No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

टर्कीको इस्तानबुल शहरमा बम विस्फोट हुँदा ६ जनाको मृत्यु ५३ जना घाईते

इस्तानबुल : टर्कीको इस्तानबुल सहरको व्यस्त इलाकामा विस्फोट भएको छ ।  यस विस्फोटमा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने ५३ जना घाइते भएका छन् ।  टर्कीका अधिकारीहरूले यसको पुष्टि गरेका छन्।  इस्तानबुलका गभर्नर अली येर्लिकायाले स्थानीय समय अनुसार अपराह्न ४ः२० मा ताक्सिम स्क्वायर क्षेत्रको सपिङ स्ट्रिटमा विस्फोट भएको हो ।  विस्फोटको भिडियो सामाजिक सञ्जालमा आएको छ, जसमा मानिसहरु भिड रहेको सडकमा अचानक  बिस्फोट भएको देखिन्छ ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले विस्फोटलाई आक्रमणको संज्ञा दिँदै दोषीलाई कारबाही गरिने बताएका छन् ।  बीबीसी रिपोर्टका अनुसार विस्फोटपछि इस्तिकलाल स्ट्रिट वरपर ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो।  उक्त क्षेत्रमा नाकाबन्दी गरिएको थियो।  एम्बुलेन्सले घाइतेलाई यहाँबाट निकालेर अस्पताल पुर्‍याउने गरेका छ्न ।  क्षेत्रको सुरक्षाका लागि हेलिकप्टर पनि घुमिरहेका छन् ।  विस्फोटपछि जताततै हलचल मच्चिएको छ ।  विस्फोटको आवाज सुनेपछि मानिसहरु भाग्न थालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सरकार र जेन-जीबीच १० बुँदे सम्झौता

सरकार र जेन-जीबीच १० बुँदे सम्झौता

युनेस्कोद्वारा दीपावली अमूर्त विश्व सम्पदामा सूचीकृत

बर्दियाको नागरिकता वञ्चित घटनामा छानबिन समिति स्थलगत अध्ययनमा

कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने तयारीमा सरकार: प्रधानमन्त्री कार्की

जेन-जी सहिद सम्झनामा नयाँ बानेश्वरमा दीप प्रज्वलन

फेरि अर्को देशमा सत्ता कब्जा, संविधान निलम्बित

Next Post
सिन्जियाङमा उइगरमाथि भएको नरसंहारको भियनामा फोटो प्रदर्शनी

नेपालले भारततर्फ थप २३ मेगावाट विद्युत निर्यातका लागि पायो अनुमति

रुसी आक्रमणमा आधा हिस्सा युक्रेनी ऊर्जा प्रणाली नष्ट

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सरकार र जेन-जीबीच १० बुँदे सम्झौता

सरकार र जेन-जीबीच १० बुँदे सम्झौता

युनेस्कोद्वारा दीपावली अमूर्त विश्व सम्पदामा सूचीकृत

युनेस्कोद्वारा दीपावली अमूर्त विश्व सम्पदामा सूचीकृत

बर्दियाको नागरिकता वञ्चित घटनामा छानबिन समिति स्थलगत अध्ययनमा

बर्दियाको नागरिकता वञ्चित घटनामा छानबिन समिति स्थलगत अध्ययनमा

कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने तयारीमा सरकार: प्रधानमन्त्री कार्की

कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने तयारीमा सरकार: प्रधानमन्त्री कार्की

जेन-जी सहिद सम्झनामा नयाँ बानेश्वरमा दीप प्रज्वलन

जेन-जी सहिद सम्झनामा नयाँ बानेश्वरमा दीप प्रज्वलन

फेरि अर्को देशमा सत्ता कब्जा, संविधान निलम्बित

फेरि अर्को देशमा सत्ता कब्जा, संविधान निलम्बित

दुर्गा प्रसाईंको चेतावनी: माग नमैंजेल ‘जनविद्रोह’ हुने दाबी

लेटाङकी १३ वर्षीया अंशु गौतम हत्या प्रकरणमा छिमेकी ५५ वर्षीय अभियुक्त पक्राउ

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .