No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

चिनियाँ फोन , डिभाइसबाट सेन्सरसिपको खतरा ; देशको सुरक्षामा चुनौती फोन फ्याक्न निर्देशन

काठमाडौं । युरोपेली मुलुक लिथुआनियाको सरकारले आफ्ना नागरिकलाई चिनियाँ स्मार्टफोन प्रयोग नगर्न अपील गरेको छ । आफूसँग भएका चिनियाँ स्मार्टफोन फ्याँकिहाल्न र भविष्यमा कुनै पनि चिनियाँ स्मार्टफोन खरिद नगर्न सरकारले जनतालाई आग्रह गरेको हो ।

लिथुआनिया सरकारको एक सरकारी रिपोर्टमा चिनियाँ फोन तथा अन्य डिभाइसबाट सेन्सरसिपको खतरा भएको पनि दाबी गरिएको छ ।

त्यहाँको रक्षा मन्त्रालयले एक अपील जारी गर्दै जनताहरुलाई चिनियाँ फोन खरिद गर्नबाट बाँच्न र आफूले चलाइरहेको भएमा तत्कालै बन्द गर्न आग्रह गरेको छ ।

लिथुआनियाको रक्षा मन्त्रालय अन्तर्गतको साइबर सुरक्षा केन्द्रले चिनियाँ स्मार्टफोन कम्पनी शाओमी कर्पले युरोपमा बिक्री गर्ने फ्लागसिप फोनमा फ्री तिब्बत, लंग लिभ ताइवान इन्डिपेन्डेन्स तथा डेमोक्रेसी मुभमेन्टजस्ता शब्दहरुमाथि सेन्सर लगाउन तथा त्यस्ता शब्दहरु कहाँ र कसले फोनमा प्रयोग ग¥यो भन्ने पत्ता लगाउन समेत चिप जडान गरेको दाबी गरेको छ । केन्द्रको रिपोर्ट अनुसार शाओमीको ‘एमआई १०टी फाइभजी’ फोन सफ्टवेयरको उक्त फिचर युरोपेली युनियन क्षेत्रका लागि बन्द गरिदिएको थियो तर त्यसलाई शाओमीले कुनै पनि समयमा पुनः शुरु गर्न सक्छ ।

रक्षा उपपन्त्री मार्गिरिस अबुकेविसियसले भनेका छन्, ‘हाम्रो सिफारिस छ कि नयाँ चिनियाँ फोन मानिसहरुले खरिद नगरुन् र पहिले नै खरिद गरिसकेका भए त्यस्ता फोनबाट छिटोभन्दा छिटो छुटकारा पाउन् ।

एजेन्सीहरु बाट प्राप्त

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

पडरिया चोकस्थित ‘रत्ना अटो इलेक्ट्रोनिक’मा MG S5 EV को कार अत्यधिक बिक्री हुँदै

वेश्यावृत्ति गरेको आरोपमा बर्दिबासबाट दुई महिलासहित पाँचजना पक्रा

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

शाहको आग्रह: सुदूरपश्चिम विश्वविद्यालयलाई नमुना बनाउन

फेसबुकमा अलविदा लेखेर बेपत्ता डाक्टर भेटिए

Next Post
लोकतान्त्रिक समाजवादी पार्टी द्वारा चिन विरुध काठमाडौंमा विरोध प्रदर्शन

गरिव दलितको लागि आवास माग्दै रौतहटमा प्रदर्शन (भिडियो सहित)

जग्गाको लालपुर्जा बुझाएपछि मृतकका आफन्त छुटे

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

२०२७ को अन्त्य सम्म रूसी ग्यास र तेल आयातमा प्रतिबन्ध लगाउने युरोपेली आयोगको प्रस्ताव

इजरायल-इरान द्वन्द्वले बजारमा अस्थिरता बढाएपछि तेलको भाउमा वृद्धि

इरानको राजधानी नजिकैका रिफाइनरी र तेल डिपोहरु इजरायलको मुख्य निशासानामा

इरानको राजधानी नजिकैका रिफाइनरी र तेल डिपोहरु इजरायलको मुख्य निशासानामा

पडरिया चोकस्थित ‘रत्ना अटो इलेक्ट्रोनिक’मा MG S5 EV को कार अत्यधिक बिक्री हुँदै

पडरिया चोकस्थित ‘रत्ना अटो इलेक्ट्रोनिक’मा MG S5 EV को कार अत्यधिक बिक्री हुँदै

वेश्यावृत्ति गरेको आरोपमा बर्दिबासबाट दुई महिलासहित पाँचजना पक्रा

वेश्यावृत्ति गरेको आरोपमा बर्दिबासबाट दुई महिलासहित पाँचजना पक्रा

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

शाहको आग्रह: सुदूरपश्चिम विश्वविद्यालयलाई नमुना बनाउन

शाहको आग्रह: सुदूरपश्चिम विश्वविद्यालयलाई नमुना बनाउन

राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र धरौटीमा रिहा, न्याय प्रणालीप्रति दृढ विश्वास व्यक्त

इजरायलद्वारा इरानी सरकारी टेलिभिजन कार्यालयमा आक्रमण

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .