No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

महोत्तरीमा पाँच वर्षीय बालकको शव परालमा फेला, हत्याको आशंका, आमाबुबा सम्पर्क विहीन

धनुषामा हराएका बालकको शव गाडिएको अवस्थामा भेटियो, ५ जना पक्राउ

महोत्तरीमा एक पाँच वर्षिय बालकको शव परालले छोपेको अवस्थामा फेला परेको छ ।

जिल्लाको रामगोपालपुर नगरपालिका ६ विशम्भरपुर बस्ने चन्द्र किशोर यादवका छोरा रितेश कुमार यादवको शव फेला परेको हो ।

बालकको शव घरबाट ४० मिटरको दुरीमा रहेको बगैचामा परालको थुप्रोले छोपेको अवस्थामा बिहीबार फेला परेको महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।

उनले बालकको मृत्यु शंकास्पद रहेको र घटनाको अनुसन्धान भइरहेको बताए ।

बालकको शव पोस्टमार्टमका लागि प्रदेशिक अस्पताल जनकपुर पठाएको छ । उनले पोस्टमार्टम रिपोर्ट आएपछि घटनाबारे सत्य तथ्य खुल्ने बताए ।

स्थानीयबासिन्दाले बालकको हत्या भएको बताएका छन् ।

बालकको कान्छी आमा रागनी र बुबा चन्द्र किशोर समेत सम्पर्क विहीन रहेका छन् । हराएका छोरा खोज्न भन्दै एका दुबैजना बेपत्ता रहेको स्थानीयले बताएका छन् ।

चन्द्र किशोरको सात वर्ष पहिले रजनी यादवसंग मागिं विहे भएकोमा पहिलो श्रीमतिबाट दुई छोरा रहेकोमा चन्द्र किशोरले एक वर्ष पहिले रागनी मुखियासंग दोस्रो विहे गरेका थिए ।

यता रागनीसंग विहे भएपछि परिवारमा खटपट हुदै आएकोमा रजनीले दुवै छोरालाई बुवाकै जिम्मा दिई माईत गएकि थिइन् । दुई मध्ये जेठो छोराको शव शंकास्पद अवस्थामा भेटिएपछि स्थानियले आफन्तबाटै हत्या गरिएको आशंका गरेका छन् ।

यता चन्द्र किशोरका अर्का तिन वर्षिय छोरा घरमै हजुर आमासंग रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #समाजिक
Mithlesh Sah

Mithlesh Sah

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

Next Post
पोखराबाट नक्कली सुन बेच्ने ७ जना पक्राउ

पोखराबाट नक्कली सुन बेच्ने ७ जना पक्राउ

अर्थमन्त्री–चिनियाँ राजदूतबीच भेटवार्ता , अनुदानको थप १६ लाख डोज खोप चाँडै उपलब्ध गराउने

काठमाडौंमा चिनियाँ नागरिकको अवैध रक्सी कारखाना

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...