• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

अपहरण गरेर भारत पुर्‍याएको बालकको भारतिय प्रहरीको सहयोगमा उद्दार


अपहरण गरेर भारत पुर्‍याएको बालकको भारतिय प्रहरीको सहयोगमा उद्दार

काठमाडौं । कपनबाट हराएका एक बालक को भारतीय प्रहरीको सहयोगमा उद्दार गरिएको छ । उनको उमेर चार बर्षको मात्र छ । उनलाई कसैले अपहरण गरिएको हुनसक्ने बताइएको छ । त्यस्ता ब्यक्तिले ती बालकलाई भारतको बिहारमा पु¥याएको पाइएको प्रहरीले जानकारी दिएको छ। ती बालक हराएको थाहा पाएपछि भारतीय प्रहरीसमेतको सहयोगमा खोजी गर्ने क्रममा बिहार पु¥याइएको पाइएको हो ।

भारत घर भइ कपनको टहरोमा बस्दै आएका विनोद शर्माका छोरा पियुस सोमबार दिउँसो साढे ४ बजे देखि हराएका थिए । पियुस सोमबार ठूलोबुवा मिठु शर्माको टहराबाट बाटै हराएको उनका परिवारले जानकारी दिएका थिए ।

उनीहरुसँगै अर्को टहरोमा बस्दै आएका शंकर दासले बालक लगेको देखिएको प्रहरी अनुमान छ। बालकलाई भारत पु¥याउने दासलाई नियन्त्रणमा लिएर नेपाल ल्याइ अनुसन्धान गरिने भएको छ। घटनामा संलग्न भनिएका दास दुवैको घर भारत रहेको प्रहरीले जनाएको छ । बालकको भारत बिहार मधुवनी घर हो भने दासको बिहार वैशाली हो। प्रतीकात्मक तस्वीर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

खरेलले बिहीबार संयुक्त राष्ट्र सङ्घका उच्च पदस्थ प्रतिनिधिहरूसँग भेटवार्ता

बसबाट लडेर सहचालकको मृत्यु, सिराहाको जिरोमाइलमा दुःखद घटना

मधेस प्रदेशको मुख्यमन्त्री पदमा कांग्रेसका यादव प्रस्तावित

एमाले सुधारिने संकेत नदेखिएपछि वडा अध्यक्ष रामकिशोर सिंह (पराग) ले पार्टी सदस्यता परित्याग

मधेसमा नयाँ सत्ता समीकरण : कांग्रेस–एमालेसँग हातेमालो गरेपछि जनमतमाथि आक्रोश

सर्लाहीमा प्रहरीकै निर्देशनमा विवाद मिलाउन पुगेका वडाध्यक्षलाई दोषी बनाएर पक्राउ

Next Post

चीनमा बिद्युत संकट कारखाना बन्द , पसलमा मोमबत्ती बाल्नु बाध्यता , ब्रिटेनमा पेट्रोलको तीव्र कमी

ओलि र माधव द्वन्द अझै जारी प्रधानमन्त्रीले बोलाएको सर्बदलिय बैठकमा ओलि नजाने

जनकपुरमा चिकित्सकको लापरबाहीले शिशुको मृत्यु, मुद्दा दिने चेतावनीपछि रकम छुट

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बन्दीहरूका परिवारको भावनात्मक क्षण : गाजाबाट प्रियजन फर्कने आशाले तेल अभिव उल्लासमय

खरेलले बिहीबार संयुक्त राष्ट्र सङ्घका उच्च पदस्थ प्रतिनिधिहरूसँग भेटवार्ता

बसबाट लडेर सहचालकको मृत्यु, सिराहाको जिरोमाइलमा दुःखद घटना

मधेस प्रदेशको मुख्यमन्त्री पदमा कांग्रेसका यादव प्रस्तावित

रसायनशास्त्रतर्फ नोबेल पुरस्कार तीन देशका तीन रसायनशास्त्रीलाई दिने घोषणा

ऐतिहासिक व्यापार सम्झौतापछि भारतमा बेलायती प्रधानमन्त्री स्टार्मरको पहिलो भ्रमण

एमाले सुधारिने संकेत नदेखिएपछि वडा अध्यक्ष रामकिशोर सिंह (पराग) ले पार्टी सदस्यता परित्याग

मधेसमा नयाँ सत्ता समीकरण : कांग्रेस–एमालेसँग हातेमालो गरेपछि जनमतमाथि आक्रोश

सर्लाहीमा प्रहरीकै निर्देशनमा विवाद मिलाउन पुगेका वडाध्यक्षलाई दोषी बनाएर पक्राउ

साइबर अपराध मुद्दामा एमाले नेता महेश बस्नेतको डेढ घण्टासम्म बयान

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version