• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

विराटनगरमा चिया पसलभित्र महिला मृत फेला


विराटनगरमा चिया पसलभित्र महिला मृत फेला

विराटनगर : विराटनगर महानगरपालिका–९ स्थित बसपार्कनजिक रहेको एउटा चिया पसलभित्र बिहीबार दिउँसो एक महिला मृत फेला परेकी छन् । विराटनगर–१० घर भएकी ४० वर्षीया सीता राजवंशीलाई आफ्नै चिया पसलभित्र मृत फेला पारिएको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए ।

उनका अनुसार दिउँसो १२ बजेतिर पसलभित्र भुइँमा घोप्टो परेको अवस्थामा मृत भेटिएपछि घटनास्थलबाट आवश्यक कानुनी प्रक्रिया पूरा गरेर शव पोस्टमार्टमका लागि कोसी अस्पताल लगिएको छ ।

प्रहरीका अनुसार राजवंशीको पसल बिहान भने खुला थियो । ‘भित्रबाटै ढोकोको चुक्कुल लगाएको चिया पसलको भुइँमा घोप्टो परेर लडिरहेको अवस्थामा शव भेटिएको हो,’ जिसीले भने, ‘शव पोस्टमार्टमका लागि अस्पताल लगेर घटनाको अनुसन्धान सुरु गरिएको छ ।’

प्रहरीका अनुसार महिला मृत भेटिएको पसलभित्रको बाँसको बलोमा सल पनि झुण्डिएको अवस्थामा भेटिएको छ । ‘मृत्युको कारण यकिन भइसकेको छैन । सलको पासो लगाएर आत्महत्या गरेको पनि हुनसक्छ,’ प्रहरी स्रोतले भन्यो, ‘झुण्डिएपछि सलबाट खुस्किएर शव भुइँमा खसेको हुनसक्ने देखिन्छ । तर अनुसन्धान जारी रहेका कारण घटनाका बारेमा यकिन भइसकेको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • हुलाकी सडकको छेउमै भेटियो पुरूषको शव
  • २०७८ असार ३१, बिहीबार १६:५९
  • In "देश"
  • दुई छोराछोरीको विष खुवाएर हत्या गरी आमाले गरिन् आत्महत्या, साँझ श्रीमानसंग फोनमा भएको थियो विवाद
  • २०७८ असार ३१, बिहीबार १६:५९
  • In "मधेश प्रदेश"
  • कोठामा युवतीको रहस्यमय मृत्यु, ‘म गण्डकीमा हाम फाल्छु’ भनी श्रीमानले लेखेको नोट फेला
  • २०७८ असार ३१, बिहीबार १६:५९
  • In "गण्डकी प्रदेश"
Tags: #समाजिक

Mithlesh Sah

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

Next Post

‘विवाह गरेकै दिन श्रीमान्‌ले बलात्कार गरे’

एमालेको स्थायी समिति बैठक आज बस्दै

मूलधारमा राउटे !

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version