई जिस्काएको भान हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #कृषि
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

Next Post
पैगम्बर मोहम्मदको अपमान गरेको भन्दै पाकिस्तानीले चिनियाँ नागरिकलाई गरे अक्रमण

पैगम्बर मोहम्मदको अपमान गरेको भन्दै पाकिस्तानीले चिनियाँ नागरिकलाई गरे अक्रमण

मुसलमान हुनु उइगरहरुको ठुलो अपराध, चीनले अनाहकमा थुनामा राखेको आरोप

मुसलमान हुनु उइगरहरुको ठुलो अपराध, चीनले अनाहकमा थुनामा राखेको आरोप

धनुषामा ह’त्या गरिएका यूवक मिर्चैयाका हुन् : प्रहरी

धनुषामा ह’त्या गरिएका यूवक मिर्चैयाका हुन् : प्रहरी

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .