• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

अफगानिस्तानको कान्दाहार शहरको एक मस्जिदमा विस्फोट, ३३ जनाको ज्यान गयो


अफगानिस्तानको कान्दाहार शहरको एक मस्जिदमा विस्फोट, ३३ जनाको ज्यान गयो

काबुल  । अफगानिस्तानको दक्षिणी क्षेत्रमा रहेको कान्दाहार सहरको एक शिया मस्जिदमा भएको विष्फोटमा परी कम्तिमा ३३ जनाको मृत्यु भएको छ ।

विष्फोटमा ७३ जना घाइते भएको समाचार संस्था रोयटर्सले जनाएको छ । घाइतेहरुको अवस्था गभ्मीर रहेको हुँदा ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने बताइएको छ ।

विष्फोट कान्दाहारको इमाम बारगाह मस्जिदमा भएको हो । विष्फोटको जिम्मा हालसम्म कसैले पनि लिएको छैन ।

विष्फोटपछि तालिवान सरकारका गृह मन्त्रालयका प्रवक्ता कारी सइद खोस्तीले ट्वीट गर्दै घटनामा संलग्नको खोजी कार्य भइरहेको बताएका छन् । उनका अनुसार क्षतिको थप विवरण संकलन भइरहेको छ ।

रोयटर्सका अनुसार तीन जना आत्मघाती हमलाकारीले उक्त विष्फोट गराएका थिए ।

घाइतेहरुलाई अस्पताल पुर्‍याइएको छ। रगतको अभाव रहेको भन्दै अस्पतालले युवाहरुलाई रगत दिन आह्वान गरेको  छ ।

अफगानिस्तानको उत्तरी सहर कुन्दुजको एक मस्जिदमा विष्फोट भएको ठीक एक हप्तापछि कान्दाहारमा विष्फोट भएको हो । उक्त विष्फोटको जिम्मा इस्लामिक स्टेटले लिएको थियो ।

इस्लामिक स्टेटका सुन्नी मुस्लिम लडाकुहरुले विगतमा बारम्बार शियाहरुलाई लक्षित गरेका विष्फोट गरिरहेका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • अफगानिस्तानको एउटा मस्जिदमा पुनः बम बिस्फोट , प्रमुख मौलबि सहित १८ को मृत्यु
  • २०७८ आश्विन २९, शुक्रबार २२:२९
  • In "BannerNews"
  • अफगानिस्तानको एक मस्जिदमा आत्मघाती हमला, ५० जनाको मृत्यु
  • २०७८ आश्विन २९, शुक्रबार २२:२९
  • In "अन्तराष्ट्रिय"
  • अफगानिस्तानको विदेश मन्त्रालय बाहिर भयंकर आत्मघाती विष्फोट
  • २०७८ आश्विन २९, शुक्रबार २२:२९
  • In "अन्तराष्ट्रिय"
Tags: #world

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

Next Post

गृह जिल्लामा कार्यकर्ता फकाउदै निधि

बंगलादेशमा धार्मिक दङ्गा, हिन्दु धर्मालम्बीमाथि आक्रमण

मध्यपश्चिम र भारतको चण्डीगढ विश्वविद्यालयबीच सम्झौता

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version