No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

चर्चका पादरीले २ लाख बढी बालबालिकामाथि यौन दुर्व्यवहार गरेको खुलासा

चर्चका पादरीले २ लाख बढी बालबालिकामाथि यौन दुर्व्यवहार गरेको खुलासा

पेरिस : फ्रान्समा क्याथोलिक चर्चका पादरीहरुले करिब २ लाख १६ हजार बालबालिकामाथि यौन दुर्व्यवहार गरेको खुलेको छ। सन् १९५० देखि हालसम्म पादरीमार्फत सो संख्यामा बालबालिकामाथि यौन दुर्व्यवहार भएको एक फ्रान्सेली अनुसन्धानले खुलाएको हो।

फ्रान्सका अनुसन्धानकर्ता जिन मार्क सौभले फ्रेन्च क्याथोलिक चर्चमा भएको यौन दुर्व्यवहारसम्बन्धी लामो रिपोर्ट सार्वजनिक गर्दै भनेका छन्, ‘संसारभर यस्ता काण्डहरु थुप्रै भेटिन्छन्। तर फ्रान्सको क्याथोलिक चर्चको मात्र अनुसन्धान हेर्ने हो भने यहाँ डरलाग्दो तथ्यांक छ। पादरीहरुबाहेक अन्य सदस्यसहितको तथ्यांक हेर्ने हो भने यौन दुर्व्यवहारमा पर्ने पिडितको संख्या अझै दोब्बर छ।’

रिपोर्टअनुसार किशाेर अवस्थाभन्दा मुनिका बालबालिका सबैभन्दा बढी पीडित छन्।

करिब तीन वर्षभन्दा बढी समय लगाएर सो रिपोर्ट तयार पारिएको थियो। करिब २ हजार ५ सय पेज लामो रिपोर्टमा १ लाख १५ हजार पादरी र अन्यमध्ये ३ हजार २ सयभन्दा बढी आरोपितको प्रमाण फेला परेको बीबीसीमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world#स्वस्थ-जीवनशैली
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

श्रीमतीले डेढ करोड रूपैयाँमा आफ्नै श्रीमान बेचिन्, श्रीमानकी प्रेमिकाले किनिन्

श्रीमतीले डेढ करोड रूपैयाँमा आफ्नै श्रीमान बेचिन्, श्रीमानकी प्रेमिकाले किनिन्

जीवनसाथीलाई आफ्नो सबैभन्दा मिल्ने साथी बनाउने १० सुझाव

जीवनसाथीलाई आफ्नो सबैभन्दा मिल्ने साथी बनाउने १० सुझाव

विश्वको शक्तिशाली पत्नी : चिनियाँ राष्ट्राध्यक्ष सीकी प्रेमिका

विश्वको शक्तिशाली पत्नी : चिनियाँ राष्ट्राध्यक्ष सीकी प्रेमिका

आइसक्रीमले हाम्रो मस्तिष्कलाई कसरी लोभ्याउँछ र यसको आविष्कार कसले गर्‍यो?

आइसक्रीमले हाम्रो मस्तिष्कलाई कसरी लोभ्याउँछ र यसको आविष्कार कसले गर्‍यो?

Next Post
आइजीपी बन्ने दौडमा ४ जना डिआइजी भारतीय राजदूतावास छिरेको खुलासा

आइजीपी बन्ने दौडमा ४ जना डिआइजी भारतीय राजदूतावास छिरेको खुलासा

बौद्धमा कोठी चलाउने घरबेटीलाई यसरी लियो प्रहरीले नियन्त्रणमा

बौद्धमा कोठी चलाउने घरबेटीलाई यसरी लियो प्रहरीले नियन्त्रणमा

मधेसमा विवाह गर्ने उमेर घटाइनुपर्छ, ‘लिभिङ टुगेदर’ दर्ता गरिनुपर्छ : मातृका यादव

मधेसमा विवाह गर्ने उमेर घटाइनुपर्छ, ‘लिभिङ टुगेदर’ दर्ता गरिनुपर्छ : मातृका यादव

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .