No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

संसद विघटन विरुद्ध राजविराजमा ओली र भण्डारीको पुतला दहन

संसद विघटन विरुद्ध राजविराजमा ओली र भण्डारीको पुतला दहन

शुभ नारायण यादव-
सप्तरी । 
प्रतिनिधि सभा विघटनविरुद्ध जनता समाजवादी पार्टी नेपालले सप्तरी सदरमुकाम राजविराजमा विरोध प्रदर्शन गर्दै राष्ट्रपति र प्रधानमन्त्रीको पुतला दहन गरेको छ ।

राजविराजस्थित शिव मन्दिर प्राङ्गणबाट निकालिको हजारौं नेता कार्यकर्तासहितको विरोध जुलुस नगरको विभिन्न भाग परिक्रमा गरी शहिद दर्शन चौकमा पुगेर राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेका हुन् ।

पुतला दहनको क्रममा सप्तरी सदरमुकाम राजविराजमा सशस्त्र तथा नेपाल प्रहरीको टोलीले परिचालन गरिएको थियो ।

पुतलासहित विरोध प्रदर्शनमा उत्रेको उक्त जुलुसको अगाडि र पछाडि व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको थियो । आन्दोलनकारीहरुले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओली विरुद्ध चर्को नाराबाजी गरेका छन् । शहिद दर्शन चौकमा पुतला दहन पश्चात आयोजित विरोध सभामा पार्टीका केन्द्रीय तथा युवा नेताहरुले सम्बोधन गरेका छन् ।

पार्टीका जिल्ला अध्यक्ष केदार यादवको अध्यक्षतामा आयोजित विरोध सभामा जसपाका केन्द्रीय नेताहरु दिनेश कुमार यादव, दिपेन्द्र चोधरि, महिलानेतृ पुनम यादव, राजविराज नगरपालिकाका मेयर शम्भु यादव, तिलाठी कोइलाडिका अध्यक्ष सतिश कुमार सिंह, विद्यार्थी नेता किशोर यादव, शम्भु यादव, युवा अध्यक्ष शिवम् यादव लगायतका नेताहरुले सम्बोधन गर्ने गर्दै संसद पुनस्र्थापनाको माग गरेका छन् ।

जनता समाजवादी पार्टी नेपालले गरेको विरोध कार्यक्रम अनुसार पुस ११ गते मसाल जुलुस प्रदर्शन र पुस १२ गते सबै जिल्लामा प्रदर्शन गर्ने कार्यक्रम रहेको पार्टीका सुनिल कुमार झाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

Next Post
समाजमा आतंकारी गतिबिधीमा संल्गन मिर्चैयाका खगेश्वर पक्राउ

समाजमा आतंकारी गतिबिधीमा संल्गन मिर्चैयाका खगेश्वर पक्राउ

सिन्धुपाल्चोकको तातोपानी नाकामा स्थानियले चीन विरुद्ध प्रदर्शन

सिन्धुपाल्चोकको तातोपानी नाकामा स्थानियले चीन विरुद्ध प्रदर्शन

चिनियाँ हस्तक्षेपविरुद्ध प्रदर्शन गर्ने यादव पक्राउ

चिनियाँ हस्तक्षेपविरुद्ध प्रदर्शन गर्ने यादव पक्राउ

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...