• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

पाकिस्तानका परमाणु वैज्ञानिक डा.अब्दुल कादिर खानको निधन


पाकिस्तानका परमाणु वैज्ञानिक डा.अब्दुल कादिर खानको निधन

काठमाडौं । पाकिस्तानका परमाणु वैज्ञानिक डा.अब्दुल कादिर खानको ८५ वर्षको उमेरमा निधन भएको छ ।

पाकिस्तानका रक्षामन्त्री परवेज खट्टकले ट्विटमार्फत उनको निधन भएको जानकारी दिँदै पाकिस्तानका लागि ठूलो क्षति भएको बताएका छन् ।

उनले ट्विटरमा लेखेका छन्, ‘डा.खानले मुलुकका लागि जुन सेवा गरेका छन्, त्यो सधैं सम्मान रहनेछ । पाकिस्तानको रक्षा क्षमता बढाउनमा उनको योगदानको सधैं ऋणी रहनेछौं।’

स्वास्थ्यमा समस्या आएपछि उनी एक स्थानीय अस्पतालमा भर्ना भएका थिए ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले परमाणु वैज्ञानिक खानको निधनमा गहिरो शोक व्यक्त गरेका छन् ।

आफ्नो ट्विटमा इमरानले लेखेका छन्, ‘डा.अब्दुल कादिर खानको निधन धेरै दुःखद हो । मुलुकलाई धेरै माया गर्ने उनको देशलाई परमाणु शक्ति सम्पन्न बनाउनमा महत्त्वपूर्ण भूमिका थियो । यसबाट पाकिस्तानलाई आक्रामक परमाणु शक्ति सम्पन्न छिमेकीबाट सुरक्षा प्राप्त भयो । पाकिस्तानीका लागि उनी राष्ट्रिय प्रेरक थिए ।’

पाकिस्तानका सूचना एवं प्रसारणमन्त्री चौधरी फवाद हुसैनले पनि ट्विट गर्दै खानको निधनमा दुःख व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलमै हत्याको आशंका, छोराले मागे जीवित भएको प्रमाण
  • २०७८ आश्विन २९, शुक्रबार १०:२०
  • In "BannerNews"
  • पाकिस्तानि प्रधानमन्त्री अबैध रकम जम्मा गरेको लिस्टमा राजीनामा माङ
  • २०७८ आश्विन २९, शुक्रबार १०:२०
  • In "अन्तराष्ट्रिय"
  • ट्वीटर प्रयोगकर्ताहरूले गरे प्रधानमन्त्री खानको आलोचना , देशमा ग्यास, पेट्रोल र बिजुलीको मूल्य बढेको जनता बेहाल
  • २०७८ आश्विन २९, शुक्रबार १०:२०
  • In "अन्तराष्ट्रिय"
Tags: #world

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

Next Post

प्रथम राष्ट्रपति डा.यादव र पूर्वराजा शाहले लगाए दशैंको टीका

अफगानिस्तानको कान्दाहार शहरको एक मस्जिदमा विस्फोट, ३३ जनाको ज्यान गयो

गृह जिल्लामा कार्यकर्ता फकाउदै निधि

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version