No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

नेपाली चेली माथि चिनियाँ कु दृष्टि

नेपाली चेली माथि चिनियाँ कु दृष्टि

काठमाण्डौं । नेपालको दोस्रो ठुलो ब्यापारीक साझेदार देश चीनसँगको ब्यापारीक नाका लामो समयदेखि वन्द हुँदा नेपाली व्यापारीहरु निकै मर्कामा परेका छन् । २०७२ सालको भूकम्पपछि तातोपानी भन्सार लगभग बन्दको अवस्थामा रहेका हुन् ।
भुकम्पपछि भौतिक संरचना र सडक सञ्जाललाई देखाएर आयात–निर्यातमा कडाई गरेको चीनले कोरोना संक्रमणपछि त्यसमा अझै कडाई गरेको छ । त्यति मात्र नभई चीनले नेपाली सँगको सम्वन्ध नै टुटाउने प्रयास गरिरहेको पाइएको छ । तिब्वतको खासामा वसोवास गर्ने चीनियाँ नागरिक र नेपाली नागरिकका बीचमा रोटीवेटीको सम्वन्ध थियो । केहि समय अघि सम्म खासामा चीनियाँ नागरिकको एउटा वस्ति रहेको थियो । अहिले त्यो वस्ति उठाएर करिव ८ सय किलोमिटर टाढा सिगात्सेमा पुर्याईएको छ । उनीहरु खासा आउन चाहिरहेका छन्, तर दिएको छैन । नेपालीहरुसँग उनीहरुको सम्वन्ध छुटाउनकै लागि अहिले नाकामा अवरोध गरिएको पनि कतिपयको विश्लेषकहरुको भनाई रहेको छ ।
तातोपानी नाकामा रहेको भोटे कोशी गाउँपालिका ४ का वडाध्यक्ष साङ दोर्जे सेर्पाका अनुसार खासामा वस्ती हुँदा सम्म नेपालीहरु सँग दोहोरो सम्बन्ध थियो । उनीहरुलाई त्यहाँबाट उठाएर अहिले धेरै माथि पुर्याएको छ । “म जनप्रतिनिधि भएको नाताले मैले सोधपुछ गर्नुपर्छ । वहाँहरुका आफन्त सँग मैले भेटेको पनि छु । मैले वहाँका आफन्त सँग भेट्दाखेरी उनीहरुको आफन्त सँग फोनमा चै कुराकानी हुने गरेको जानकारी दिए ।” सेर्पाले भने, “उनीहरुलाई त्यहाँ वोल्न पनि नदिएर बन्धक जस्तै वनाएर राखिएको छ । खासा भनेको उनीहरुको जन्मथलो हो । उनीहरुको जिजु वाजे देखि वसेको ठाउँ हो त्यो । त्यो ठाउँमा हामी फर्केर जान्छौ, त्यहाँ पुर्याई दिनोस, हामीलाई अरु केही चाहिन्न” भन्दा चाईनिजले राती आएर हप्काउने, वन्दुक देखाउने “फेरी वोल्यौ भने कारवाही गर्छौ, तिमीहरु वढ्ता नवोल, चुप लागेर वस भनेर थर्काउने गरिरहेका रहेछन् ।”
वडाध्यक्ष सेर्पाका अनुसार उनीहरुलाई त्यहाँबाट लाँदाखेरी नै पछि ल्याई दिन्छौं भनिएको थियो । चिसो ठाउँमा वसेका खासाका मान्छेलाई सिगात्सेमा पुर्याएपछि गर्मीले वस्न असहज छ । अक्सिजन पनि त्यहाँ कम छ । खासामा उनीहरुको वसाई र खान्की जस्तो थियो, त्यो माथि मिलेन ।  उनीहरु खासा आउन चाहिरहेका छन्, तर दिएको छैन । नेपालीहरुसँग उनीहरुको सम्वन्ध छुटाउनकै लागि अहिले नाकामा अवरोध गरिएको पनि कतिपयको विश्लेषकहरुको भनाई रहेको छ ।
तातोपानी नाकामा रहेको भोटे कोशी गाउँपालिका ४ का वडाध्यक्ष साङ दोर्जे सेर्पाका अनुसार खासामा वस्ती हुँदा सम्म नेपालीहरु सँग दोहोरो सम्बन्ध थियो । उनीहरुलाई त्यहाँबाट उठाएर अहिले धेरै माथि पुर्याएको छ । “म जनप्रतिनिधि भएको नाताले मैले सोधपुछ गर्नुपर्छ । वहाँहरुका आफन्त सँग मैले भेटेको पनि छु । मैले वहाँका आफन्त सँग भेट्दाखेरी उनीहरुको आफन्त सँग फोनमा चै कुराकानी हुने गरेको जानकारी दिए ।” सेर्पाले भने, “उनीहरुलाई त्यहाँ वोल्न पनि नदिएर बन्धक जस्तै वनाएर राखिएको छ । खासा भनेको उनीहरुको जन्मथलो हो । उनीहरुको जिजु वाजे देखि वसेको ठाउँ हो त्यो । त्यो ठाउँमा हामी फर्केर जान्छौ, त्यहाँ पुर्याई दिनोस, हामीलाई अरु केही चाहिन्न” भन्दा चाईनिजले राती आएर हप्काउने, वन्दुक देखाउने “फेरी वोल्यौ भने कारवाही गर्छौ, तिमीहरु वढ्ता नवोल, चुप लागेर वस भनेर थर्काउने गरिरहेका रहेछन् ।”
वडाध्यक्ष सेर्पाका अनुसार उनीहरुलाई त्यहाँबाट लाँदाखेरी नै पछि ल्याई दिन्छौं भनिएको थियो । चिसो ठाउँमा वसेका खासाका मान्छेलाई सिगात्सेमा पुर्याएपछि गर्मीले वस्न असहज छ । अक्सिजन पनि त्यहाँ कम छ । खासामा उनीहरुको वसाई र खान्की जस्तो थियो, त्यो माथि मिलेन । त्यसपछि कतिपयले हामीलाई हाम्रो ठाउँमा फर्काई देउ भनेर आन्दोलन गरे । करिव दुई वर्षअघिको घट्ना हो यो । त्यो आन्दोलन दवाउन कतिपयलाई गायव वनाएको मैले पनि सुनेको छु । करिव १०÷१५ जना मान्छे गायव वनाएको छ भनिन्छ । त्यसको डरले अरु मान्छे वोल्न सकेका छैनन् । जे भनेपनि सुन्नु परेको छ । उनीहरुलाई वन्दी वनाएर राखेको छ भनेर भन्छन् यहाँका मानिसहरु ।
कम्युनिष्टले तानासाही प्रवृत्ति देखाए
मान्छेलाई यसरी बन्धक वनाउनु, आफनो कुरा लागु गराउन डर धम्की दिनु र अटेर गर्नेलाई वेपत्ता वनाउने भनेको कम्युनिष्टहरुको तानासाही प्रवृत्ति हो । नेपालमा पनि कम्युनिष्टहरु छन् । यो विषयमा उनीहरुले पनि कुरा वुझ्नु पर्ने जरुरी छ । नेपालका चेलिवेटीहरुलाई जुन तरिकाले माथि वन्दी वनाएको छ, उनीहरु स्वतन्त्र छैनन । के सम्म गरिएको छ भने, कतिपय नेपाली दाजुभाईहरु समेत खासा तिरकै चेलिवेटी विवाह गरेर उतै पसल गरेर वसेका थिए । ति मान्छेलाई समेत माथि लगेर राखेको छ । उनीहरुलाई काठमाडौं पनि आउन दिएको छैनन । पछि घर पुगेर आउछु भनेर एक जना चै के–के मिलाएर फुत्किए । उनी काठमाण्डौं आए, अहिले उसलाई चाईना जान पनि दिदैन, उसका श्रीमती र वालवच्चालाई यता आउन पनि दिदैन ।  पछि घर पुगेर आउछु भनेर एक जना चै के–के मिलाएर फुत्किए । उनी काठमाण्डौं आए, अहिले उसलाई चाईना जान पनि दिदैन, उसका श्रीमती र वालवच्चालाई यता आउन पनि दिदैन । उ अहिले एक्लै यता भौतारिएर वसेको छ ।
विवाहका नाममा यौन शोषण
चीनियाँहरुले नेपाली चेलिबेटीलाई चाईना पुर्याएर यौन शोषण गर्ने गरेको पनि वडाध्यक्ष सेर्पाले दावी गरेका छन् । प्रेम र विवाहको भ्रममा पारेर चेलिबेटीलाई लगेर यौन ब्यवासयमा संलग्न गराउने गरेका घटना पनि जानकारीमा आएको उनले वताए । “भोटेकोशी गाउँपालिका ४ कै एउटा वहिनी हो । एउटा चाईनिजले विवाह र पैसाको लोभ देखाएर चाईना लगेछ । एउटा वच्चा जन्मे पछि दुःखको काम लगाउने, यौन शोषण गराउने अनि आफु चै गर्लफ्रेण्ड वनाएर हिडने । उनले भने–‘दुई ÷तीन वर्षपछि ती वहिनी भागेर नेपाल आईन र आफु माथि भएको घट्ना सुनाईन । आफनै ज्यान वचाउन सकस परेपछि उनले वच्चा समेत उतै छोडेर आएकी छिन् ।” चाईनिजले हाम्रा चेलिवेटीलाई वेच्न लगेको जस्तो ब्यवहार गरिरहेको र त्यो गलत भएको उनले दावी गरे । नेपालआज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

नेपाल–भारत सीमा सुरक्षामा कडाइ, संयुक्त रणनीतिमा सहमति

नेपाल–भारत सीमा सुरक्षामा कडाइ, संयुक्त रणनीतिमा सहमति

लहान–२४ का समाजसेवी किसान झरीलाल साहको निधन, गाउँ शोकमा

लहान–२४ का समाजसेवी किसान झरीलाल साहको निधन, गाउँ शोकमा

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

संघीय सूचीलाई लिएर अन्योल, प्राविधिक स्वास्थ्यकर्मीको माग प्रदेशतर्फ केन्द्रित

संघीय सूचीलाई लिएर अन्योल, प्राविधिक स्वास्थ्यकर्मीको माग प्रदेशतर्फ केन्द्रित

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

Next Post
आज मन्त्रिपरिषद् बैठक बस्दै

आज मन्त्रिपरिषद् बैठक बस्दै

मधेश प्रदेश : मोटरसाइकल चोरी गर्ने युवक पक्राउ

मधेश प्रदेश : मोटरसाइकल चोरी गर्ने युवक पक्राउ

मेयर पटेलले ५ लाख घुस लिएको पुष्टि भएको भन्दै अख्तियारद्वारा विशेष अदालतमा आरोप पत्र दायर

मेयर पटेलले ५ लाख घुस लिएको पुष्टि भएको भन्दै अख्तियारद्वारा विशेष अदालतमा आरोप पत्र दायर

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

नेपाल–भारत सीमा सुरक्षामा कडाइ, संयुक्त रणनीतिमा सहमति

नेपाल–भारत सीमा सुरक्षामा कडाइ, संयुक्त रणनीतिमा सहमति

अमेरिका–ईरान शान्ति सम्झौता अन्तिम चरणमा, कडा सर्त सार्वजनिक

अमेरिका–ईरान शान्ति सम्झौता अन्तिम चरणमा, कडा सर्त सार्वजनिक

ट्रम्प ह्वाइट हाउसभित्रै हुँदा मुख्य सुरक्षा नाकामा बन्दुकधारीको आक्रमण

ट्रम्प ह्वाइट हाउसभित्रै हुँदा मुख्य सुरक्षा नाकामा बन्दुकधारीको आक्रमण

लहान–२४ का समाजसेवी किसान झरीलाल साहको निधन, गाउँ शोकमा

लहान–२४ का समाजसेवी किसान झरीलाल साहको निधन, गाउँ शोकमा

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

संघीय सूचीलाई लिएर अन्योल, प्राविधिक स्वास्थ्यकर्मीको माग प्रदेशतर्फ केन्द्रित

संघीय सूचीलाई लिएर अन्योल, प्राविधिक स्वास्थ्यकर्मीको माग प्रदेशतर्फ केन्द्रित

अमेरिकी बमबारीपछि इरानको कडा चेतावनी

अमेरिकी बमबारीपछि इरानको कडा चेतावनी

होर्मुज नाका बन्द हुँदा १५०० भन्दा बढी मालवाहक जहाज ठप्प

होर्मुज नाका बन्द हुँदा १५०० भन्दा बढी मालवाहक जहाज ठप्प

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .