No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

बिद्यालय शिक्षा सम्बन्धी आकस्मीक कार्ययोजना कार्यान्वयन

बिद्यालय शिक्षा सम्बन्धी आकस्मीक कार्ययोजना कार्यान्वयन

काठमाडौं : शिक्षा, बिज्ञान तथा प्रविधी मन्त्रालयले बिद्यालय शिक्षा सम्बन्धी आकस्मीक कार्ययोजना कार्यान्वयनमा लैजाने तयारी गरेको छ ।

मन्त्रालयले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै शिक्षा, बिज्ञान तथा प्रविधीमन्त्री गिरीराजमणी पोखरेलले गत असोज १ गते बसेको मन्त्रिपरिषद् बैठकले बिद्यालय शिक्षा सम्बन्धी आकस्मीक कार्ययोजना २०७७ स्वीकृत भएको भन्दै अव कार्यान्वयनमा जाने बताउनुभएको हो ।

आकस्मीक कार्ययोजनाले बसाई स्थानान्तरण भएका बिद्यार्थीहरुको तथ्याङ्क संकलन, सवै बालबालिकाका लागि पाठ्यपुस्तक उपलव्धताको सुश्चिततामा जोड दिइएको मन्त्री पोखरेलले जानकारी दिनुभयो । त्यस्तै शैक्षिक सत्रमा बिद्यार्थीले सिक्नुपर्ने बिषबस्तु, शिक्षण बिद्यी र मूल्याङ्कन प्रक्रियाका लागि ढाँचा बिकास, नमूना स्वध्ययन सिकाइका सामाग्रीहरुको बिकासलाई कार्ययोजनामा समेटिएको मन्त्री पोखरेलले बताउनुभयो । कार्ययोजनाको कार्यान्वयन प्रक्रियामा तीनै तहका सरकारका साथै बिद्यालय, सामाजिक एवं गैह्सरकारी संस्थाहरु र नीजि क्षेत्रको अहम् भूमिका रहेको उहाले बताउनुभयोे ।

कार्ययोजनाको कार्यान्वयनका लागि आवश्यक पर्ने बजेटको प्रवन्ध, स्रोेतमा साझोरीका लागि समन्वय, सामाग्री बिकास र व्यवस्थापन, अनुगमन लगाएतका समग्र सहजीकरणको काममा समेत संघीय सरकारको निकायको रुपमा शिक्षा मन्त्रालयले कार्य गर्ने मन्त्री पोखरेलले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post
पुस्तक बितरणमा रोक शिक्षामन्त्री

पुस्तक बितरणमा रोक शिक्षामन्त्री

चेन्नाईलाई १६ रनले हराउँदै राजस्थानको शानदार सुरुवात

चेन्नाईलाई १६ रनले हराउँदै राजस्थानको शानदार सुरुवात

चीन र इरानमाथिको अमेरिकी प्रतिबन्ध रोक्‍न अवैध लगानीमा नेपालको संलग्‍नता

चीन र इरानमाथिको अमेरिकी प्रतिबन्ध रोक्‍न अवैध लगानीमा नेपालको संलग्‍नता

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .