• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

चिनियाँ राजदुतको दबाब र पुस्तक लोकार्पण


चिनियाँ राजदुतको दबाब र पुस्तक लोकार्पण

झापा ।  एक स्वतन्त्र सार्बभौम रास्ट्रले कुनै पनि दोस्रो मुलुकको सरकार प्रमुखको जीवनी समेटिएको पुस्तक देशको सर्बोच्च निकाय रास्ट्रपति कार्यालयमा सार्वजनिक गर्नु नेपाली स्वाभिमान र स्वाधीनताको धज्जी उडाउनु हो।

पालको रास्ट्रपति कार्यलयले चिनका रास्ट्रपति सि जिन फिङ को जिवनी समेटिएको पुस्तक सार्बजनिक गरेको छ । नेपालको रास्ट्रपति कार्यलय कुनै अर्को मुलुकको रास्ट्र प्रमुखको जिवनी समेटिएको पुस्तकको बिमोचन गर्ने थलो बन्नु नहुने भन्दै समाजिक संजाल हरुमा व्यापक बिरोध सुरु भएको छ ।

चीनिया रास्ट्रपतिको बिचार र उनले गरेको कामको नेपालमा प्रचार गर्न नेपालको रास्ट्रपतिलाई माध्यम बनाइएको छ यो सरासर एक स्वतन्त्र सार्बभौम रास्ट्रका जनतालाइ सह्य हुदैन। यस्को माध्यम बनेको छिन रास्ट्रपति बिध्या देबि भण्डारी नेपाली स्वाभिमान र स्वाधीनताको धज्जी उडाउदै चीनिया हरुले नेपालको सर्बोच्च निकाएलाइ पुस्तक प्रचार बिभाग बनाउनु गलत काऋृ हुनेछ । कम्युनिस्ट बिचार र पृष्ठभुमि भए पनि बिध्या देबि भण्डारी देसको रास्ट्रपति हुन। उनले अर्को देशको रास्ट्रपतिको पुस्तक प्रबर्द्धन गर्ने,चिनका रास्ट्रपतिको बिचार प्रबर्द्धन गर्ने काम गर्न नहुने हो तर रास्ट्रपति पदमा बसेर चिनको राजनैतिक बिचार धारा प्रबर्द्धन गर्नुले नेपालको रास्ट्रपति कार्यलय र रास्ट्रपति लाई चिनको दबाब र प्रभाव छ भन्ने देखाउछ ।

नेपालको रास्ट्रपति कार्यलयले एक पटक मात्र हैन पटक पटक चिनका रास्ट्रपतिका पुस्तकहरु सार्बजनिक गर्दै आइरहेको छ । रास्ट्रपति भण्डारीले यस अघि २०६३ साल पुष ३ गते सितल निबासमै सि चिनफिङ चिनको शासन ब्यबस्था खण्ड १ पुस्तक सार्बजनिक गरेको थिन। अहिले फेरि सि चिनफिङ चिनको शासन ब्यबस्था खण्ड २ पुस्तकको नेपाली सस्करण लोकार्पण गरेकी छन त्यति मात्र हैन खण्ड ३ को परिचयात्मक समारोहमा पनि सहभागी जनाएकी छन ।

भोलि सि चिनफिङ चिनको शासन ब्यबस्था खण्ड ३ को प्रबर्द्धनको जिम्मा पनि रास्ट्रपति ले लिएकि छन । यसरी देसको सर्बोच्च सस्था चिनको रास्ट्रपतिको पुस्तक प्रबर्द्धन गर्ने माध्याम बने पछि रास्ट्रपति को पनि आलोचना सुरु भयको छ ।कुनै पनि छिमेकी देस ले दियको पुस्तक पढ्नु ,पुस्तक उपहार लिनु स्वभाबिक नै हो तर सिलसिलेवार पुस्तक लोकार्पण गर्नु प्रबर्द्धन गर्नुले रास्ट्रपति र रास्ट्रपति कार्यलयको गरिमा कायम रहन सक्दैन।

यो त सिधा चिनका रास्ट्रपतिको प्रबक्ता बने जस्तो देखिन्छ यो सरासर गलत कार्य हो । यसो हुनुमा चीनिया दबाब नै मुख्य रहेको बुझिएको छ । यस्मा चिनियाँ राजदुत होउ यान्छिले रास्ट्रपति कार्यलयलाइ दबाब सिर्जना गरेर पुस्तक प्रबर्द्धनको काम लगाइरहेकी छन । बहालवाला प्रधानमन्त्रीलाई त आफ्नो रवाफ देखाउने चिनियाँ राजदुतले रास्ट्रपति कार्यलयलाइ नटेरेको जस्तो देखिन्छ । चिनियाँ राजदुतले जे भन्यो नेपालको रास्ट्रपतिले त्यही मानिरहेको देखिन्छ । कुटनितिक रुपमा आफू विश्व शक्ति भएको रवाफ चिनियाँ राजदुतले नेपालमा देखाउने गरेकी छन ।

लगातार नेपालको रास्ट्रपति कार्यलयलाई चिनका रास्ट्रपतिको जिबनिका पुस्तक हरु लोकार्पण गर्ने थलो बनाउन थाले पछि यस्को बिरोध सुरु भएको छ । एस अघि पनि एम सि सि को बिसय पेचिलो बनेको बेला चिनियाँ राजदुत होउ यान्छिले एम सि सि पास नगराउन भन्दै नेपालका राजनैतिक दलका प्रमुख हरुलाइ साथै प्रधानमन्त्री लाई समेत घुमाउरो पारामा दबाब सिर्जना गरेको थिइन । नेपाल एक स्वतन्त्र र सार्बभौम रास्ट्र हो नेपाल सरकारले नेपालको संविधान अनुसार कुनै पनि विषयको निर्णय संसदले गर्दछ यस्मा कसैको अनावश्यक दबाब हस्ताक्षेपको आवश्यकता पर्दैन तर चिनियाँ राजदुतले यसलाइ धज्जी उडाउदै नेपालको हर मामिलामा दबाब सिर्जना गर्ने र अनावश्यक हस्तक्षेप गर्ने गरेको छ यस्ले एक स्वतन्त्र रास्ट्रको गरिमा लाई हनन गरेको देखिन्छ।

यस्ता चिनियाँ राजदुतको दबाब र हस्तक्षेप बिरुद्द बेलैमा आवाज नउठाए भोलिका दिनमा अझ बडी हस्तक्षेप हुन सक्ने सम्भावना जिबित रहेको छ। चिनले पैसा र आफ्नो पावरको भरमा नेपाललाइ दबाब सिर्जना गरि हर विषयको निर्णयमा हस्तक्षेप गर्दै जाने हो र नेपाल सरकारले कुटनैतिक हिसाबले कुरा नगर्ने हो भने भोलिका दिनमा स्वाधीनता र रास्ट्रियताको बिसयमा ठूलो सन्कट आउने सम्भावना देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • नेविसंघ सिटिइभिटी केन्द्रीय समन्वय समितिले काठमाडौंमा विरोध प्रदर्शन
  • २०७८ आश्विन १४, बिहीबार ०९:३७
  • In "समाचार"
  • प्रचण्डको आशंका : संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा पर्ने हो कि ?
  • २०७८ आश्विन १४, बिहीबार ०९:३७
  • In "देश"
  • लुम्बिनी प्रदेशले आज स्थापना दिवस मनाउँदै, राप्ती गाउँपालिकामा मूल समारोह
  • २०७८ आश्विन १४, बिहीबार ०९:३७
  • In "देश"
Tags: #अपराध#राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

Next Post

अपहरण गरेर भारत पुर्‍याएको बालकको भारतिय प्रहरीको सहयोगमा उद्दार

चीनमा बिद्युत संकट कारखाना बन्द , पसलमा मोमबत्ती बाल्नु बाध्यता , ब्रिटेनमा पेट्रोलको तीव्र कमी

ओलि र माधव द्वन्द अझै जारी प्रधानमन्त्रीले बोलाएको सर्बदलिय बैठकमा ओलि नजाने

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version