No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

म पनि उईगर भन्दै शान्तिको अपिल ; नेपालगन्जमा चलिसवा पर्व सम्पन्न

विकास खडका

 नेपालगन्ज।  नेपालगन्जमा मुस्लिम समुदायको मोहरम पछि मनाउईने चालिसवा पर्व सप्पन्न भएको छ । नेपालगन्ज विभिन्न मुस्लिम समुदायले कर्बलामा पुगि फातिया प्राथना गर्ने गर्छन र आफ्नो हसैन हुसैनको सहिदिका रूपमा मोहरम र चालिसवा मनाउने परम्परा रहेको छ । हरेक बर्ष जस्तै यश बर्स स्वास्थ्य सुरक्षाको मापदण्डअनुसार घर आगनमा स्थापना गरेको ताजिया बिसर्जन गर्ने हुन । यसै बिच बिश्वमा रहेका सम्पुर्ण मुस्लिम समुदायलाई शान्तिका साथ रहन रहम गर भन्दै नेपालगन्जका युवाहरुले म पनि उईगर मुस्लिम भन्ने टि शर्त लगाएर जुलुसमा हिंड्ने गरेको हुन । चिनको सिन्ज्याङ प्रान्तमा बसोबास गर्ने उईगर मुस्लिम समुदायलाई पनि शान्तिका साथ बाच्ने अधिकार हुनुपर्छ भन्दै साकेतिक भासामा सबैको ध्यानाकर्षण गराएका थिए । उईगर मुस्लिम हु भन्दै विभिन्न वडाका युवाहरू मोटरसाईकिल र्‍यालीमा सहभागी भएका थिए । पैदल हिंड्ने क्रममा सो सन्देश फैलाउने उद्देश्य रहेको बताए सबै जातजातिको मानव अधिकार सुनिश्चित हुन आवश्यक रहेको त्यसमा उईगरहरु अधिकार् पनि सुनिश्चित हुन आवश्यक रहेको भन्दै सबै जना शान्तिका साथ बस्ने अधिकार हुनुपर्ने बताए ।

चिनमा उइगर मुस्लिम माथी भएको अत्याचारका बारेमा टर्कीको फोनवार्ताचाइना उइगर मुस्लिम समुदाय माथि दमन गरि रहेको : प्रवक्ता अकरम पठान
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world#अपराध#राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post
पाकिस्तान आतंककारी बस्ने सुरक्षित देश भएको खुलासा

धनुषाका पुराना काँग्रेस नेता राजकुमार : गृहमन्त्री भेट्न किन सिंहदरबार धाइरहेका छन् ?

प्रदेश २ : अख्तियारको छापापछि विपक्षीले मागे मुख्यमन्त्री राउतको राजीनामा, जसपा मौन

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...