No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

आइपीएल अक्सनमा ८ नेपाली खेलाडी

आइपीएल अक्सनमा ८ नेपाली खेलाडी

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलको अक्सनका लागि आठ नेपाली खेलाडीले नाम दर्ता गराएका छन् । भारतीय क्रिकेट बोर्डले अक्सनका लागि तोकिएको फेब्रुअरी ४ सम्ममा आठ नेपाली खेलाडीले नाम दर्ता गराएको जनाएको हो ।

यस्तै आगामी सिजनको आइपीएलको अक्सनका लागि भारतीय र विदेशी गरी कूल एक हजार ९७ खेलाडीले नाम दर्ता गराएका छन् । यसपटक नेपालसहित १५ देशका खेलाडीले नाम दर्ता गराएको बोर्डले जनाएको छ ।

त्यसमा आठ सय १४ जना भारतीय र दुई सय ८३ जना विदेशी खेलाडी रहेका छन् । चेन्नेईमा हुने अक्सन १८ फेब्रेवरीमा दिउँसो सवा तीन बजेबाट शुरु हुनेछ । दर्ता भएका खेलाडीमा २१ जना अनक्याप्ड भारतीय खेलाडी छन् भने १ सय ८६ जना क्याप्ड विदेशी खेलाडी रहेका छन् ।

यस्तै २७ जना एसोसियट खेलाडी छन् । भारतीय टिममा नपरेका तर एक आइपीएल खेल खेलेका ५० खेलाडीले पनि नाम दर्ता गरेका छन् । आइपीएलमा एक खेल खेलेका तर आफ्नो देशबाट नखेलेका दुई विदेशी खेलाडीले समेत यस पटक नाम दर्ता गरेका छन् ।

आइपीएल टिमले बढिमा आफ्नो टिममा २५ खेलाडीलाई अनुबन्ध गर्न पाउनेछन् । अक्सनबाट कुल ६१ खेलाडी विक्रि हुनेछन् । यो सिजनको आइपीएलमा तीन सिजन खेलेका सन्दिप लामिछाने पनि अक्सनमा जानेछन् । अन्य सात जना नेपाली खेलाडीको नाम भने खुलाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

Next Post
अम्लिसाेकाे कुचो मात्र होईन डाँठबाट पनि हुन्छ मनग्य आम्दानी

अम्लिसाेकाे कुचो मात्र होईन डाँठबाट पनि हुन्छ मनग्य आम्दानी

प्रधानमन्त्री ओली रोएकै हुन् कि चिसो लाग्यो ?

प्रधानमन्त्री ओली रोएकै हुन् कि चिसो लाग्यो ?

नेपाल र चीनका विदेशमन्त्रीबीच सम्वाद, ५ लाख डोज कोरोना खोप दिने घोषणा

नेपाल र चीनका विदेशमन्त्रीबीच सम्वाद, ५ लाख डोज कोरोना खोप दिने घोषणा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .