• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

मध्यपश्चिम र भारतको चण्डीगढ विश्वविद्यालयबीच सम्झौता


मध्यपश्चिम र भारतको चण्डीगढ विश्वविद्यालयबीच सम्झौता

 सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय र भारतको चण्डीगढ विश्वविद्यालयबीच दोस्रो पटक शैक्षिक सहयोग एवं द्विपक्षीय सम्बन्धलाई बढावा दिने उद्देश्यले समझदारीपत्र (एमओयू)मा हस्ताक्षर गरेका छन्।

भारतको पञ्जाबमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा नन्दबहादुर सिंह र चण्डीगढ विश्वविद्यालयका सहकुलपति प्रा.डा आरएस बावाले सो समझदारीपत्रमा मंगलबार हस्ताक्षर गरेका हुन् ।

समझदारीपत्रमा हस्ताक्षर भएको मितिदेखि पाँच वर्षसम्म समझदारीपत्र लागू हुनेछ । पहिलो पटक २०१६ मा भएको र उक्त सम्झौताको समयावधि सकिएपछि पुनः सम्झौता भएको मध्यपश्चिम विश्वविद्यालयका प्रशासन अधिकृत दिनेश गौतमले जानकारी दिए ।

सम्झौतापत्र अनुसार दुवै विश्वविद्यालयले शैक्षिक उत्कृष्टता, संकाय र विद्यार्थी आदानप्रदान, अनुसन्धान सहयोग, गुणस्तरीय शिक्षा, सकारात्मक वातावरण, परिवर्तनकारी पहल, सांस्कृतिक र प्रासंगिक विकास मोडेल विस्तारका साथै द्विपक्षीय सम्बन्धलाई बढावा दिनेछन् ।

अघिल्लो सम्झौतामा विद्यार्थी तथा प्राध्यापकहरुको भ्रमण, एक अर्को कलेजको शैक्षिक कायक्रमहरु बुझ्ने कार्यहरु भएपनि आदान प्रदान चैं नभएको तर यो सम्झौतापछि हुने विश्वास रहेको प्रशासन अधिकृत दिनेश गौतम बताउँछन् । उनी भन्छन् ‘अघिल्लो सम्झौतामा सबै प्रभावकारी भएन । अब यो सम्झौतापछि चाँहि एमओयूमा भए अनुसार कार्यहरु गर्न सकिन्छ भन्ने विश्वास छ ।

हस्ताक्षर समारोहमा दुवै विश्वविद्यालयका उच्च पदाधिकारी, प्राध्यापकहरूको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • दार्चुला र धार्चुला जोड्ने पुल बनाउन नेपाल र भारतबीच समझदारीपत्रमा हस्ताक्षर
  • २०७८ आश्विन २९, शुक्रबार २२:४३
  • In "BannerNews"
  • भारत र रुस बिच हतियार उत्पादन सम्बन्धि सम्झौता
  • २०७८ आश्विन २९, शुक्रबार २२:४३
  • In "अन्तराष्ट्रिय"
  • मोदी-पुटिन २४ घण्टामा ३ पटक भेटे तर रक्षा सम्झौता भएन
  • २०७८ आश्विन २९, शुक्रबार २२:४३
  • In "अन्तराष्ट्रिय"
Tags: #world#शिक्षा

नेपाल एक्सन

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

Next Post

आतंककारी समुह सिरिया र ईराकबाट तालिवान घुसपैठ गर्दै – रूसी रास्ट्रपति पुतिन

पैगम्बर मोहम्मदको अपमान गरेको भन्दै पाकिस्तानीले दिए चिनियाँ नागरिकलाई दनक

भारतले किन जुटाउदै छ हथियार , वायुसेनामा थप ३ रफेल

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version