• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

मृत भेटियो कोशी टप्पुको मकुना हात्ती


मृत भेटियो कोशी टप्पुको मकुना हात्ती

विराटनगर । कोशी टप्पु वन्यजन्तु आरक्षमा बस्दै आएको मकुना नामको हात्ती मृत भेटिएको छ । एक वर्षअघि स्थानीय प्रशासनले मार्ने तयारी गरेको मकुना आइतबार सुनसरीको कोशी गाउँपालिका वडा नम्वर ३ स्थित आरक्ष कार्यालय नजिकै मृत भेटिएको हो ।
हिंस्रक भएका कारण जिल्ला प्रशासन कार्यालय सुनसरीले एक वर्षअघि मार्ने योजना बनाएको थियो । तर चौतर्फी विरोध भएपछि प्रशासन पछि हटेको थियो । गत पुसमा चितवन राष्ट्रिय निकुञ्जबाट आएका वन्यजन्तु चिकित्सक र प्रविधिक टोलीले मकुनालाई शान्त बनाउन डार्ट गरी उपचार गरेको थियो ।

आइतबार बिहान ५ बजेतिर मकुना मृत भेटिएको आरक्ष प्रमुख अशोक रामले बताए । उनका अनुसार हात्तीको मृत्युको करेन्ट लागेर भएको हो । धान खान गएका बेला धानबालीमा लगाइएको करेन्ट लागेको उनले बताए ।
उनका अनुसार शनिबार राति १ बजेसम्म आरक्षका कर्मचारीले मकुनाको निगरानी गरेका थिए । पानी परेका कारण हात्ती त्यसपछि हराएको थियो । ‘राति करिब १ बजेसम्म हात्ती निगरानीमा थियो,’ उनले भने, ‘आरक्ष बाहिर सुतेको जानकारी आएपछि बिहान ५ बजे जंगलतर्फ धपाउन जाँदा मृत भेटियो ।’
स्थानीय कमलादेवी सरदारको खेतमा हात्ती मृत भेटिएको हो । धानखेतमा करेन्ट बिच्छयाइएको छ । करिब ३२–३३ वर्षीय मकुना हिंस्रक मानिन्छ । मकुनाको आक्रमणबाट आरक्ष आसपास १६ जनाको मृत्यु भइसकेको स्थानीयको भनाइ छ ।
‘हात्ती मृत भेटिएको स्थानमा करेन्ट बिच्छयाएको जानकारी पहिले थिएन,’ प्रमुख रामले भने, ‘पाक्नेबेलाको धानबाली सुरक्षाका करेन्ट लगाइएको रहेछ ।’ हात्तीको पोष्टमार्टम गर्ने तयारी भइरहेको उनले बताए ।–अनलाइनखबरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • विराटनगरमा चिया पसलभित्र महिला मृत फेला
  • २०७८ आश्विन १७, आईतवार १३:५५
  • In "कोशी प्रदेश"
  • कोशी ब्यारेजको ४१ नम्बर ढोकामा युवक मृत फेला
  • २०७८ आश्विन १७, आईतवार १३:५५
  • In "BannerNews"
  • ‘करेन्ट’ लागेर जङ्गली हात्तीको मृत्यु
  • २०७८ आश्विन १७, आईतवार १३:५५
  • In "कोशी प्रदेश"
Tags: #समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

Next Post

सवैलामा नगरप्रमुखलगायतको विरोधमा भैंसी जुलुस

एमालेमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद थपियो

बाँकेको जमुनाहा नाका आइतबार देखी पुर्ण रूपमा खुल्ला

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version