• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

बाँकेको जमुनाहा नाका आइतबार देखी पुर्ण रूपमा खुल्ला


बाँकेको जमुनाहा नाका आइतबार देखी पुर्ण रूपमा खुल्ला

काठमाडौं । बाँकेको जमुनाहा नाकामा सवारी साधन आइतबार देखी पुर्ण रूपमा नाकाबाट आवत जावत शुरु भएको छ । अहिले ओहोरदोहोरमा लगाइएको रोक आइतवारदेखि पूर्णरुपमा हटेको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले आइतवारदेखि अनौपचारिकरुपमा नाका खोलिएपनि भन्सार कार्यालयले केही कागजी प्रक्रिया मिलाउनु पर्ने भएकाले सोमवारदेखि नाकामा लगाइको रोक पूर्णरुपमा हट्ने संचारमाध्यमलाई बताए ।

यद्यपी नेपाली नम्वर प्लेटका मोटरसाइकल, अटो रिक्सा, साइकलहरु भने आइतवारदेखि रुपइडिहा जान थालेका छ्न । उता बाट पनि भारतीय नम्बर प्लेटका सवारी साधन आउने शुरु भएको हो । बिस्तारै भन्सार कार्यालयले कागजी प्रक्रिया मिलाएर भारतीय नम्बरका सवारी साधनलाई शुरुको दिन आइतवार भने ३ बजेपछि मात्र प्रवेश गर्न दिने बताएको थियो । चिनको बुहाम बाट शुरु भएको कोरोना संक्रमणका कारण नेपाल भारत सिमानाका बन्द भएको थियो । संक्रमण घटेको बाट अलि अलि मानिस आवत जावत गर्न दिईएको थियो । तर सुबिधामा आउने साधनहरुमा रोक लगाईएको थियो । नेपाल सरकार मन्त्रीपरिषदको निर्णय अनुसार बिदेशि गाडीमा लगाईएको रोक सम्बन्ध आवा गमन गर्न दिने भनी उल्लेख गरिएको थियो । सोही अनुसार पुर्बका जिल्लाहरु गत शुक्रबार बाट सवारी साधन आवागमन खुलेको थियोे भने बाकेको जमुनाह नाका विभिन्न सुरक्षा एजेन्सीहरु सुझाव संचालनमा आएको हो । उता शनिबार भारतको रुपैडिहामा जिल्ला अधिकारीलाई त्यहाका स्थानीय पत्रकार र सिमान्च्ल पत्रकार एसोसिएसन प्रदेश अध्यक्ष एस्के मधेसीया र सिनियर पत्रकार मणि राम शर्माको बिशेष वार्तालाप पश्चात् भारतीय पक्ष एसएसबिले दिउँसो बाट सवारी साधन आवागमन गर्न दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • आज देखि भारतिय नम्बरको सवारी साधन नेपाल प्रवेश गर्न पाउने
  • २०७८ आश्विन १७, आईतवार १५:५६
  • In "देश"
  • धनुषा नाका सुचारी गराउन अनिश्चितकालीन धरना
  • २०७८ आश्विन १७, आईतवार १५:५६
  • In "देश"
  • भाषाकै समस्याको कारण चिनले गर्यो अघोषित नाकाबन्दी
  • २०७८ आश्विन १७, आईतवार १५:५६
  • In "BannerNews"
Tags: #समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post

एमालेमा ७० वर्षे उमेर हद : विधानमै ओलीको अनुकूल परिभाषा

बच्चालाई कम दूध चुसाउने महिला स्तन क्यान्सरको उच्च जोखिममा

नेप्से परिसूचक ५६ अंकले घट्दा यी कम्पनीकाे शेयरमूल्य भने बढ्यो

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version