No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

नबराजपुर गाउँपालिकामा कामै नगरि रकम निकासा

नबराजपुर गाउँपालिकामा कामै नगरि रकम निकासा

सिरहा । सिरहाको नवराजपुर गाउँपालिकामा कामै नगरी लाखौ रकम निकासा भएको दावी गरिएको छ । प्रदेश सरकारको सशर्त अनुदान अन्तर्गत दुईटा योजनाको रकम कर्मचारी र जनप्रतिनिधिको मिलोमतोमा कामै नगरी भुक्तानी गरिएको नवराजपुर गाउँपालिकाका जनता समाजवादी पार्टीका नेता तथा कार्यकर्ता र स्थानीयहरुद्वारा उक्त रहस्य बाहिरिएको हो । गत आर्थिक बर्ष २०७७/०७८ मा राम जानकी दलित आधारभुत विधालय मझौराको निर्माणाधीन अधुरो भवन निर्माणका लागि १५ लाख रुपैया प्रदेश सरकारको सशर्त अनुदानबाट छुट्टयाईएको थियो , कामै नगरी सो रकम भुक्तानी गरिएको स्थानीय नवराजपुर गाउँपालिका वडा नम्बर – २ का सोतिराम यादवले बताए । त्यस्तै सोही आर्थिक बर्षमा नवराजपुर गाउँपालिका वडा नम्बर – २ को ( मझौरा हुँदै बरगाही देखि पटना सम्म ) माटो र ग्राभेल कामका लागि २० लाख रुपैया छुट्टयाईएकोमा उक्त योजनाको पनि उपभोक्ता समितिले कामै नगरी बिल भरपाई मिलान गरी मिलोमतोमा रकम निकासा गरेको जनता समाजवादी पार्टी नवराजपुर गाउँपालिका गाउँ कमिटिका अध्यक्ष शिवउदगार यदव (शिवा) ले दावी गरे ।

माटो र ग्राभेलको रकम निकासा गत आर्थिक बर्ष मै भयो, तर माटो सम्याउने काम हाल भैरहेको छ , कानुनमा काम गरेपछी मात्र भुक्तानी दिने प्रावधान रहेपनि फर्जि बिल भरपाई बनाई गत आर्थिक बर्षमै पैसा निकासा गर्नु र हाल काम गर्नु कानुनी अपराध भएको यादवको ठहर छ । उक्त अपराधमा कर्मचारी देखि जनप्रतिनिधि सबैको मिलोमतो छ भन्दै यादवले भने ,– गाउँपालिकामा सोचे जस्तो विकास हुन सकेको छैन् ‘कारण’ जनप्रतिनिधि र कर्मचारीहरु स्वार्थ र भ्रष्टाचारमा लिप्त भएको छ , यहाँका जनताले विकासको अनुभुती पाएका छैन , यहाँ हरेक निर्माणको कार्यमा भ्रष्टाचार छ , यादवले सुनाए । यी दुईटा योजनाको बिस्तृत जानकारी लिन गाउँपालिकामा लिखित रुपमा सुचना माग गर्दा निवेदनमा प्रसाशकिय अधिकृतले तोक लगाए पनी गाउँपालिकाका दर्ता फाटका कर्मचारीले निवेदन दर्ता गर्न नमानेको अध्यक्ष यादवले दु:खेसो पोखेका छन् । यता नवराजपुर गाउँपालिका वडा नम्बर – २ को ( मझौरा हुँदै बरगाही देखि पटना सम्म माटो र ग्राभेलको कामको उपभोक्ता समिति अध्यक्ष जिवछ कुमार यादवले कामै नगरी बिल भरपाई पेश गरेर गाउँपालिकाबाट पैसा निकासा गरिसकेको स्वीकार गरेका छन् । असारमा मसान्त थियो, काम गर्न खोजे , बर्षाले काम गर्न दिएन , पैसा फ्रीज नहोस भनेर एक जना वडा अध्यक्षको आग्रहमा गाउँपालिकामा बिल भरपाई पेशगरी रकम निकासा गरेको उनले सुनाए । करिब १० लाखको काम भैसकेको छ , बाकी रहेको पैसा हामी कसैको ब्यक्तिगत खातामा राखेको छु, काम हुन्छ , ढुक्क हुनुस , उपभोक्ता समितिको अध्यक्ष यादवको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध#आर्थिक#राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

Next Post
किन नजरबन्दमा थिइन् हुवावेकी वित्तीय प्रमुख मेङ ?

किन नजरबन्दमा थिइन् हुवावेकी वित्तीय प्रमुख मेङ ?

चिनियाँ फोन , डिभाइसबाट सेन्सरसिपको खतरा ; देशको सुरक्षामा चुनौती फोन फ्याक्न निर्देशन

चिनियाँ फोन , डिभाइसबाट सेन्सरसिपको खतरा ; देशको सुरक्षामा चुनौती फोन फ्याक्न निर्देशन

लोकतान्त्रिक समाजवादी पार्टी द्वारा चिन विरुध काठमाडौंमा विरोध प्रदर्शन

लोकतान्त्रिक समाजवादी पार्टी द्वारा चिन विरुध काठमाडौंमा विरोध प्रदर्शन

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .