No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

भारत-पाकिस्तान जलश्रोत विवादमा विश्व बैंकले मध्यस्थता नगर्ने

भारत-पाकिस्तान जलश्रोत विवादमा विश्व बैंकले मध्यस्थता नगर्ने

एजेन्सी : विश्व बैंकले भारत-पाकिस्तान जलश्रोत विवादमा मध्यस्थता गर्न अस्वीकार गरेको छ ।

विश्व बैंकले पाकिस्तान र भारतबीच लामो समयदेखि बाँकी रहेको पानीको विवाद सुल्झाउन तटस्थ विज्ञ वा मध्यस्थता अदालतको नियुक्तिसम्बन्धी स्वतन्त्र निर्णय लिन असक्षमता जाहेर गर्दै दुई देशले द्विपक्षीय रुपमा एउटा विकल्प छनोट गर्नुपर्ने बताएको छ ।

“भारत र पाकिस्तान दुबै मिलेर कुन विकल्प अगाडि बढाउनुपर्दछ,” इस्लामाबादमा आफ्नो पाँच वर्षको कार्यकाल समाप्त भएपछि पाकिस्तानका विश्व बैंकका पूर्व कन्ट्री निर्देशक पचमुथु इलंगोभानले भने ।

डनसँग कुरा गर्दै इलंगोले थपे, “पाकिस्तानले मध्यस्थ अदालत (सीओए) को नियुक्तिको लागि अनुरोध गरेको थियो । पाकिस्तानले भारतले दुई जलविद्युत् आयोजनाको विवाद सुल्झाउन तटस्थ विज्ञको खोजी गरेको जनाएको थियो । १९६० को सिन्धु जलस्रोत अन्तर्गत दुई विरोधाभास स्थितिका कारण विश्व बैंकले दुई सरकारलाई मतभेद सुल्झाउन र अगाडि बढ्न सहयोग गरिरहेको छ ।”

उनले विश्‍व बैंकले स्वतन्त्र निर्णय लिने कुनै अधिकार नभएकोसमेत बताएका छन् । पाकिस्तानले भने सिन्धु जलश्रोतको विषयमा उब्जिएको विवाद समाधान गर्न मध्यस्थता गर्दै त्यहाँ लगानी गर्न आग्रह गर्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

Next Post
अमेरिकी किसानले खेती गर्न छाडे, करोडौं एकड जमिन बाँझियो

अमेरिकी किसानले खेती गर्न छाडे, करोडौं एकड जमिन बाँझियो

जब अभिभावक संस्थाको परिसरमा भक्कानिइन् पूजा…

जब अभिभावक संस्थाको परिसरमा भक्कानिइन् पूजा…

जब दोस्रो पटक पनि सम्बन्ध विच्छेद हुन्छ

जब दोस्रो पटक पनि सम्बन्ध विच्छेद हुन्छ

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .