• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

महोत्तरीमा सुतिरहेकै स्थानमा महिलाको हथौडा प्रहार गरी हत्या


महोत्तरीमा सुतिरहेकै स्थानमा महिलाको हथौडा प्रहार गरी हत्या

जनकपुर । महोत्तरीमा घरमै सुतिरहेको ओछ्यानमा एक महिलाको हत्या भएको छ ।

महोत्तरीको महोत्तरी गाउँपालिका ३ मडै बस्ने लालकिशोर झाकी पत्नी वर्ष ४२ की शिला देवी झाको सुतेकै ओछ्यानमा हत्या भएको हो ।

राति घरमै सुतिरहेको अवस्थामा अज्ञात समूहले टाउकोमा हथौडाले प्रहार गरी उनको हत्या गरको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले टुडेपाटीलाई जानकारी दिए । घटनास्थलमै उनी मृत फेला परेको एसपी आचार्यले बताए ।

हत्या कसले किन गरेको हो भन्ने खुल्न सकेको छैन । हत्या गर्नेको खोजविन भइरहेको घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले ज नाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • महोत्तरीमा एक महिलाको हत्या
  • २०७८ आश्विन २९, शुक्रबार १०:१८
  • In "अपराध"
  • महोत्तरीमा राति घरबाट बोलाएर धारिलो हतियार प्रहार गरी महिलाको हत्या
  • २०७८ आश्विन २९, शुक्रबार १०:१८
  • In "मधेश प्रदेश"
  • रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्या
  • २०७८ आश्विन २९, शुक्रबार १०:१८
  • In "BannerNews"
Tags: #अपराध

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post

पाकिस्तानका परमाणु वैज्ञानिक डा.अब्दुल कादिर खानको निधन

प्रथम राष्ट्रपति डा.यादव र पूर्वराजा शाहले लगाए दशैंको टीका

अफगानिस्तानको कान्दाहार शहरको एक मस्जिदमा विस्फोट, ३३ जनाको ज्यान गयो

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version