No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

चीनको विस्तारवादी नितीकाे विराेधमा प्रवक्ता अकरम पठान भन्छन- उइगर मुस्लिम समुदायको धार्मिक शिक्षामा रोक लगाएका चीनकाे विराेध किन हुदैन ?


चीनको विस्तारवादी नितीकाे विराेधमा प्रवक्ता अकरम पठान भन्छन- उइगर मुस्लिम समुदायको धार्मिक शिक्षामा रोक लगाएका चीनकाे विराेध किन हुदैन ?

कृष्णनगर/कपिलवस्तु ।जनता समाजवादी पार्टी नेपाल कृष्णनगर नगरसमितीको प्रथम पुर्ण बैठक शुद्धिकरण तथा जनजागरण अभिमुखिकरण कार्यक्रम कृष्णनगरको उद्योग वाणिज्य संघको सभाहालमा जसपा नेपाल कृष्णनगर नगरसमितीको आयोजनामा सम्पन्न भएको छ।
प्रमुख अतिथी पुर्व मंत्री तथा जसपा‌ नेपालका केन्द्रीय सदस्य र लुम्बिनी प्रदेश इन्चार्ज दानबहादुर चौधरी विशिष्ट अतिथि लुम्बिनी प्रदेश योजना आयोग सदस्य शिवपुजन यादव पुर्व सांसद तथा जसपा नेपालका केन्द्रीय अनुशासन विभागका संयोजक नरसिंह चौधरी र जसपा नेपालका कपिलवस्तु जिल्ला इन्चार्ज तौफिक खान अतिथीमा सामसेवक यादव आरती सिंह जगदम्बा प्रसाद चौधरी छेदी यादव, राज किशोर यादव तथा जसपा नेपाल लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठानको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी पुर्व मंत्री चौधरीले सधै लडयो अरुको लागि अब लडौ आफ्नो लागी मुल नाराका साथ बोल्दै आदिवासी जनजाति मधेशी मुस्लिम दलित आदिका हकहित दिलाउनका लागि जसपा नेपाल संघर्ष गरेको बताउदै सबैको साझा पार्टी जसपा नेपाल नै विकल्प रहेको बताउनु भयो।

लुम्बिनी प्रदेश योजना आयोगका सदस्य शिवपुजन यादवले मुख्यमंत्री कुल बहादुर केसी विकासका लागि तत्पर रहेको बताउदै जनता समक्ष प्रत्यक्ष लाभकारी योजना ल्याउन लुम्बिनी प्रदेश सरकार पहल गरिरहेको छ। प्रदेशको विकास सबैको सल्लाह सहकार्य गरि मात्र अगाडी बढ़ने तथा क्यान्सर मुटुरोग मृगौला जस्ता प्राणघातक रोगको गरिब वर्गहरु उपचार गराउन नसक्ने रोगीहरुका लागि लुम्बिनी प्रदेश सरकारले तिन लाख अनुदान दिने कार्यक्रम ल्याइएको बताउदै भनेकि हामी सरकारमा आउन त आए तर साथ साथै समयको पनि अभाव रहेको छ हामीले आएको समयमा कार्य गर्नको लागि धेरै चुनौती रहेको तर पनि यो कार्यकालमा सरकारले विशेष गरि आदिवासी जनजाति मधेशी मुस्लिम दलित आदिको हकहितमा काम गर्ने पुर्ण तैयारी रहेको आयोगका सदस्य‌ यादवले बताएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै जसपा नेपालका लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठानले उपस्थित प्रमुख अतिथी विशिष्ट अतिथी, अतिथी तथा आएका सम्पूर्ण पदाधिकारीहरुको स्वागत गर्दै हृदय देखि धन्यवाद व्यक्त गर्दै यो क्षेत्रमा आज सम्म खासै विकास नभएको यहाका सोझा साझा जनतालाई चुनावमा झुठो अस्वाशन दिएर चुनावमा विजयी हुने काममा मात्रै सिमीत भएको ६२ हजार भन्दा बढ़ी जनसंख्या भएको नगरपालिका भित्र क्याम्पस तथा सुविधा सम्पन्न अस्पताल तथा बाटो घाटो उचित व्यवस्थापन गराउन नसकेका जनप्रतिनिधिहरु लाई आउने चुनावमा यस्ता जनप्रतिनिधि हरु लाई बहिष्कार गरि जनताको बिच रही जनताको सुख दुखमा सहभागी हुने र जनताको समस्यालाई सर्वोपरि राख्ने उम्मेदवार लाई मतदान गर्न जसपाका सम्बन्धित सबैलाई आग्रह गर्दै भनेकि चाइनाको विस्तारवादी निती रहेको यसबाट नेपाललाई समेत खतरा रहेको र चाइना उइगर मुस्लिम समुदाय माथि दमन गरि रहेको चाइनाले उइगर मुस्लिम समुदायको धार्मिक शिक्षामा रोक लगाएको छ धार्मिक सांस्कृतिक सभा गर्नामा बाधा व्यावधान गर्छन चाइनाले उइगर समुदायका मुस्लिमहरुलाई देशबाट पाउने सेवा सुविधामा कटौती समेत गरेको छ तर यहां कसैले विराेध गर्दैन किन ?  प्रवक्ता अकरम पठानकाे प्रश्न थियाे।

कार्यक्रममा वृजेश कुमार गुप्ता, नदिम अरसद इदरिशी, जीवन श्रीवास्तव, दिपेंद्र चौधरी, मुन्ना लाल यादव, रेखा माली ,राजमती केवट, दशरथ यादव लगायत सयौं कार्यकर्ता समाजसेवी ,बुद्धिजीवी ,पत्रकारहरुको उपस्थिति रहेको थियो। बजरंगी गुप्ताले कार्यक्रम संचालन गर्नुभयो।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
Tags: #राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

Women in Politics: Urgency of Quota System For Women In Regional Elections

Travel Insider: Bengawan Solo Travel Mart Returns For Ninth Time

एमसीसी पारित गर्दा संसदमा एमालेको रणनीतिक अवरोध, दुवैतिर सन्तुलन

एमसीसी पारित गर्दा संसदमा एमालेको रणनीतिक अवरोध, दुवैतिर सन्तुलन

ओलीलाई विश्वप्रकाशको सुझाव : आलोचना गर्दा तथ्यको हेक्का राख्नुस्

ओलीलाई विश्वप्रकाशको सुझाव : आलोचना गर्दा तथ्यको हेक्का राख्नुस्

संयोजक विनय यादवसहित ४१ जना अभियन्ता पक्राउ

संयोजक विनय यादवसहित ४१ जना अभियन्ता पक्राउ

राष्ट्रपति भण्डारीद्वारा मन्त्रिपरिषद् पुनर्गठन (नामावलीसहित)

राष्ट्रपति भण्डारीद्वारा मन्त्रिपरिषद् पुनर्गठन (नामावलीसहित)

Next Post
प्रदेश २ : मन्त्री साह छोरा सुमितको ‘सेटिंग’मा समाजिक विकास मन्त्रालयमा गरे १६ करोड अनियमितता

प्रदेश २ : मन्त्री साह छोरा सुमितको ‘सेटिंग’मा समाजिक विकास मन्त्रालयमा गरे १६ करोड अनियमितता

खनालले ओली असक्षम, असफल र विवेकहीन नेता रहेको बताए

खनालले ओली असक्षम, असफल र विवेकहीन नेता रहेको बताए

फिरौती नपाएपछि ह्याकरले सार्वजनिक गरिदिए विश्वविद्यालयको २० टीबी डेटा

फिरौती नपाएपछि ह्याकरले सार्वजनिक गरिदिए विश्वविद्यालयको २० टीबी डेटा

Leave a Reply Cancel reply

ताजा समाचार

जनकपुरमा सीमा सुरक्षा समन्वय समितिको बैठक सम्पन्न, डीएमदेखि सीडीओसम्मको सहभागिता

जनकपुरमा सीमा सुरक्षा समन्वय समितिको बैठक सम्पन्न, डीएमदेखि सीडीओसम्मको सहभागिता

पश्चिम बंगालका पूर्व गभर्नर जगदीप बने भारतका नयाँ उपराष्ट्रपति

पश्चिम बंगालका पूर्व गभर्नर जगदीप बने भारतका नयाँ उपराष्ट्रपति

सिरहाको सौर्य सिमेन्ट उद्योगमा समाचार संकलन गर्न पुगेका दुई संचारकर्मीमाथि निर्घात कुटपिट

सिरहाको सौर्य सिमेन्ट उद्योगमा समाचार संकलन गर्न पुगेका दुई संचारकर्मीमाथि निर्घात कुटपिट

विआरआई: विकास परियोजना कि चिनियाँ विस्तारवाद ?

विआरआई: विकास परियोजना कि चिनियाँ विस्तारवाद ?

हस्ताक्षर नगरेकै भरमा मुख्यमन्त्री राउत र तीन प्रमुख सचिवलाई उन्मुक्ति

हस्ताक्षर नगरेकै भरमा मुख्यमन्त्री राउत र तीन प्रमुख सचिवलाई उन्मुक्ति

धनुषा प्रहरीले मानिस पक्राउको विषयमा गरे गलत सूचना सम्प्रेसन

धनुषा प्रहरीले मानिस पक्राउको विषयमा गरे गलत सूचना सम्प्रेसन

वाइवाइले तौल घटायो, मूल्य बढायो

वाइवाइले तौल घटायो, मूल्य बढायो

मधेशका मुख्यमन्त्री, मन्त्री र कर्मचारीलाई बर्खास्त गर्न माग गर्दै प्रदेश प्रमुखलाई ज्ञापन

मधेशका मुख्यमन्त्री, मन्त्री र कर्मचारीलाई बर्खास्त गर्न माग गर्दै प्रदेश प्रमुखलाई ज्ञापन

मधेस प्रदेश : नगरपालिकाको कार्यकक्षमै टिकटकमा मस्त नगरपालिकाका अधिकृत रामबाबु साह

मधेस प्रदेश : नगरपालिकाको कार्यकक्षमै टिकटकमा मस्त नगरपालिकाका अधिकृत रामबाबु साह

रौतहटमा मेलामा २० हजार नक्कली नोटसहित ४ पसले प्रहरीको फन्दामा

रौतहटमा मेलामा २० हजार नक्कली नोटसहित ४ पसले प्रहरीको फन्दामा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित
नेपाल एक्सन डटकम अनलाइन
ठेगाना: अनामनगर, काठमाडौं
इमेल : [email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com | | Website by Nitrahost.

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com | | Website by Nitrahost.

%d bloggers like this: