No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सृजना सामुदायिक पुस्तकालयले १६ औं पुस्तकालय दिवस मनायो

सृजना सामुदायिक पुस्तकालयले १६ औं पुस्तकालय दिवस मनायो

सिरहाको लहान ११ स्थित रहेको सृजना सामुदायिक पुस्तकालयले १६ औ पुस्तकालय दिवस भब्य रूपमा मनाएका छन्।पुस्तकालयका अध्यक्ष खडग नारायण चौधरीको अध्यक्षमा सुरु भएको कार्यक्रममा मधेस प्रदेशका शिक्षा मन्त्री महेश प्रसाद यादव कार्यक्रम प्रमुख अतिथि रहेको थियो भने विशिष्ट अतिथिमा प्रदेश सभा सदस्य राजेन्द्र प्रसाद चौधरी,भुपु पशुपति आदर्श उच्च माध्यमिक बिधालयका प्र.अ.बिश्वनाथ महतो,रोयल सपटेक कलेजका संस्थापक प्रीन्सिपल डा.महादेव साह,एभरेष्ट कलेजका प्रीन्सिपल धर्निधर अधिकारी लगायतका अतिथिहरुको उल्लेखनीय उपस्थिति रहेको आयोजक समितिका प्रतिनिधि धर्म राज चौधरीले बताए।

प्रमुख अतिथि यादवका अनुसार प्रबिधिको युगमा पनि यस्तो ठुलो सुबिधा सम्पन्न पुस्तकालय टीकानु सौभाग्यको कुरा हो।
मधेस प्रदेशमा आवशिय बिधालयको स्थानापना गर्न लागेको छ विद्यार्थी र अभिभावक बीच सुमधुर बाताबरण कायम गर्नु पर्नेमा जोड दिदै संस्कारी शिक्षाको बिकास गर्नु पर्ने संघीयता नस्ट भयो भने मधेसको ठुलो क्षेती हुने छ।मधेस सरकारले एशियामा सब भन्दा ठुलो खेल मैदानको अबधारना ल्याएको छ डिपी आरको कार्य अगाडी बढाउने बताए।

अध्यक्ष खडग नारायण चौधरीका अनुसार कुलमा लागेका नयाँ पुस्ताका युवा युवाहरूलाई पुस्तकालयमा लगाए अध्ययन शिल बनाउनु पर्नेमा जोड दिदै पुस्तकालय मित्रताको प्रतिक हो।पुस्तकालय हरेक समाजमा खाचो रहेको जनाउँदै पुस्तकालयहरुलाई बचाउनु मधेस प्रदेश सरकारको भुमिका अग्रनिय हुनुपर्छ बताए।

अर्को शिक्षा बिध डा.महादेव शाहका अनुसार नयाँ पुस्तालाई पुस्तकालयमा पुस्तक पढ्न बानीको बिकास गर्नुपर्नेमा जोडदिदै मित्र शत्रु हुन् सक्छन् पुस्तक शत्रु हुन् सक्दैन डा. साहले चर्चा गरेका थिए।नागरिकमा चेतनाको बिकास र कान्तिको भुसफुकने कार्य गर्ने बताए।

शिक्षा बिध धर्नीधर अधिकारीका अनुसार प्रकारको छ पुस्तकालय संगै कम खर्चमा बढी अध्ययन गर्न समयको सदुपयोग संगै हाम्रो दैनिकको खान पानले नियमित पठान पाठन गर्ने ब्यक्तीको औंसत आयु लामो हुन्छ धर्निधर अधीकारीले बताए।

समाजिक रूपमा पठनमा ध्यानाकर्षण गराउनु पर्ने
प्रबिधिले आउने पुस्तालाई पुस्तक पढ्नबाट बन्चित गराएको जनाए।हाम्रो समाज पठन पाठनमा निकै पछाडी रहेको छ समाजको पठन पाठनलाई ओलझेलमा परेको कुरा प्रष्ट पारेका थिए। नेतृत्व पंङ्तिमा रहने राजनीति ब्यक्तीको मुख्य भुमरीमा रहनुपर्ने जनाए।गाउँ गाउँबाट जनचेतना जगाउनु पर्नेमा जोड दिनु भयो।

पशुपति आदर्श उच्च माध्यमिक बिधालयका पुर्व प्र.अ. बिश्वनाथ महतोले इश्वरी उपासनाको रूपमा लिएको छ पठन पाठनालाई बोधको सुचकको रूपमा लिएको अध्ययन पुस्तकको अध्ययनले जनाएको छ। पुस्तकमा भएको ज्ञान काम लागदैनन। नेपालमा बहुदलीय आए पछि ग्रामिण शिक्षा तथा बिकास पुस्तकालयमा ग्रामीण समाजको सहभागिता हुनुपर्नेमा जोड दिदै उक्त पुस्तकालय दीर्घकालिन रहने बताए। मधेस प्रदेशमा जन जिबनको बिकास हुनुपर्नेमा जोड दिदै मजदुरहरुको बच्चालाई शिक्षामा जोड दिनु भयो ।

प्रदेश सदस्य राजेन्द्र चौधरीले भने मधेस सरकारले पुस्तकालयमा आर्थिक सहयोग गरेर ठाँउठाउमा पुस्तकालयलाई बचाउन र आउदो पुस्तालाई पठन पाठनमा बिकास गर्ने जोड दिनु भयो।पुस्तकालय बिकासको लागी सहयोगको प्रसंग जोडदै सिरहाको स्कुल प्रति ध्यानाकर्षण गराएका थिए।कार्यक्रममा पुस्तकालयका विषयमा शिक्षा बिधहरुले अ-आफनो तर्क राखनु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

Next Post
भट्टीबाला मिटरब्याजीले ऋणी आमा छोरालाई घरबाट तानेर निर्घात कुटपिट गरेको आरोप

भट्टीबाला मिटरब्याजीले ऋणी आमा छोरालाई घरबाट तानेर निर्घात कुटपिट गरेको आरोप

नेपाल र भारतबीचको क्रिकेट हेर्न जकपुरको विद्यालयहरुमा आज दिउँसो २ बजेदेखि बिदा

नेपाल र भारतबीचको क्रिकेट हेर्न जकपुरको विद्यालयहरुमा आज दिउँसो २ बजेदेखि बिदा

खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना जनकपुरको अनुदानमा चलखेल

खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना जनकपुरको अनुदानमा चलखेल

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .