No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

औषधसहित एक युवक पक्राउ:दार्चुला

लागू औषधसहित पक्राउ

दार्चुला : दार्चुलामा लागू औषधसहित पक्राउ परेका एक जना युवकलाई प्रहरीले सार्वजनिक गरेको छ । आइतबार बेलुकी सदरमुकाम खलंगाको बंगाबगड क्षेत्रबाट ठूलो परिणामा लागू औषधसहित पक्राउ परेका दुहुँ गाउँपालिका २ स्थायी घर भई हाल महाकाली नगरपालिका ४ तिंकर खेडामा बस्दै आउनुभएका ३४ वर्षीय गणेशराम भूललाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

बंगाबगड लास्कु खोला किनार भएर आउँदै गरेका युवकसँग बोरामा शंकास्पद वस्तु रहेको आंशकामा प्रहरीले चेकजाँच गर्दा भुलबाट लागू औषध फेला पारेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो ।
भूलको साथबाट कोरेक्स २२ सिसी र स्पाश ५३ पत्ता बरामद गरिएको छ । प्रहरीले सोधपुछको क्रममा प्रहरीमाथि नै आक्रमण गरेको प्रवक्ता जोशीले बताउनुभयो । समान चेकजाँचको क्रममा प्रहरी जवान नरेन्द्र टेरमाथि आक्रमण भएको प्रहरीले जनाएको छ ।
लागू औषधसहित पक्राउ परेका भूललाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । उहाँमाथि मुद्धा दर्ताको तयारी भएको प्रहरीले जनाएको  छ। यसअघि बन्दाबन्दीको समयमा प्रहरीले दार्चुलामा ३ जनालाई लागू औषधसहित पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Durga Khatari

Durga Khatari

सम्बन्धित खबर

मतदानपछि भारत फर्किन थाले मतदाता

मतदानपछि भारत फर्किन थाले मतदाता

कञ्चनपुर–भारत सीमा निर्वाचन अवधिभर बन्द गर्ने निर्णय

कञ्चनपुर–भारत सीमा निर्वाचन अवधिभर बन्द गर्ने निर्णय

फागुन १८ रातिदेखि २१ गते मध्यरातसम्म कैलालीका सीमा नाका बन्द

फागुन १८ रातिदेखि २१ गते मध्यरातसम्म कैलालीका सीमा नाका बन्द

बडिमालिका–रामारोशन–खप्तडको सम्भावना उजागर गर्न आह्वान

बडिमालिका–रामारोशन–खप्तडको सम्भावना उजागर गर्न आह्वान

बालेन शाहको सुदूरपश्चिम चुनावी यात्रा सम्पन्न, मौन अभियान संचालन

बालेन शाहको सुदूरपश्चिम चुनावी यात्रा सम्पन्न, मौन अभियान संचालन

सुदूरपश्चिमका ४८१ मतदानस्थल अतिसंवेदनशील

सुदूरपश्चिमका ४८१ मतदानस्थल अतिसंवेदनशील

Next Post
प्रचण्ड र ओलीसँग छलफल गर्न बालुवाटार पुगे देउवा

प्रचण्ड र ओलीसँग छलफल गर्न बालुवाटार पुगे देउवा

भाद्र महिनाको रासिफल

भाद्र महिनको मासिक रासिफल

चीनसँगको तनावका क्रममा अन्य मुलुकको साथ भारतलाई

चीनसँगको तनावका क्रममा अन्य मुलुकको साथ भारतलाई

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .