No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

इरानमा सरकार विरोधी प्रदर्शन हिंस्रक बन्दै

इरानमा सरकार विरोधी प्रदर्शन हिंस्रक बन्दै

एजेन्सी । इरानमा सरकार विरोधी प्रदर्शन हिंस्रक बन्दै गएको छ ।

विरोध प्रदर्शनका क्रममा इरानी शहर जेहेदानमा निरन्तर झडपहरू भएका छन् । एक वरिष्ठ प्रहरी अधिकारीले एउटी किशोरीको बलात्कार गरेको आरोपपछि सुरू भएको प्रदर्शन चर्किदै गएपछि भएको हिंस्रक प्रदर्शनका क्रममा २ सय भन्दा बढीको मृत्यु भइसकेको छ ।

शुक्रवार भएको झडपमा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएको इरानी सरकारी सञ्चारमाध्यमलाई उदृत गर्दै बिबिसिले जनाएको छ । प्रहरी हिरासतमा एक कुर्दिश युवतीको मृत्यु भएपछि इरानमा थप उग्र प्रदर्शनहरू भएका छन् भने दंगा भड्किएपछि सरकारलाई चुनौती थपिएको विश्लेषण गरिएको छ ।

सामाजिक सञ्जालमा प्रेषित भिडियोेहरूमा प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले गोली चलाएको देख्न सकिन्छ । इरानमा विगत ६ साता यता चलिरहेको प्रदर्शन दशकौँ पछिको सबैभन्दा ठूलो हो । हिजाब नलगाएको आरोपमा पक्राउ परेकी २२ वर्षकी कुर्दिश–इरानी मूलकी महसा अमिनीको गत महिना प्रहरी हिरासतमा मृत्यु भएपछि प्रदर्शन सुरू भएको थियो । प्रहरीले टाउकोमा लट्ठी प्रहार गरेका कारण उनको मृत्यु भएको जनाईएको छ । तर, प्रहरीले आरोप अस्वीकार गर्दै उनको हृदयाघातका कारण मृत्यु भएको दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

अफ्रिकामा बढ्दो इबोला सङ्क्रमण, विश्व फेरि महामारीको जोखिममा

अफ्रिकामा बढ्दो इबोला सङ्क्रमण, विश्व फेरि महामारीको जोखिममा

अमेरिका–ईरान शान्ति सम्झौता अन्तिम चरणमा, कडा सर्त सार्वजनिक

अमेरिका–ईरान शान्ति सम्झौता अन्तिम चरणमा, कडा सर्त सार्वजनिक

ट्रम्प ह्वाइट हाउसभित्रै हुँदा मुख्य सुरक्षा नाकामा बन्दुकधारीको आक्रमण

ट्रम्प ह्वाइट हाउसभित्रै हुँदा मुख्य सुरक्षा नाकामा बन्दुकधारीको आक्रमण

Next Post
ओलीले चुनावी घोषणा पत्र र नारालाई राष्ट्रियतका सन्र्दभलाई जोड्न खोजेका हुन् ?

ओलीले चुनावी घोषणा पत्र र नारालाई राष्ट्रियतका सन्र्दभलाई जोड्न खोजेका हुन् ?

जसपा भित्र कार्यकर्ताको असंतुष्टिले अध्यक्ष यादवलाई चुनौती

जसपा भित्र कार्यकर्ताको असंतुष्टिले अध्यक्ष यादवलाई चुनौती

आज आस्थाको महापर्व छठ मनाइँदै

आज आस्थाको महापर्व छठ मनाइँदै

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .