No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

मिथिला नगरपालिका बाहेक धनुषाका सबै पालिकाको नियमित सेवा सुचारु

मिथिला नगरपालिका बाहेक धनुषाका सबै पालिकाको नियमित सेवा सुचारु

धनुषा : जिल्ला प्रशासन कार्यालय धनुषाले प्रदान गर्ने नियमित सेवा मिथिला नगरपालिका बाहेक जिल्ला स्थित अन्य सबै स्थानीय तहका लागि सुचारु गरेको छ ।

कोरोना संक्रमणको प्रभावकारी रोकथाम एवं नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय धनुषाबाट स्थगित गरिएका नियमित सेवाहरु सामाजिक दूरी कायम गर्दै स्वास्थ्य मापदण्डहरु अपनाएर सेवा सुचारु गरेको हो ।

जिल्ला प्रशासन कार्यालय धनुषाले लामो समय पश्चात सक्कल नागरिकता प्रमाणपत्र, नागरिकताको प्रतिलिपि र राहदानी वितरण गर्ने कार्यको शुरुवात गरेको प्रशासकिय अधिकृत गणेश मिश्रले जानकारी दिएका छन ।

जिल्ला प्रशासन कार्यालय धनुषाले जारी गरेको सूचनामा जिल्लाका १८ स्थानीय तह मध्ये १७ वटाको मात्रै सेवा प्रदान भनी नामावली प्रकाशन गरेको छ । हुनत जिप्रकाले प्राविधिक त्रुटिले मिथिला नगरपालिकाको नाम छुटन गएको बताएका छन ।

आईतबार हंसपुर नगरपालिका, धनुषाधाम नगरपालिका र विदेह नगरपालिका, सोमबार नगराईन नगरपालिका, सबैला नगरपालिका र गणेशमान चारनाथ नगरपालिका, मंगलबार जनकपुरधाम उपमहानगरपालिका, मिथिला बिहारी नगरपालिका र क्षीरेश्वरनाथ नगरपालिका, बुधबार जनकनन्दनी गाउँपालिका, लक्ष्मीनिया गाउँपालिका र औरही गाउँपालिका, बिहीबार मिथिला नगरपालिका, मुखियापट्टी मुसहरनिया गाउँपालिका र बटेश्वर गाउँपालिका तथा शुक्रबार कमला नगरपालिका, धनौजी गाउँपालिका र शहिदनगर नगरपालिकाका सेवाग्राहीहरुलाई सक्कल नागरिकता प्रमाणपत्र, नागरिकताको प्रतिलिपि र राहदानी वितरण गर्ने जनाएको छ ।

त्यस्तै, आईतबारदेखि बुधबारसम्म संघ संस्था दर्ता तथा नविकरण एवं बिहीबार र शुक्रबार पत्रपत्रिका÷छापाखाना दर्ता तथा विधान संशोधन सम्बन्धी कार्यहरु गरिने जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

Next Post
बिद्यालय शिक्षा सम्बन्धी आकस्मीक कार्ययोजना कार्यान्वयन

बिद्यालय शिक्षा सम्बन्धी आकस्मीक कार्ययोजना कार्यान्वयन

पुस्तक बितरणमा रोक शिक्षामन्त्री

पुस्तक बितरणमा रोक शिक्षामन्त्री

चेन्नाईलाई १६ रनले हराउँदै राजस्थानको शानदार सुरुवात

चेन्नाईलाई १६ रनले हराउँदै राजस्थानको शानदार सुरुवात

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

धनुषाका सामुदायिक विद्यालय बन्द

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...