No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

शान्ति सदाले लिएर आईन तीजको गीत

शान्ति सदाले लिएर आईन तीजको गीत

सोनु मिश्रा,सिरहा । तराईमुलका नवगायिका शाान्ति सदाद्धारा स्वरबद्ध यसपालीको तिजमा घुमाउईदे पशुपति तिज गीतको म्युजिक भिडियो सार्वजानिक गरेका छन । गुरुशरण सदाद्धारा रचित तथा संगिता वाईवा (तामाङ्ग) र आदित्य ठकुरीद्धारा अभिनय गरिएको उक्त म्युजिक भिडियोलाई शरण इन्टरटेनमेन्ट नामक युट्युव च्यानल मार्फत शनिबार सार्वजानिक गरिएका हुन । महिलाको सृगार सुनचाँदी भन्दा तीजमा श्रीमानको साथ र माया महत्व ठुलो रहेको भन्दै श्रीमानलाई पशुपति घुमाईदिने आग्रहमुलक प्रेमभाव देखिने उक्त गीतको म्युजिक भिडियोलाई सन्तोष गुरुङ्गले निर्देशन गरेका हुन । सिराहा गोलबाजरकी मैथिली भाषाबाट गित संगितको यात्रा सुरुवात गरिकी शान्ति सदाले पहिलो पल्ट द भ्वाईस अफ नेपालको सिजन २ को मञ्चबाट मैथिली भाषाको गीत गाएर मैथिली तथा नेपाली समाजको मन जितेकी थिईन ।

साधारण मजदुर जिवनयापन गर्ने घरपरिबार तथा सासुआमाको निरन्तर सहयोगबाट गीत संगितको यात्रालाई निरन्तरता दिएकी शान्ति सदाले तराईबाट तिजको गीत लिएर नेपाली गीत संगित क्षेत्रमा समिश्रण गराएको प्रतिक्रिया दिईन । महिलाहरुको ठुलो पर्व मानिने तिजको अवसरमा गाउने गरिने तिजको हजारौ गितहरु मध्ये आफुले पनि यस वर्ष तीजको गीतलाई सार्वजानिक गर्न पाउदा खुशि ब्यक्त गरिन । लोक तथा काठे भाकामा सृजित उक्त गीतलाई राकेश ओलीले संगित संयोजन गरेका हुन । गीतका भाव र गायिकी अत्यन्त राम्रो रहेको भन्दै उहाले गित उत्कृष्ट हुनेमा विस्वसत रहेको बताईन । म्युजिक भिडियोका निर्देशक सन्तोष गुरुङ्गले म्युजिक भिडियो अत्यन्त राम्रो रहेको प्रतिक्रिया दिए । उहाले यस गितलाई थोरै कमेडी सहितको मिश्रणबाट राम्रो भिडियो बनाईको बताए ।सवरी संकल्प समाज गोलबजारको ब्यबस्थापनमा तयार गरिएको उक्तमा गीतमा इच्छा सदा, हिरालामा, कोपिला थामी, करुणा लामा, सविना लामा, मकिता बस्नेत सुरता विष्ट सरोवर र सन्तोष कार्की लगायतका कलाकारहरु सहभागी भएकाछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #मनोरन्जन
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

संघीय सूचीलाई लिएर अन्योल, प्राविधिक स्वास्थ्यकर्मीको माग प्रदेशतर्फ केन्द्रित

संघीय सूचीलाई लिएर अन्योल, प्राविधिक स्वास्थ्यकर्मीको माग प्रदेशतर्फ केन्द्रित

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

वैशाख २८ देखि संघीय संसद् अधिवेशन सुरु, बजेट र नीति कार्यक्रम मुख्य एजेन्डा

वैशाख २८ देखि संघीय संसद् अधिवेशन सुरु, बजेट र नीति कार्यक्रम मुख्य एजेन्डा

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

Next Post
प्रधानमन्त्री ओलीलाई देउवाको प्रश्‍न : लिदीका स्थानीयलाई सुरक्षित स्थानमा किन सारिएन ?

प्रधानमन्त्री ओलीलाई देउवाको प्रश्‍न : लिदीका स्थानीयलाई सुरक्षित स्थानमा किन सारिएन ?

नेपालमा थप ५८१ जनामा कोरोना, संक्रमितकाे संख्या २७ हजार नाघ्यो

नेपालमा थप ५८१ जनामा कोरोना, संक्रमितकाे संख्या २७ हजार नाघ्यो

कोरोनाबाट थप ३ को मृत्यु, मृत्यु हुनेको संख्या १०७ जना पुग्यो

कोरोनाबाट थप ३ को मृत्यु, मृत्यु हुनेको संख्या १०७ जना पुग्यो

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

लहान–२४ का समाजसेवी किसान झरीलाल साहको निधन, गाउँ शोकमा

लहान–२४ का समाजसेवी किसान झरीलाल साहको निधन, गाउँ शोकमा

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

संघीय सूचीलाई लिएर अन्योल, प्राविधिक स्वास्थ्यकर्मीको माग प्रदेशतर्फ केन्द्रित

संघीय सूचीलाई लिएर अन्योल, प्राविधिक स्वास्थ्यकर्मीको माग प्रदेशतर्फ केन्द्रित

अमेरिकी बमबारीपछि इरानको कडा चेतावनी

अमेरिकी बमबारीपछि इरानको कडा चेतावनी

होर्मुज नाका बन्द हुँदा १५०० भन्दा बढी मालवाहक जहाज ठप्प

होर्मुज नाका बन्द हुँदा १५०० भन्दा बढी मालवाहक जहाज ठप्प

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

वैशाख २८ देखि संघीय संसद् अधिवेशन सुरु, बजेट र नीति कार्यक्रम मुख्य एजेन्डा

वैशाख २८ देखि संघीय संसद् अधिवेशन सुरु, बजेट र नीति कार्यक्रम मुख्य एजेन्डा

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .