No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

जग्गाको लालपुर्जा बुझाएपछि मृतकका आफन्त छुटे

जग्गाको लालपुर्जा बुझाएपछि मृतकका आफन्त छुटे

विराटनगर : विराटनगरस्थित नोबेल मेडिकल कलेजमा लालपुर्जा बुझाएर एक दलित युवाको शव आफन्तले बुझेका छन् । निको हुन्छ भन्दै भर्ना गराएका बिरामीको मृत्यु भएपछि दुई दिनदेखि विराटनगर महानगरपालिका १२ मलहनमाका ३० वर्षीय विनोद रिसिदेवको शव बन्धक बनाएको थियो।

सामान्य अवस्थामा रहेका रिसिदेवलाई ज्वरो र सुख्खा खोकी लागेको थियो। विराटनगरस्थित कोशी अस्पतालमा भर्ना भएका उनलाई नोबेल अस्पतालमा भर्ना गराउन कोशी अस्पतालका चिकित्सकले सुझाव दिएपछि त्यहाँ लगिएको थियो।

नोबेलमा भर्ना गरेलगतै त्यहाँका चिकित्सकले सामान्य अवस्थामा रहेको भन्दै आकस्मिक वार्डमा भर्ना गराएको केहि घण्टामा आइसीयुमा भर्ना गरेको मृतककी श्रीमति जायमन्ती सिरिदेवले बताइन्।

उनका अनुसार नोबेलमा भर्ना गर्दा चिकित्सले तत्काल उपचार सुरु गरे निको हुने भनेका थिए। तर, पछि चिकित्सकले मृत्यु भएपनि उपचारको नाममा औषधि किन्न लगाएको उनले बताइन्।

आइतबार बिहान ८ बजे नै श्रीमान राम्रो छ भन्दै चिकित्सकले सुप र औषधि किनेर ल्याउन भनेको उनले बताइन्। उनले सुप र औषधि किनेर ल्याएपछि खुवाउन जाँदा चिकित्सकले बाहिर जानुस् हामी खुवाइदिन्छौं भन्दै बाहिर निकालेका थिए।

तर, केहि घण्टामा नै अविभावकलाई बोलाउनु भन्दै घर पठाए। मृत्यु भएपछि पनि आफूलाई श्रीमानलाई खुवाउन औषधि र सुप किन्न लगाएको उनले बताइन्। अविभावकलाई लिएर आउँदा अस्पतालको बिल तिर्नु नत्र शव बाहिर नै फाल्ने भन्दै अस्पतालले धम्की दिएको उनले बताइन्। बिहान सुप खुवाउने भनेर किन्न लगाउने तर केहि घन्टामै मृत्यु भएको उनले बताइन्। उनले सो घटनाको छानबिन गरिनुपर्ने माग गरेकी छन्।

अस्पतालले १ लाख २० हजार रुपैयाँ मागेको उनले बताइन्। सूरुमा आफूसँग भएको पैसा बुझाउँदा निको नहुने भए घर लैजान्छु भन्दा चिकित्सकले सबै राम्रो छ भन्दै पैसा लिन गर्थे।

ऐलानीमा बस्ने रिसिदेवको उपचारमा स्थानीयले चन्दा दिनुको साथै उनको घरमा भएको सबै गाईवस्तु र सरसमान समेत बिक्री भइसकेको नेपाल राष्ट्रिय मुसहर संघका मोरङ अध्यक्ष जितेन्द्र रिसिदेवले जानकारी दिए।

औषधि पसलेले दूधे बालकसहित तीनजनालाई बन्धक बनाएका हुन्। बिनोद रिसिदेवको मृत्यु भएपछि उनको उपचारमा औषधि दिएका साई राम फार्मेसीले मृतकका श्रीमतिसहित ८ महिनाका दूधे बालक र एक वुद्धलाई अस्पतालमा बन्धन बनाइएको थियो। पछि जग्गाको लालपुर्जा लिएर छोडेको हो।

सो फार्मेसीले रिसिदेवको उपचारका लागि दिएको एकलाख बराबरको औषधिको रकम नदिएको अवस्थामा रिसिदेवको मृत्युपछि उनकी श्रीमति जायन्ती रिसिदेव, ८ महिने दुधेबालिका सन्ध्यासहित ६० वर्षीय सुनसरीकी सासू महावती रिसिदेवलाई फार्मेसीका सञ्चालकाले केही युवा लगाएर बन्धक बनाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post
प्रदेश २ : जितिया पर्व मनाउन महिलालाई विदा, गाउँ गाउँमा मेला

प्रदेश २ : जितिया पर्व मनाउन महिलालाई विदा, गाउँ गाउँमा मेला

अमेरिकी दिदीभाइ चीनबाट तीन वर्षपछि रिहा

अमेरिकी दिदीभाइ चीनबाट तीन वर्षपछि रिहा

क्षेप्यास्त्र परिक्षण सफल भएको उत्तर कोरियाको दावी

क्षेप्यास्त्र परिक्षण सफल भएको उत्तर कोरियाको दावी

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .