No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

लम्कीचुहामा सिटी हल तथा संग्रहालय शिलान्यास, सन्तुलित बजेट निर्माणमा मुख्यमन्त्री शाहको जोड

लम्कीचुहामा सिटी हल तथा संग्रहालय शिलान्यास, सन्तुलित बजेट निर्माणमा मुख्यमन्त्री शाहको जोड

लम्की । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेशमा सन्तुलित बजेट निर्माण प्रति आफू चिन्तित रहेको बताएका छन्।

बुधबार लम्कीचुहा–४ मा निर्माण हुन लागिरहेको सिटी हल, संग्रहालय तथा घेरापर्खाल निर्माण कार्यको शिलान्यास गर्दै उनले पहाडी र तराई जिल्लाबीच विकासको सन्तुलन कायम गर्न आवश्यक रहेको बताएका हुन्।

सातै जिल्लाको भ्रमण सकेर फर्किनु भएका मुख्यमन्त्री शाहले बाजुरा–बझाङ जस्ता विकट पहाडी क्षेत्रमा विकासका कामलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्दै भने, ‘तराईका क्षेत्रमा विकासले फड्को मारेको छ, अब विकास पहाड र दुर्गम बस्तीहरू केन्द्रित हुनुपर्छ।‘

शिलान्यासका अवसरमा मुख्यमन्त्री शाहले शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका ठूला परियोजनाहरू पनि शीघ्र शिलान्यास तथा उद्घाटनको चरणमा रहेको जानकारी दिए।

उनले प्रदेशको सर्वांगीण विकासका लागि आफूले निरन्तर सक्रिय भूमिका खेल्ने उल्लेख गरे। जननिर्वाचित प्रतिनिधिहरूबीच समन्वय र साझा उद्देश्य आवश्यक भएको बताउँदै उनले संग्रहालयलाई प्रभावकारी रूपमा अघि बढाउन स्थानीय तह र सरोकारवालासवैसचेत र जिम्मेवार हुनेपर्ने जोड दिए।

प्रदेश सरकारको बजेटबाट बन्न लागेका लम्कीचुहा सिटी हल, संग्रहालय तथा पर्खाल निर्माणका लागि काम गोरखनाथ–पूर्वपश्चिम–निधि जेभी, काठमाडौंसँग १३ करोड १९ लाख ३ हजार २१४ रुपैयाँ ७ पैसामा ठेक्का सम्झौता भएको छ। यस परियोजनाको कुल लागत २२ करोड ८९ लाख १७ हजार ७ रुपैयाँ ५६ पैसा रहने जनाइएको छ।

बहुउद्देश्यीय रूपमा प्रयोग गर्न मिल्ने सिटी हलबाट सार्वजनिक सभा, सांस्कृतिक कार्यक्रम, प्रदर्शनी तथा अन्य गतिविधिमा सहजता हुने अपेक्षा गरिएको छ। निर्माण कार्य २०८४ साल असोज ३० गतेभित्र सम्पन्न गर्ने लक्ष्य तोकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिरहा २ मा काङ्ग्रेसको भिड परिवर्तनको मोडमा यादव

सिरहा २ मा काङ्ग्रेसको भिड परिवर्तनको मोडमा यादव

यादवद्वारा मतदातालाई अफवाहबाट सचेत रहन अपील

यादवद्वारा मतदातालाई अफवाहबाट सचेत रहन अपील

मकवानपुरमा निर्वाचनअघि मदिरा बिक्री–वितरणमा कडाइ

मकवानपुरमा निर्वाचनअघि मदिरा बिक्री–वितरणमा कडाइ

विज्ञापन बोर्डद्वारा मध्यरातिदेखि चुनावी विज्ञापन हटाउन आग्रह

विज्ञापन बोर्डद्वारा मध्यरातिदेखि चुनावी विज्ञापन हटाउन आग्रह

फागुन २१ को निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार बन्द

फागुन २१ को निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार बन्द

देशभरका ६,७४३ वडामा मतदाता शिक्षा कार्यक्रम सम्पन्न

देशभरका ६,७४३ वडामा मतदाता शिक्षा कार्यक्रम सम्पन्न

Next Post
चीनले भन्यो – ‘अरुणाचल प्रदेश हाम्रो हो, भारतले अवैध रूपमा कब्जा गरेको छ’

चीनले भन्यो – ‘अरुणाचल प्रदेश हाम्रो हो, भारतले अवैध रूपमा कब्जा गरेको छ’

इजरायलले भारतका ५ हजार ८ सय यहुदीहरूलाई आफ्नो देश लैजाने

इजरायलले भारतका ५ हजार ८ सय यहुदीहरूलाई आफ्नो देश लैजाने

हङकङकाे आवासीय क्षेत्रमा भीषण आगलागी, १३ जनाको मृत्यु

हङकङकाे आवासीय क्षेत्रमा भीषण आगलागी, १३ जनाको मृत्यु

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

ट्रम्पद्वारा इजरायल, बहराइन र युएईसँग इरान आक्रमणबारे टेलिफोन वार्ता

मध्यपूर्व तनाव चर्किँदै: अमेरिकाद्वारा नागरिकलाई तत्काल स्वदेश फर्किन आपतकालीन आग्रह

सिरहा २ मा काङ्ग्रेसको भिड परिवर्तनको मोडमा यादव

सिरहा २ मा काङ्ग्रेसको भिड परिवर्तनको मोडमा यादव

बेलायतले इरानमाथि आक्रमणमा प्रत्यक्ष सहभागिता नभएको दोहो¥यायो

बेलायतले इरानमाथि आक्रमणमा प्रत्यक्ष सहभागिता नभएको दोहो¥यायो

ट्रम्पद्वारा इजरायल, बहराइन र युएईसँग इरान आक्रमणबारे टेलिफोन वार्ता

ट्रम्पद्वारा इजरायल, बहराइन र युएईसँग इरान आक्रमणबारे टेलिफोन वार्ता

यादवद्वारा मतदातालाई अफवाहबाट सचेत रहन अपील

यादवद्वारा मतदातालाई अफवाहबाट सचेत रहन अपील

मकवानपुरमा निर्वाचनअघि मदिरा बिक्री–वितरणमा कडाइ

मकवानपुरमा निर्वाचनअघि मदिरा बिक्री–वितरणमा कडाइ

एक असाधारण समय जसका निम्ति इरानले गरेको थियो तयारी

एक असाधारण समय जसका निम्ति इरानले गरेको थियो तयारी

युएइले १३७ वटा ब्यालिस्टिक मिसाइल र २०९ वटा ड्रोन रोक्यो

इरानले गरेको हमलामा परी युएईमा एक नेपालीको मृत्यु

मारिने इरानी उच्च अधिकारीको संख्या ४० भन्दा धेरै

इरानका सर्वोच्च नेता कतिबेला, कहाँ र कसरी मारिए ?

विज्ञापन बोर्डद्वारा मध्यरातिदेखि चुनावी विज्ञापन हटाउन आग्रह

विज्ञापन बोर्डद्वारा मध्यरातिदेखि चुनावी विज्ञापन हटाउन आग्रह

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .