No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

जम्मु काश्‍मीरमा धारा ३७० को खारेजको एक वर्षमै सुरक्षा व्यवस्था व्यापक सुधार

एक वर्षमै सुरक्षा व्यवस्था

एक वर्षमै सुरक्षा व्यवस्था

एजेन्सी : ५ अगस्त २०२० मा जम्मु काश्‍मीरलाई केन्द्रको शासनमा ल्याउँदै संविधानको धारा ३७० खारेज भएको एक वर्ष पूरा भएको छ । भारत सरकारले संविधानको उक्त अस्थायी प्रावधान हटाउन गरेको ऐतिहासिक निर्णय ठूलो बहस र छलफलको विषय बन्‍यो ।

लामो समयदेखि पाकिस्तान आतंकवाद, हिंसा, अतिवाद, राजनीतिक अस्थिरता र पृथकतावादबाट ग्रसित जम्मु काश्‍मीरका लागि ५ अगस्त २०१९ को दिन एक परिवर्तन, शान्ति, विकास र समृद्धिको आशा गरिएको दिन बन्‍यो । उक्त धाराको खारेजीले जम्मु काश्‍मीरमा सुरक्षा व्यवस्थलाई चुस्त बनाउनसमेत खोजिएको थियो ।

र्षौंदेखि विद्रोह, सीमापार आतंकवाद, चरम सालाफी र वहाबी विचारधाराको उदय र अल-कायदा र इस्लामिक स्टेट वा राष्ट्रिय-अन्तर्राष्ट्रिय आतंकवादी समूहको प्रभाव र विश्वव्यापी जिहादीको असरलाई जम्मु काश्‍मीरले सामना गरिरहेको थियो । तर, ५ अगस्त, २०१९ जम्मु काश्‍मीरका लागि नयाँ आशाको किरणको ऐतिहासिक दिन सावित भयो ।

यो विश्वास गरिएको छ कि यसको परिणामस्वरूप पूर्वाधार विकास, आर्थिक अवसरहरू, राम्रो स्वास्थ्य सेवा र सुधारिएको गुणस्तर जीवनशैली र अन्य सम्भावनाहरूले स्थानीय जनतामा कट्टरपन्थीकरण, आतंकवाद, आन्दोलन र हिंसालाई परास्त गर्ने काम गरेको छ । एक वर्षको अवधिमा कुनै खासै हिंसात्मक घटनाहरु र आन्दोलनहरु भएका छैनन् ।

सन् २०१९ को नोभेम्बमा केही आतंकवादी आक्रमणमा केही ट्रक चालक र मजदुरहरु मारिएका थिए । विगतका वर्षहरुलाई सन् २०२० को ६ महिनासँग तुलना गर्दा सुरक्षा व्यवस्था निकै सुधारन्मुख देखिएको छ । २०२० को जनवरीदेखि जुनसम्म एक स्वतन्त्र समूहले गरेको एक अध्ययन अनुसार २२४ जनाको मृत्यु भएको छ । तर, २०१९ को यहि अवधिमा २७१ जनाको मृत्यु भएको थियो । मारिएका २२४ जनाममध्ये सबैभन्दा बढी २२४ जना आतंकवादी रहेको रहेको जनाइएको थियो ।

जम्मु काश्‍मीरका प्रहरी प्रमुखले २०२० को जुनमा दक्षिण काश्‍मीर क्षेत्रमा रहेका आतंकवाद नियन्त्रणमा आएको आश्वस्त पारेका थिए । त्यसैगरी जुलाई २०२० मा पाकिस्तानी आतंकवादी समूह लेटका कमाण्डर मारिएसँगै श्रीनगरमा आतंकवादको सूचीमा कोही पनि नभएको दाबी गरेको थियो ।

जम्मु काश्‍मीरमा सुरक्षा व्यवस्था निकै चुस्त बनेसँगै नागरिकहरुले शान्तीको श्वास फेर्न पाएका छन् । उनीहरुले कुनै आक्रमण र आन्दोलनबाट त्रसित हुनुपर्ने स्थिति छैन । उनीहरु आ-आफ्नो पेसा-व्यवसायमा निर्भिकताका साथ लाग्‍न पाएका छन् । बिहन उठेर बेलुका घर नफर्किने चिन्ताले उनीहरुलाई पिरोल्‍न छोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

अफ्रिकामा बढ्दो इबोला सङ्क्रमण, विश्व फेरि महामारीको जोखिममा

अफ्रिकामा बढ्दो इबोला सङ्क्रमण, विश्व फेरि महामारीको जोखिममा

Next Post
कालोसूचीबाट जोगिन ८८ आतंकवादीमाथि प्रतिबन्ध

 मानवअधिकार उल्लंघन र लोडसेडिङको विरोधमा पाकिस्तान प्रशासित काश्‍मीरमा बृहत आन्दोलन

काश्‍मीरको जीवन्त संस्कृति

काश्‍मीरको जीवन्त संस्कृति

धारा ३७० खारेपछि स्याउ किसानलाई राहत 

धारा ३७० खारेपछि स्याउ किसानलाई राहत

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .