No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

चीनसँगको तनावका क्रममा अन्य मुलुकको साथ भारतलाई

चीनसँगको तनावका क्रममा अन्य मुलुकको साथ भारतलाई

बेइजिङ : चीनले सन जुले युद्धको कला पुस्तकमा उल्लेख भएको ‘जब तपाईं कमजोर हुनुहुन्छ भने बलियोरुपमा प्रस्तुत हुनुस् र यदि तपाईं बलियो हुनुहुन्छ भने कमजोर भएको देखाउनुस्’ भन्‍ने सिद्धान्तलाई अवलम्बन गरेको देखिन्छ ।

तर, चिनियाँ कमजोरी तब फेला पर्‍यो, जतिखेर कोभिड-१९ को नियन्त्रणमा प्रभावकारी भूमिका खेल्‍न सकेन । जसका कारण अमेरिका, अस्ट्रेलियालगायतका मुलुकहरुले चीनलाई दोष लगाउने अवसर पाए र अनुसन्धानको माग गरे ।

चीनले पश्‍चातापपूर्ण आचरणहरुलाई विस्तारै स्वीकार गर्दै जानुको साटो आफू बलियो भएको प्रस्तुत गर्ने विभिन्‍न आक्रामक व्यवहार देखाउन थाल्‍यो ।

चीनविरुद्ध आएका अभिव्यक्तिप्रति चिनियाँ कूटनीतिज्ञले ‘वुल्फ वारियर’ कूटनीति अवलम्बन मात्र गरेनन् चिनयाँ कम्युनिस्ट पार्टीलेसमेत हङकङ, ताइवान, साउथ चाइना सी, इस्ट चाइना सी र भारतसँगको सीमा विवादमा आक्रामकरुपमा प्रस्तुत भयो ।

तर, चीन आफ्नो शक्‍ति प्रदर्शनको अस्वस्थ प्रतिस्पर्धाको यात्रामा धेरै अघि बढिसकेको छ । जसले गर्दा चीनले आफ्ना लागि नयाँ शत्रु सिर्जना गरेकव छ र अहिले उनीहरुको निन्दाको सामना गर्न संघर्ष गरिरहेको छ । जसको उत्कृष्ट उदाहरण गलवान भ्यालीको सीनो-इण्डियन झडप हो ।

भारत-चीनबीचको हार्दिकताको सम्बन्धले सकारात्मक परिणाम ल्याइरहेको थियो । जसले गर्दा सन् २०१८ मा चीनको वुहानमा र सन् २०१९ मा चीन र भारतमा क्रमश: प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको थियो । तर, सन् २०२० को जूनमा चीनले आफ्नो गलत, अविश्वसनीयता पैदा गरेको छ । त्यसविरुद्ध भारतले सशक्तरुपमा कुटनीतिक, सैन्य, अर्थ र प्रविधिमा प्रतिवाद गरेको छ ।

चीनले भारतविरुद्ध आक्रोश व्यक्त गर्दै गलवान भ्यालीमा हिंसात्मक झडपमा २० भारतीय सेनाको मारिएपछि अन्य मुलुकहरु पनि चीनको पक्षमा उभिए । अमेरिकी विदेशी मन्त्री माइक पोम्पेओ, फ्रान्सका रक्षा मन्त्री फ्लोरेन्स पार्लीलगायतका मुलुकहरुले भारतको पक्षमा उभिएका छन् । त्यसैगरी अस्ट्रेलिया र जापानले पनि चिनियाँ आक्रोशको निन्दा गर्दै भारतको पक्षमा उभिएको थियो ।

विश्‍वका शक्‍तिकेन्द्रहरु भारतको पक्षमा उभिएपछि चीन वास्तवमै कमजोर बनेको छ तर, आफू बलियो भएको देखाइरहेको छ र अन्तर्राष्ट्रिय मुलुकहरुले गरिरहेको आलोचना र निन्दाको सामना गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

गाजामा मानवीय सहायता प्रवेशमा इजरायलको प्रतिबन्ध

अमेरिका–इरान तनावबीच इजरायल फेरि युद्धमा होमिन सक्ने संकेत

भारत–न्युजिल्यान्ड सम्बन्ध नयाँ उचाइमा, मोदी भ्रमणको तयारी तीव्र

भारत–न्युजिल्यान्ड सम्बन्ध नयाँ उचाइमा, मोदी भ्रमणको तयारी तीव्र

करोडौं डलर र सुन बरामदको भाइरल समाचार तथ्यहीन, फ्याक्ट-चेकले गर्‍यो खुलासा

करोडौं डलर र सुन बरामदको भाइरल समाचार तथ्यहीन, फ्याक्ट-चेकले गर्‍यो खुलासा

भिक्षु दुर्घटनापछि अभिभावकमाथि कारबाहीको तयारी

भिक्षु दुर्घटनापछि अभिभावकमाथि कारबाहीको तयारी

खामेनीलाई अन्तिम श्रद्धाञ्जलि दिन लाखौंको भीड

खामेनीलाई अन्तिम श्रद्धाञ्जलि दिन लाखौंको भीड

Next Post
भारतमा कोरोनाका तीन खोप परीक्षणको चरणमा

चीनलाई मोदीको चेतावनी : भारतले के गर्न सक्छ भनेर लद्दाखमा देखाइसक्यो

शान्ति सदाले लिएर आईन तीजको गीत

शान्ति सदाले लिएर आईन तीजको गीत

प्रधानमन्त्री ओलीलाई देउवाको प्रश्‍न : लिदीका स्थानीयलाई सुरक्षित स्थानमा किन सारिएन ?

प्रधानमन्त्री ओलीलाई देउवाको प्रश्‍न : लिदीका स्थानीयलाई सुरक्षित स्थानमा किन सारिएन ?

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .